कविता

सुन्ने संसार, नबुझ्ने समय
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
डा. चन्द्र गिरी हजुरबाले भन्थे—बिस्तारै बोल,भित्ताको पनि कान हुन्छ।बाउले भन्थे—जोखेर बोल,हावाले पनि सुन्छ।छोराले भन्यो—सोच्दै नसोच,एआइले बुझ्छ, मन चाहिँ होइन।भन्नु पर्ने कुरा धेरै थियो,बिना सङ्कोच, जो...
कविता -'खस्छ'
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
खस्नु जीवनको रिवाज होखस्नुमा के को लाज हो ? बिहानै शीत खस्छसाँझमा शीतल खस्छ जूनबाट ज्योति खस्छमुस्कानबाट मोती खस्छ कमजोरीले शान खस्छकहिलेकाहीँ इमान खस्छखस्नै पर्ने अभिमान पनि खस्छ आफैँले बोकेको सास खस...
गहनता  ‎
गहनता ‎
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
‎शरीर त केबल माटो हो ‎तर मन ?‎मन त अनन्त सागर हो,‎जहाँ प्रत्येक थोपाले बिचरको रूप लिन्छन्‎‎कसरी नाप्ने आत्माको गहिराइ ?‎मृत्यु त केवल ढोका हो,‎जस्को पारी‎नयाँ बिहानको घाम हाँसिरहेको छ‎‎म मौन भएर सुनिर...
प्रिय जेन्जी र आक्रोश!
प्रिय जेन्जी र आक्रोश!
अन्जना न्यौपाने - सोमबार १० नोभेम्बर २०२५
हजारौँ इच्छा र चाहनाका विशाल ठेलीभित्र तिम्रो मौनता धेरै बेर खपेर बस्न सकेनपापको घडा भरिएपछिअतिबाट चार भएपछि मनभित्र दन्दन दन्किएको अन्यायका विरुध्दको राँको आखिर सल्किएरै खस्यो जल्यो र जलायो यत्रतत्र...
म तिम्रो बागी हुँ !
म तिम्रो बागी हुँ !
देशु वनेम - सोमबार १० नोभेम्बर २०२५
कविता म तिम्रो बागी हुँ - देशु वनेम मलाई फाँसी दिएर मार किनकि म तिम्रो बागी हुँ, गोलीको पर्सले उडाए हुन्छ, मलाई किनकि म तिम्रो राष्ट्रघाती हुँ, यसर्थ कि मैले तिम्रो राष्ट्रको परिभाषालाई...
खरानीको आत्मकथा !
खरानीको आत्मकथा !
कवि डाक्टर नवराज लम्साल - आइतबार ९ नोभेम्बर २०२५
कविता खरानीको आत्मकथा ! डा. नवराज लम्साल .... म खरानी हुँ साँच्चै खरानी हुँ तर खरानीको आकृतिमा म जो छु म खरानी मात्रै होइन ! म सुदूरका कार्यकर्ताले तिरेको रसिद हुँ पार्टीको झण्डा र चुनाव चिन्ह सिला...
कोल्पुको कलकल तीरमा
कोल्पुको कलकल तीरमा
कलानिधि दाहाल पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार ४ नोभेम्बर २०२५
न मानको मोहन अभिमानको स्वाङ्कवित्व चेतनाको उछालछल छचल्किएझैँत्रिशुलीको तरङ्ग तालमापहाडको अनायास आरोहणनदेखे कसैले सम्भावित खतरा दुर्घटनाकोबार्दलीमा बसे पनिकोठाभित्रै सिरकलेशरीर कसे पनितल दृश्यभिरालो आट...
आमा जलायौ किन ?
आमा जलायौ किन ?
विन्दु दाहाल `मुकदर्शक´ - सोमबार ३ नोभेम्बर २०२५
आमा जलायौ किन ? विन्दु दाहाल `मुकदर्शक´ दुख्ने गर्छ हियो चसक्क जहिले यो देश सम्झेपछि लाखौँ संरचना अमूल्य गरिमा छैनन् कुनैका दसी मान्छेको मति भ्रष्ट हुन्छ कलि...
भूगोल नाप्दै पाइला
भूगोल नाप्दै पाइला
दीपा राई पुन - मङ्गलबार ८ जुलाई २०२५
जीवन त आउँदो–जाँदो क्रम रहेछ,दृष्यहरू फेरिंदै सौन्दर्यका अग्ला पहाडहरू,हरियाली छटाहरू,र प्रविधिको बदलिँदो स्पर्शसङ्गैमान्छेका रहरिला पाइला,अनन्त यात्रामा।देश भनिने सिमाहरूलाईमान्छेका उत्साहहरूले किन ब...
कविता-भूगोल नाप्दै पाइला
कविता-भूगोल नाप्दै पाइला
दीपा राई पुन - मङ्गलबार ८ जुलाई २०२५
जीवन त आउँदो–जाँदो क्रम रहेछ,दृष्यहरू फेरिंदै सौन्दर्यका अग्ला पहाडहरू,हरियाली छटाहरू,र प्रविधिको बदलिँदो स्पर्शसङ्गैमान्छेका रहरिला पाइला,अनन्त यात्रामा।देश भनिने सिमाहरूलाईमान्छेका उत्साहहरूले किन ब...
निशा पाण्डेकोे- अन्तिम पत्र
निशा पाण्डेकोे- अन्तिम पत्र
निशा पाण्डे पोस्ट - खगिन्द्रा खुसी - आइतबार ८ जुन २०२५
प्रिय मदन,तिमी गयौ, म हेरिरहेँ ।बर्खाका झरी, चिसा बतासहरू,तिम्रो संझनार अतृप्त प्यासहरुसबैलाई साक्षी राखेर,तिम्रो बाटो कुरिरहेँ।के साँच्चै धनले तिमीलाई जित्यो?के साँच्चै मेरो माया सानो थियो?मदन ! म ,...
मेरो साथी म मात्रै।
मेरो साथी म मात्रै।
दिलिप घिमिरे - सोमबार २ जुन २०२५
मेरो साथी म मात्रै। – कर्ण गुरुङ म ! मेरो संसार म आफैँ, मेरो आफ्नै मान्छे पनि म मात्रै। जुन दिन म आफैँलाई बनाउँछु, त्यो दिन मेरो संसार बनाउँछु। त्यसैले मेरो प्रयास, हरेक क्षण मलाई बनाउनु हो। आफूभित्रक...