पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात
असार १६, चन्द्रगढी झापा । नेपाली झर्रो साहित्यका अभियन्ता साहित्यभाष्कर/पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । आज विहान सम्म हिँड्डुल गरिरहनु भएका गुरु रेग्मीलाई विहान नौ बजे अचानक समस्या देखिएपछि मेची प्रादेशिक हस्पिटल पुर्याइएको थियो । अचेत अवस्थामा रहनु भएका साहित्यकार रेग्मीको उपचार उहाँकै नाति डा.रविन रेग्मी समेतको निगरानीमा अस्पतालका विशेषज्ञहरुबाट भइरहेको छ ।
ट्यागहरू:
सहित्य
कविता
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
दक्षिण कोरियाकी हान काङलाई २०२४को साहित्यतर्फको नोबेल पुरस्कार
दिलिप घिमिरे - शुक्रबार ११ अक्टोबर २०२४
थाहा छ तर पर्खिरहेछु
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४