गजल

आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
सजिलो छैन सधैँको लागि खास बन्न।बिग्रह नहुने कुरा सक्दैन समास बन्न।टुकीहरूले पनि जलाउँला झैँ गर्न थाले,मेरो इज्जतले दिँदैन अझै बतास बन्न।कोही लिँदैछन् कोही फाल्दैछन् मलाई,आमा म अब लायक भएछु सास बन्न।पह...
बहर
बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डुब्दै गएँ नशामा प्याला नयन छ तिम्रो जल्दैछु भित्रभित्रै ज्वाला नयन छ तिम्रो मीठो भएर माया झर्दैछ हर्ष अश्रु लागेर हर्ष उस्तै आला नयन छ तिम्रो घायल बनेंछु आफैँ दुख्दै गएर छाती हेर्दा अझै जवानी बाल...
 सरकार
सरकार
खगिन्द्रा खुसी - मङ्गलबार २ जुलाई २०२४
गजलजस्केलोमा आग्लो हालेर केही हुन्न सरकारझ्यालबाट फोहर फालेर केही हुन्न सरकारलाज देखिने त खास जाङबाट हो नि होइन र?ब्यर्थै घुँडामा टालो टालेर केही हुन्न सरकारउता अन्न उब्जाउने खेतबारी सबै बाँजिएको छयता...
मधु पोख्रेलको गजल
मधु पोख्रेलको गजल
Khagendra Khushi - आइतबार १६ जुन २०२४
मनका मझेरीमा आमा राख्न पाए हुन्थ्योविदेशका नेपालीलाई डाक्न पाए हुन्थ्यो ।कानुनका व्याख्याता नै दलका मान्छे हुंदा रैछन्देश बेच्ने सबैलाई जाक्न पाए हुन्थ्यो ।तलदेखि माथिसम्म बिचौलिया राज भैगो गणतन्त्रले...
दिलिप घिमिरेको गजल
दिलिप घिमिरेको गजल
दिलिप घिमिरे - मङ्गलबार ११ जुन २०२४
गजल - दिलिप घिमिरेहावाले खै के सुनायो, उस्लाई मेरो याद आयोआज त्यसै मन रमायो, उस्लाई मेरो याद आयोमेरो खबर उसैबाट, सोधिएको सुन्नु थियोकानले त्यही सुन्न पायो, उस्ल...
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
"बा"लाई लागेको थ्यो"बा"लाई लागेकोथ्योछोरो जन्मेपछियो दुनियाँ जितिन्छ,संसार जितिन्छ"बा"लाई लागेकोथ्योछोरी जन्मेपछिजगत उजेलिन्छ , जीवन उजेलिन्छ।मैले एक छाक काटेरयीनलाई शिक्षा दिन सकें भनेएक दिन कसो न ना...
गजल
गजल
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
कतै बिना ड्राइभर देश चल्छ कतै बस चल्छ म देशमा छु कि बिदेशमा यता अौजश चल्छ चल्न त चलेकै छ समृध्दिका हावा तथा हुरीहरु महंगी र भोकमारीमा कसरी समृध्दीको रश चल्छ ? अन्त ब्यवस्था परिवर्तन हुँदा अवस्था हुन्...
गजल
गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनिदुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनिरुडो पड्डै सुकि जादा कर्णालीका गडाअनिकालले पेट रित्तै छन् भोको छ भाउ पनिहड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्योगन्तव्यमा...
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बिहिबार १४ डिसेम्बर २०२३
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ झुपडीले दिएको कुहिएको...
गजल
गजल
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३
तिम्रो मेरो नजर जुद्धा मनमा केहि खास भोलजाएर मुस्कुराउँदा मनमा केहि आस भोमेरो मनको घण्टी बज्यो भेटे पछि तिमीलाईखोजे जस्तै मनको माया भेटेँ झैँ आभाष भो किन किन भेटुँ लाग्छ, मन मुटु मिले जस्तोतिम्लाई पाउ...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
बा-लाई हेर्यो उ बेलाको म जवान जस्तै देखिन्छन्उनकै पुरानो तस्विर भन्दा त झन् मस्तै देखिन्छन् यो ज़माना उस्तो होकि यस जमानाका मान्छेहरू आफैंले खिचेको आफ्नै फोटो र उ उस्तै देखिन्छन्उ बेलाको यन्त्रको पिडा...
गजल
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
तिमी गायक संगीतकार अथवा गीतकार बनमानवले गुन्गुनाउने र सुनाउने गिटार बनआफ्नाले कहिले उचाल्छन् कहिले पछार्छन्जे होस् माधुर्य धुन सुनाउने सितार बनआवाज धुन र बाजाको मिश्रण गरौंला मिलेरयुद्ध जितेर फर्किने...