काव्य
ढुङ्गामा कुँदिएको वंश परम्परा
मुक्तिप्रसाद तिम्सिना पोष्ट-दिलिप घिमिरे - आइतबार ६ सेप्टेम्बर २०२६
ढुङ्गामा कुँदिएको वंश परम्परा (रन्धोज नेम्बाङ "रङसाङ" देखि हिम्मत नेम्वाङ सम्मको कला यात्रा) ✍️ मुक्तिप्रसाद तिम्सिना (अनुष्टुप छन्द)सपुत एक जन्मेछन् गर्न नेपालको हित ।म...
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
कविता भरोसा त मलाई ✍️ आभास रिखम मगरभरोसा त मलाई कसैको पनि लाग्दैन साला जाबो आफ्नै छाँयाले पनि कुनै बेला सातै खाने गरि तर्साउछ बिज्ञानका कति असफल प्रयासहरु आँखै अगाडी देखिरहेका छौँ कल्पना चौउल...
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
बाल कविता तिमीभित्रको उज्यालो ✍️ ओसीका लिम्बू मुस्कानभित्र पीडा लुकाएर,तिमी हिँड्छौ सपना सजाएर।बाटोमा जति आँधी आए पनि,तिमी रोकिन्नौ, हार मान्दिनौ कहिल्यै।...
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
सानो हातले ठूलो सपना समेटेको थियोआँखाभरि उज्यालो, मनभरि हर्ष बोकेरअमेरिकाको आकाश छोडीनेपालतिर लाग्दा उनले पहिलोपल्ट नजिकबाट जहाज देखिन् उनको अनुहारमा फक्रिएको मुस्कानमेरो मुहारमै आएर बस्योजस्तो कुनै ऐ...
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
पहिला पनि पटक-पटक समसामयिक परिस्थितिको पाषाण अदालतमा भक्ति र स्तुतिका शब्दहरू खोजिएर काउछोकै जातको 'दरपिठ' भोगेको तर, अहिले अदालतमा दर्ता त भएको दर्ता भइसकेको ला...मो फेरादपत्र !... ..चार बीस एक बित...
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
आजकल पानीसँगै कुरा गर्छ कहिले आफैं सोध्छ यति धेरैपानी एकैचोटि कहाँबाट आयो होला? फेरि आफैं भन्छ, पानी त हरेक साल पर्छ नि । कहिले कम, कहिले बढी यति भन्दै ऊ चुप लाग्छउसले सानैदेखि मनसुन देखेको छ आँगनमा प...
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
बाल कविता ✍️रीदम गिरी साथी मर्दा र पर्दा सधैं साथ दिने, तिमी नै हौ साथी आमापछि मेरो चिन्ता गर्ने, तिमी नै हौ साथी खेल्थ्यौँ नि हामी एक अर्कासँगै र भाग्थ्यौँ रमाई कहिले हामी गाली खा...
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
कविता एक्लो बाटोको गीत ✍️ रिमेन आलोक बादलका थुम्काहरू हेर्दै हरेक रात निदाउने यो मनले आकाशमा रमाइरहेका ताराहरूसँग कहिल्यै प्रश्न गरेन। बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाएझैँ कुटो–कोद...
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
कविता म मरेको दिन… ——————✍️ कर्ण गुरुङ म मरेको दिन… सायद तिमी पहिलोचोटि साँचो एक्लोपन बुझ्नेछौ। भीडको बीचमा उभिँदा पनि तिमीलाई मेरो अभावले भित्रभित्रै खान थाल्नेछ। हाँस्न खोज्नेछौ, तर आँखाले साथ दि...
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
कविता - दिलिप घिमिरे ´मूर्तिको आँखाभित्रको देश` आँगनको माटो थियो, औँलाले छोएपछि अनुहार बन्न खोज्थ्यो— बुबाको हातमा देवता बन्थे, म भने त्यही माटोमा आफ्नो भोलि खोज्थेँ। हजुरबुबाका औँलाबाट झरेका रेखाह...
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
कवि-हाइओजा थेगिम कविता रातसँगै पलाएको सपना गोधूलिले डाँडालाई सिरानी लगाएपछि बज्रले पनि रोक्न सक्तैन रातलाई उज्यालाको छातीमा अँध्याराले गोली ठोकेपछि कुनै ढालले पनि रोक्न सक्तैन रातलाई बरु रातबाट उल्का...
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
भदौ,६ झापा । गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत 'यो तीजमा कर्म घरमै खान्छु आमा दर' सार्वजनिक भएको छ । सङ्गीतकार गणेश पराजुलीको सङ्गीत तथा यशोदा पराजुलीको स्वरमा सजिएको यस गीतलाई निर्माता कमल...