पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात

खगिन्द्रा खुसी · असार १७, २०८१ ११:१० PM
Cover Image for News

असार १६, चन्द्रगढी झापा । नेपाली झर्रो साहित्यका अभियन्ता साहित्यभाष्कर/पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । आज विहान सम्म हिँड्डुल गरिरहनु भएका गुरु रेग्मीलाई विहान नौ बजे अचानक समस्या देखिएपछि मेची प्रादेशिक हस्पिटल पुर्याइएको थियो । अचेत अवस्थामा रहनु भएका साहित्यकार रेग्मीको उपचार उहाँकै नाति डा.रविन रेग्मी समेतको निगरानीमा अस्पतालका विशेषज्ञहरुबाट भइरहेको छ । 

ट्यागहरू:
सहित्य कविता samachar
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
थाहा छ तर पर्खिरहेछु
थाहा छ तर पर्खिरहेछु
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४