अध्यात्म
म धर्मी कि अधर्मी
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बुधबार १३ डिसेम्बर २०२३
म ब्राह्मणको छोरो हुँ म तिमीले नै भनेको उपल्लो जातको हुँ म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतिक हुँ म जनाइ लगाएर गायत्री जप्नुपर्ने योग्यताको हुँ तर न मलाई उपल्लो जातको हुँ जस्तो लाग्छ न गीत...