बसाइँ उपन्यासका लेखक लील बहादुर क्षेत्रीको निधन

खगिन्द्रा खुसी · फागुन ३०, २०८१ १२:०४ AM
Cover Image for News

अग्रज साहित्यकार लील बहादुर क्षेत्रीको निधन भएको छ । वि.सं.१९८९मा भारत असमको गुवाहटी क्षेत्र जन्मनुभएका क्षेत्रीले विगत लामो समय देखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिँदै आउनु भएका क्षेत्रीको अहिले/विहीबार बेलुका १०:१०मा निधन भएको कुरा साहित्यकार तथा सन्चारकर्मी चन्द्र भण्डारीद्वारा जानकारी प्राप्त भएको छ ।

फोटो.jpg 2.03 MB
ब्रह्मपुत्रको छेउछाउ अतृप्त असममा नेपाली भाषाको साह्रो गाह्रो दोबाटो तीन दशक बीस अभिव्यक्ति जस्ता कृतीहरु नेपाली साहित्य जगतमा छाडेर गएका क्षेत्रीका बसाइ उपन्यास एक बहुचर्चितत उपन्यास रहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरष्कारहरुबाट पुरस्कृत क्षेत्रीलाई गत वर्ष स्वीकारोक्ति फाउन्डेसनले क्षेत्रीकै नगर गुवाहटी पुगेर नगद राशी ६ लाख रुपैयासहित स्वीकारोक्ति सिद्धि सेवा पुरस्कारबाट पुरस्कृत गरेको थियो । क्षेत्रीको निधनले नेपाली साहित्य जगतमा अपूरणीय क्षति भएको छ ।
photo.jpg 1.95 MB

ट्यागहरू:
सहित्य कविता news samachar puraskar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
घरदलान्को वार्षिकोत्सब सम्पन्न
घरदलान्को वार्षिकोत्सब सम्पन्न
लक्ष्मी रिजाल - शनिबार १३ डिसेम्बर २०२५