छन्द

स्रग्धरामा रमाऊँ
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डाँफे मैना जुरेली मुजुर र मुनियाँ कोइली वा चमेरो डुल्दा पाखा पखेरा प्रकृति कृति सधैँ स्वर्ग जस्तै छ मेरो हावाखाई बिहानै वर र पिपलको बोटहेरी हराऊँ लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ । खो...
चाँडै तिमी आउनू
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४
जोडी छन् सबका म मात्र जहिले, जे गर्न एक्लो हुने, मेला, पर्व र चाडवाड जति छन्, तिम्रै झझल्को हुने । तिम्रै साथ बसेर गाजल टिकी, सोचेँ कहाँ लाउँनू ? राँके जानु छ वर्ष एक दिनमा, चाँडै तिमी आउनू । । गाईवस...
हेर्ने भए आउनु
हेर्ने भए आउनु
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
सारा भूतलको अलौकिक कला हेर्ने भए आउनुमेरा पश्चिममा रमाइ तिमीले फेर्ने भए आउनुखोड्पेबाट हिमाल हेर्नु सहजै तान्नेछ तिम्रो मनधर्तीको अति सौम्य वाग हरियो हो बैतडी पाटनठूलो ताल कमालको शिखरमा पत्तालभुमेश्वर...
रहूँ यादमा म
रहूँ यादमा म
खगिन्द्रा खुसी - मङ्गलबार २५ जुन २०२४
दली रङ्ग गाढा खेलाएर होलीगयौ मुस्कुराई नबोली नबोलीतिनै रङ्ग लाखौ बने याद प्यारे फुले फूल वासन्ति बेली कलेजी। टिपी फूल दिन्छ्यौ गरी सर्सरायौखुले ओष्ठ सुस्तै कठै ! थर्थरायौचले पाइला ती थियौ हंसिनी झैंघो...
बुबा
बुबा
खगिन्द्रा खुसी - शनिबार २२ जुन २०२४
मेरा प्रात सदैव झङ्कृत गरी निस्कन्छ यौटा धुन घण्टा शंख र मन्त्र गुन्जन सुनी ब्युँझिन्छ मेरो दिनजो सङ्गीत श्री कृष्ण सत्य युगमा आनन्दले गाउँथे त्यै भाका म दुरुस्त अन्त दुनियाँ खोजेर के पाउँथेँ बाबा उठ...
म
उमानाथ दाहाल - बिहिबार १३ जुन २०२४
छन्द -- पञ्चचामरम दिन्न झुक्न माथ यो म राख्छु उच्च शैल झैँम आस राख्छु कर्ममा अखण्ड दीप्त दीप झैँम त्याज्य ठान्छु भावना स्वस्वार्थ्य ओतप्रो...
पोतो पलाएपछि
पोतो पलाएपछि
खगिन्द्रा खुसी - मङ्गलबार ११ जुन २०२४
हे मेरा प्रिय प्राण नै हजुर हो संसार नै हो भनेंहेर्दैनन् पतिदेव आज यसरी एक्लो म एक्लो बनें ती हेर्छन् अनुहार सुन्दर बरु तिर्छन् रुपैयाँ दशीसाँच्चै नै अपमान गर्छ दुनियाँ पोतो पलाए पछि १राम्री नै म थिए...