समाचार
कवि टङ्क विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृति लोकार्पण
दिलिप घिमिरे - शनिबार ३ अक्टोबर २०२६
झापा १७ असोज /कवि टङ्क विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृतिको शनिबार लोकार्पण गरिएको छ। बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको प्रायोजनमा बृहत् कविता,...
"अन्तरिक्षको आँगन" को गृह विमोचन एवम् विमर्श तथा अन्तरिक्षको आँगन सिर्जना उत्सव- २०८३ सम्पन्न ।
दिलिप घिमिरे - शनिबार ३ अक्टोबर २०२६
झापा १७ असोज/निबन्धकार अनन्त अर्यालको पहिलो निर्बन्ध- आलेख तथा ५औँ साहित्यिक कृतिको रूपमा प्रकाशित २९ वटा समसामयिक निर्बन्ध- आलेखहरू समावेश गरिएको नवीनतम कृति "अन्तरिक्षको आँगन" को गृह विमोचन एवम् विम...
गजल, सङ्गीत, चित्रकला र नाट्यकलाको सङ्गम : 'मोती-लय'सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २ अक्टोबर २०२६
झापा । नेपाल प्रज्ञाप्रतिष्ठानले १६ असोजमा आयोजना गरेको 'मोती-लय' भव्यताका साथ सम्पन्न भएको छ।१६१औँ मोतीजयन्तीका अवसरमा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा भएको कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्त...
मिरिकमा आरबि खड्काको ‘फर्केर हेर्दा’ गीतसङ्ग्रह विमोचन
दिलिप घिमिरे - मङ्गलबार २९ सेप्टेम्बर २०२६
झापा १३ असोज /मिरिकमा स्रष्टा आरबि खड्काको ‘फर्केर हेर्दा’ गीतसङ्ग्रहको विमोचन गरिएको छ। लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आउनुभएका खड्काको गीतसङ्ग्रह वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङको स्मृति...
पेन्सिलभेनियामा गजलकार सबिन र त्रिविक्रमको ´गजल साँझ’ सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार २९ सेप्टेम्बर २०२६
पेन्सिलभेनियामा गजलकार सबिन शर्मा र त्रिविक्रम नेउपानेको ‘द्वय गजल साँझ’ मंगलबार सम्पन्न गरिएको छ। कार्यक्रम पण्डित हेम धितालको प्रमुख आतिथ्य र संगमका अध्यक्ष दिपेश चापागाईंको अध्यक्षतामा भएको थियो ।...
ओहायोमा 'भाषा विरासत सभा-२०२६ शनिबार सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार २९ सेप्टेम्बर २०२६
झापा १३ असोज /साहित्य परिषद् भूटान (LCOB) ले आयोजना गरेको 'भाषा विरासत सभा-२०२६ शनिबार ओहायोको रेनोल्ड्सबर्गमा सम्पन्न भएको छ । रेनोल्ड्सबर्ग सिटी काउन्सिलका अध्यक्ष भुवन प्याकुरेलको सभापतित्वमा भएको...
बिर्तामोडमा लोकनाथ पौड्यालको ‘वायोपिक’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २८ सेप्टेम्बर २०२६
झापा १२असोज / प्राध्यापक लोकनाथ पौड्यालको ´वायोपिक` आइतबार सार्वजनिक गरिएको छ।झापामा पहिलोपटक व्यक्ति व्यक्तित्वको बहुआयामिक चरित्रलाई केलाउँदै अडियो भिज्युल माध्यमबाट चित्रण गर्ने विधा ‘वायोपिक’मा प...
‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ रिजाललाई
दिलिप घिमिरे - बिहिबार २४ सेप्टेम्बर २०२६
झापा ८ असोज /राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार मर्...
साहित्यकार निहारिकाको आज न्युरो अस्पतालमा निधन
दिलिप घिमिरे - बिहिबार २४ सेप्टेम्बर २०२६
झापा ८ असोज /साहित्यकार शान्ति निहारिकाको आज असोज ८ गते विराटनगरको न्युरो अस्पतालमा निधन भएको दु:खद खबर छ। एक हप्ताअघि उनी चढेको हायसलाई ट्रकले हानेर दुर्घटनामा परेकी थिइन् र विराटनगरको न्युरो अस्पताल...
‘कथा डबली’ को पहिलो सिरिजमा इन्द्रजात्राको मिथक
खगिन्द्रा खुसी - बुधबार २३ सेप्टेम्बर २०२६
७-असोज, झापा । सहरका पुराना मिथक, कथा, किंवदन्ती सुन्ने र भावी पुस्ताका लागि डिजिटल–अर्काइभ गर्ने उद्देश्यले नेपाल प्रज्ञा प्रतिष्ठानले एक विशेष शृंखला ‘कथा डबली’ सुरुवात गर्ने भएको छ ।प्रतिष्ठानको का...
साहित्यकार ज्योतिकिरण र बङ्गलादेशका रविउल इस्लामलाई 'इन्टरनेशनल एक्सिलेन्सी अवार्ड २०२६ ' प्रदान
खगिन्द्रा खुसी - बुधबार २३ सेप्टेम्बर २०२६
असोज ७, झापा । नेपाल-बङ्गलादेश मैत्री सङ्घ (Nepal Bangladesh Friendship Association) र पिपुल सार्क लिङ्क फोरम, (People SAARC Link Forum ) को संयुक्त आयोजनामा सम्पन्न बङ्गलादेशका उच्च पदस्थ अधिकारी र न...
लीला शर्मा ‘अस्मिता’को ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ पुस्तक विमोचन
दिलिप घिमिरे - बुधबार २३ सेप्टेम्बर २०२६
झापा ७ असोज /लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार घोराहीमा विमोचन गरिएको छ । दाङमा जन्मे–हुर्केकी शर्मा जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्ष...