गीत

गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
भदौ,६ झापा । गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत 'यो तीजमा कर्म घरमै खान्छु आमा दर' सार्वजनिक भएको छ । सङ्गीतकार गणेश पराजुलीको सङ्गीत तथा यशोदा पराजुलीको स्वरमा सजिएको यस गीतलाई निर्माता कमल...
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत हिस्सी राम्रो मुहारको लाली राम्रो ओठको पीर खपी नसक्नु छ नजरका चोटको लोभ लाग्दो नाकको फुली चौबन्दीको तुना पोखिन्छ कि भनी छेक्छ बैँस चारै कुना पालाम राम्रो पान्थरको सुन राम्रो भोटको पीर खपी...
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
गीत विपनातिर देखिन भने देख्दछु सपनी । जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि ! गर्नेले प्रेम टिपौँला भनी फूल त्यो छुँदैन,हृदयभित्र बसेको मान्छे बिरानो हुँदैन।मौनता भित्र प्रेमको भाषा लुकेको हुन्छ निजस...
मेरा गीतहरू.....
मेरा गीतहरू.....
टीका भट्टराई नेपाल - शुक्रबार ७ नोभेम्बर २०२५
मेरा गीतहरू..... टीका भट्टराई नेपाल माटोसँग गहिरो प्रीति गाँसून् मेरा गीतहरू हाँसून् मेरा गीतहरू देशको निम्ति मै रुनेछु म मरे नि युगौं युग बाँचून् मेरा गीतहरू सीमा रक्षा गर्न जी...
डा. नवराज लम्सालको गीत
डा. नवराज लम्सालको गीत
डा‍.नवराज लम्साल पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार २७ डिसेम्बर २०२४
विश्वास मरेको छैन माया मरेको छैनयादहरूले रुझेको हुँ झरी परेको छैन । कसले काटेछ कलेजी कसले रेटेछ यो मनत्यही मनमा माया पलाइरहेछ झन् झन्‌करौँतीसँग कुनै गुनासो गरेको छैन यादहरूले रुझेको हुँ झरी परेको छैन...
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
तिम्रो सुन्दर आँखामा ✍️दिलिप राई सगर तिम्रो सुन्दर आँखामा गाजल भएँ म तिम्रो नजरको वाणले घायल भएँ म थोरै होश उडे जस्तो भएथेँ पहिले अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।हिउँचुलीको ह...
छैन आँसु घामसँग
छैन आँसु घामसँग
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
छैन आँसु घामसँग कसरी पो रुनुबीचैबाट खस्छ बादल पीर केले धुनु देख्नेलाई उज्यालो छ व्यथा आफैँसँग भोग्नेलाई जिन्दगी भो सधैँ एकै रङ्ग तातेपछि आफैँभित्र कसलाई कहाँ छुनु बीचैबाट खस्छ बादल पीर केले धुनु ब...
जवाफ दिऊँ अब
जवाफ दिऊँ अब
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
जवाफ दिऊँ अब केकेलाई गनेर कसरी भनूँ म जिउँदो छु भनेर केवल मुटु चल्नु जीवनको चिन्ह होइन त्यसै बाँचिरहनु जीवन हुँदै होइन केके गरेँ मैले केही लेखा छैन जवाफ दिऊँ अब केकेलाई गनेर चल्नु जीवन भए, घडी जिउँद...
किन आउँछौ सपनामा
किन आउँछौ सपनामा
निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
किन आउँछौ सपनामा आफन्त झैँ बनी किन लान्छौ मेरा सबै खुसी छानीछानी तिमी मात्रै बसेका छौ मेरो मुटुभरि निष्ठुरीलाई बिर्सौँ अब भन कसोगरी कति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानी किन लान्छौ मेरा सबै खुसी छानी...
चर्केको मुटु केले टाल्नु
चर्केको मुटु केले टाल्नु
सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चर्केको मुटु केले टाल्नु आँशुले टाल्दैन म हाँसूँ पनि कसरी हाँसूँ दुखाइ नै घट्दैन हाँसिदिऊँ भन्छु पाइलाले तर काँडामा टेक्दछ दौडन खोज्छु, मनले सधैँ बोझ नै बोक्दछ नहिँडूँ भने कहाँ बसूँ म, हिँडूँ त कुन ब...
असारे गीत
असारे गीत
खगिन्द्रा खुसी - सोमबार १५ जुलाई २०२४
असारै लाग्याे हलगोरू नार्दै खेतमा रमाउँ कोदाली हातमा हलो र जुवा काँधमा थमाउँ हेरिरहुँ लाग्ने बर्खाको दिनमा झरी र बादललाएर बेठी रोपार नाचुन् बजाउँदै मादल उखेल्दा बिउ थाकेको जिउ निद्राले बोलाउ...
कर्मभू महान्
कर्मभू महान्
डा.द्रोणकुमार उपाध्याय - शुक्रबार १४ जुन २०२४
मातृभूमि पितृभूमि कर्मभू महान्धर्मभूमि मोक्षभूमि पूण्यभू महान्जहाँ पशुपति देवको पूण्य धाम छविश्वभरमा एकमात्र हिन्दु नाम छबुद्ध, जनक जानकीको जन्मभू महान्मातृभूमि पितृभूमि कर्मभू महान्धर्मभूमि ............