गजल
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
झापा / युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह "रात्री आकाश" को लोकार्पण एवम् वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागर...
शेखर कोइरालाको गजल 'प्रीया'
शेखर कोइराला पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २१ मार्च २०२५
पत्यार लाग्दैन रातमा छु या दिनमा छु प्रिया ए बल्ल थाहा भो म त तिम्रो अधिनमा छु प्रियाएक्लै एक्लो तारा टिप्न हिँडेको थें कसैका लागी तिम्रो संगत गरेपछि त जमिनमा छु प्रियाफूलका गुच्छा दिँदा पनि खुसी भईनौ...
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
कति गल्ती भूलमा हुन्छ कति जानाजान हुन्छयाद गर्नु पिरतीमा हार्नेको नै सम्मान हुन्छदेवता पनि मै जस्तो नै डराएर होला सायदनत्र किन डरलाग्दो ठाउँमा देवीथान हुन्छबाँच्ने आशको मैदानमा पराजय हुँदा पनित्यो मान...
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४
बहर :- मुतकारिब मुसम्मन सालिम ।बनाएर मण्डप सजायाै तिमीलेसधैं आँसु झार्ने बनायाै तिमीलेतिमीसङ्ग मीठा भए बात मेरालगाएर माया छुटायाै तिमीलेदुखाएर दिल यो दिएको छ पीडारुवाएर जिउँदै जलाय...
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
कति ! सुन्दर मेरो देश साना साना गराहरु विहानी भो उठ भन्दै चिर्विराउँछन् चराहरूहजारौ छन् तालतलैया हरिया वन जंगलसंसारमै कतै छैनन् यति सुन्दर धराहरूवेद पुराण महाभारत पूर्वीय यो सष्कृतिकाअझै थुप्...
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
मुतकारिब मुसम्मन सालिम तिमी छ्यौ महलमा कटेरो म बस्ने रह्यौ जून आफैँ सितारा म खस्नेन खान्दान मेरो न औकात मिल्छछ सम्बन्ध उस्तै सताएर डस्नेन बस्यौँ खुसीले न हामी मिलेकोभएको छ चाला बिनाकाम फस्ने छ यो स...
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
कहिले कसो सबैले मन पराएको मान्छे म सपनै सपनाको संसारमा हराएको मान्छे म ।अहिले मलाई लाग्छ, आफ्नै जीन्दगी निस्सारकुनै दिन भाइ भतिजालाई चराएको मान्छे म ।खै किन छट्पटीन्छु अचेल बार बजे राति पनि ? कुनै समय...
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४
के लेखौँ र कथा यो आँसु छचल्किन्छ जबमायाके घर आफ्नै अघि भत्किन्छ जब तिमी बाहेक दुनियाँमा केही छैन भन्नेहरुस्वार्थ पुर्याई उही पलभरमै बद्लिन्छ जब तिमीलाई नै यो मुटु दिइसकेँ भन्नेहरुत्यही मुटु अर्कैका ला...
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
सजिलो छैन सधैँको लागि खास बन्न।बिग्रह नहुने कुरा सक्दैन समास बन्न।टुकीहरूले पनि जलाउँला झैँ गर्न थाले,मेरो इज्जतले दिँदैन अझै बतास बन्न।कोही लिँदैछन् कोही फाल्दैछन् मलाई,आमा म अब लायक भएछु सास बन्न।पह...
बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डुब्दै गएँ नशामा प्याला नयन छ तिम्रो जल्दैछु भित्रभित्रै ज्वाला नयन छ तिम्रो मीठो भएर माया झर्दैछ हर्ष अश्रु लागेर हर्ष उस्तै आला नयन छ तिम्रो घायल बनेंछु आफैँ दुख्दै गएर छाती हेर्दा अझै जवानी बाल...
सरकार
खगिन्द्रा खुसी - मङ्गलबार २ जुलाई २०२४
गजलजस्केलोमा आग्लो हालेर केही हुन्न सरकारझ्यालबाट फोहर फालेर केही हुन्न सरकारलाज देखिने त खास जाङबाट हो नि होइन र?ब्यर्थै घुँडामा टालो टालेर केही हुन्न सरकारउता अन्न उब्जाउने खेतबारी सबै बाँजिएको छयता...
मधु पोख्रेलको गजल
Khagendra Khushi - आइतबार १६ जुन २०२४
मनका मझेरीमा आमा राख्न पाए हुन्थ्योविदेशका नेपालीलाई डाक्न पाए हुन्थ्यो ।कानुनका व्याख्याता नै दलका मान्छे हुंदा रैछन्देश बेच्ने सबैलाई जाक्न पाए हुन्थ्यो ।तलदेखि माथिसम्म बिचौलिया राज भैगो गणतन्त्रले...