विचार गोष्ठी तथा वृहत् कविता वाचन कार्यक्रममा सम्पन्न
विचार गोष्ठी तथा वृहत् कविता वाचन कार्यक्रममा सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार १ अप्रिल २०२५
पारिजात स्मृति केन्द्र तथा देवकोटा लुस्यून प्रज्ञा प्रतिष्ठानको आयोजन तथा प्रलेस, झापाको सहआयोजनमा गोष्ठी सम्पन्न गरिएको छ। सोमबार बिर्तामोडको होटल हिकोला हेरीटेजमा “पारिजातका संस्मरणमा पाइने जीवनमूल...
चेतनाको बाटो
Karna Gurung
रु. १५०.००
मुगलान
Dr. Govinda Raj Bhattarai
रु. २००.००
उतरआधुनिक विमर्स
Dr. Govinda Raj Bhattarai
रु. २५०.००
आशा
Abi Neupane
रु. २१०.००
अक्षर
Patalo Antare
रु. २५०.००
थप पुस्तकहरू
भिडियोहरु
Dhirendra Primarsi || Shaitya Talk

एडमिन ले चैत २५, २०८० १२:३८ PM मा

Suman Smarika

एडमिन ले चैत २५, २०८० १२:३८ PM मा

Lil Bahadur Chhetri

एडमिन ले चैत २५, २०८० १२:३८ PM मा

Talk with Professor Bindiya Subba

एडमिन ले चैत २५, २०८० १२:३८ PM मा

Pradip Rodan || के राजनिती गर्छौ

एडमिन ले चैत २५, २०८० १२:३८ PM मा

अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र
अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र
दिलिप घिमिरे - बुधबार १९ मार्च २०२५
अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र रुद्र बराल सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा प्रेमबहादुर छेत्री र पवित्रा देवीका सन्तानका रूपमा जन्मिएका लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा १३ मार्च २०२५ का दिन रात्री १०.१० बजे गुवाहाटी मरिखालीस्थित निजको बासस्थानमा निधन भएको समाचारले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ। मृत्युको समयमा उहाँले दुई परिवार,दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छोडेर जानुभएको...
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी
स्टेटस सिम्बल, मोनालिसाका आँखा र आह्रिसमानेको खसी

रुद्र बराल पोष्ट-दिलिप घिमिरे - २ महिना अगाडि

नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
नेपालीको तिहार पर्व: दृष्टि र अनुभूति
गोविन्द शाण्डिल्य पोष्ट-दिलिप घिमिरे - शुक्रबार २४ जनवरी २०२५
प्रा.डा. गङ्गाप्रसाद अधिकारीको लघुकथा- बलात्कारी
प्रा.डा. गङ्गाप्रसाद अधिकारीको लघुकथा- बलात्कारी
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - आइतबार १७ नोभेम्बर २०२४
गाता च्यातिएको पुस्तक
गाता च्यातिएको पुस्तक

दिलिप घिमिरे - ४ महिना अगाडि

भन्न देऊ न त !
भन्न देऊ न त !

धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी - ५ महिना अगाडि

नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
नेपाली मूल: प्रीतिको फूल (सम्युक्त गीतसंग्रह) लाई नियालेर हेर्दा
पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १३ मार्च २०२५
नेपाली मूल:प्रीतिको फूल, नेपाली साहित्य र संगीतको एक महत्त्वपूर्ण कृति हो । यो गीतसंग्रह विदेशमा बसोबास गर्ने नेपालीहरूको साझा प्रयास हो, जसले नेपाली भाषा, संस्कृति, र साहित्यप्रति गहिरो माया र समर्पण देखाएका छन् । यो कृति नेपाली भाषालाई जोगाएर राख्ने र यसलाई विश्वभर फैलाउने उद्देश्यले तयार पारिएको...
विश्वासमाथि उभिएर- सुदर्शन पोखरेललाई हेर्दा  - पातलो अन्तरे
विश्वासमाथि उभिएर- सुदर्शन पोखरेललाई हेर्दा - पातलो अन्तरे

पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - १ महिना अगाडि

रमेश दियालीको भुसको आगो भित्र पसेर हेर्दा
रमेश दियालीको भुसको आगो भित्र पसेर हेर्दा

पातलो अन्तरे पोष्ट - खगिन्द्रा खुसी - १ महिना अगाडि

कविवर राजेश ‘ढुङ्गानालाई मैले खोजेको देश’ कविता सङ्ग्रहमा नियाल्दाः–
कविवर राजेश ‘ढुङ्गानालाई मैले खोजेको देश’ कविता सङ्ग्रहमा नि...

तारा विविध पोष्ट - खगिन्द्रा खुसी - ३ महिना अगाडि

ऐना हो म!
ऐना हो म!
Admin - शुक्रबार १ मार्च २०२४
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
विश्वास मरेको छैन माया मरेको छैनयादहरूले रुझेको हुँ झरी परेको छैन । कसले काटेछ कलेजी कसले रेटेछ यो मनत्यही मनमा माया पलाइरहेछ झन् झन्‌करौँतीसँग कुनै गुनासो गरेको छैन यादहरूले रुझेको हुँ झरी परेको छैन ।कसले फिटेछ हल्ला छुरी चलायो कसले फूल रोज्ने आँखामा आगो जलायो कसले आगो हो निभ्छ एकदिन तेजाब छरेको छैनयादहरूले रुझेको हुँ झरी परेको छैन।
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा

दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - ५ महिना अगाडि

छैन आँसु घामसँग
छैन आँसु घामसँग

गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - ६ महिना अगाडि

जवाफ दिऊँ अब
जवाफ दिऊँ अब

सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - ६ महिना अगाडि

किन आउँछौ सपनामा
किन आउँछौ सपनामा

निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - ६ महिना अगाडि

चर्केको मुटु केले टाल्नु
चर्केको मुटु केले टाल्नु

सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसी - ६ महिना अगाडि

BIRTAMOD
Tirtha Sigdel
रु. ५००.००
प्रेमाश्रु
Shekhar Koirala
रु. २५०.००
ममता
Shekhar Koirala
रु. ३००.००
Anuhar bitra ko aina
Patalo Antare
रु. २५०.००
थप पुस्तकहरू