काव्य

स्रग्धरामा रमाऊँ
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डाँफे मैना जुरेली मुजुर र मुनियाँ कोइली वा चमेरो डुल्दा पाखा पखेरा प्रकृति कृति सधैँ स्वर्ग जस्तै छ मेरो हावाखाई बिहानै वर र पिपलको बोटहेरी हराऊँ लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ । खो...
भानुको सम्झना
भानुको सम्झना
खगिन्द्रा खुसी - बुधबार १७ जुलाई २०२४
हुने नै थ्यो पक्का विवश कविता खास सवका | हराएका हुन्थे आफैँ सकल सपना दास हरुका || डुबे गाडी कैयौँ सडक किन भो त्राश छ अझै | लुटेरै कब्जा भो रगत पसिना आश छ अझै || कुला गर्दै थुक्दा पनि किन भयौँ शान्त...
असारे गीत
असारे गीत
खगिन्द्रा खुसी - सोमबार १५ जुलाई २०२४
असारै लाग्याे हलगोरू नार्दै खेतमा रमाउँ कोदाली हातमा हलो र जुवा काँधमा थमाउँ हेरिरहुँ लाग्ने बर्खाको दिनमा झरी र बादललाएर बेठी रोपार नाचुन् बजाउँदै मादल उखेल्दा बिउ थाकेको जिउ निद्राले बोलाउ...
भानुको प्रतीक्षा
भानुको प्रतीक्षा
खगिन्द्रा खुसी - शनिबार १३ जुलाई २०२४
इच्छाको बृक्ष लटरम्म छ भोग बिलासका फलहरु जताततै झुन्डिरहेका छ्न जीवनको पाठशालाबाट तिमीलेपाएको शिक्षा मानौ कुनै जङ्गली काँडो हो उद्याउनै नपर्ने धारिलोहो अब त्यही धारमा रेट्नु पर्छ कुसंस्कारमा झुन्डिए...
लासको बकपत्र
लासको बकपत्र
खगिन्द्रा खुसी - बुधबार ३ जुलाई २०२४
वसन्तमा पाउलिएका हरिया नयाँ मुनाशरदका रङबिरङ फूलहरू ग्रीष्मको पहिलो वर्षा र माटाको सुगन्ध कोइलीको सप्तक स्वर यी कुनै कुराको केही अर्थ छैन हामीलाई बाहिरी संसारसँग कुनै सरोकार छैन हामीलाई हामीलाई त मालि...
 सरकार
सरकार
खगिन्द्रा खुसी - मङ्गलबार २ जुलाई २०२४
गजलजस्केलोमा आग्लो हालेर केही हुन्न सरकारझ्यालबाट फोहर फालेर केही हुन्न सरकारलाज देखिने त खास जाङबाट हो नि होइन र?ब्यर्थै घुँडामा टालो टालेर केही हुन्न सरकारउता अन्न उब्जाउने खेतबारी सबै बाँजिएको छयता...
मेरी दिदी
मेरी दिदी
खगिन्द्रा खुसी - सोमबार १ जुलाई २०२४
१ हरे ! के भअेेको यही ठाउँ शून्य यहीं ठाउँमा यो उज्यालो छ शून्य सधैं नै नछ्ट्ने भअेाको छ डोको थियो वैंसमा जो छँदै नै छ है त्यो २ भयो ठाउँ राम्रो अहो ! खाँदबारी यहाँका कति है भए कारबारी गँजाडी हुने आज...
एउटा कथा लेखिदिनू मेरो नाउँमा
एउटा कथा लेखिदिनू मेरो नाउँमा
खगिन्द्रा खुसी - शनिबार २९ जुन २०२४
मध्यरात खुल्ला आकाशमा पूर्णिमाको जून धपधपी बलेझैं, प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालका भित्ताहरूमा सुन्दर तस्विहरु सजिए झैं बडो स्नेहले , श्रद्धा र प्रेमले सजाइरहेछु प्रिये, छातीभित्र तिमीलाई । यद्य...
चाँडै तिमी आउनू
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४
जोडी छन् सबका म मात्र जहिले, जे गर्न एक्लो हुने, मेला, पर्व र चाडवाड जति छन्, तिम्रै झझल्को हुने । तिम्रै साथ बसेर गाजल टिकी, सोचेँ कहाँ लाउँनू ? राँके जानु छ वर्ष एक दिनमा, चाँडै तिमी आउनू । । गाईवस...
कृष्णे र श्यामे
कृष्णे र श्यामे
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
जब बिहान हुन्छतब मलाई उनीहरूकै यादले सताउने गर्छ,कतारमा गएको कृष्णे दुबइ बसेको श्यामे के गर्दा हुन् अहिले?बिहानै खेताला जाँदा पर्म तिर्न पर्म लाउन बेसीतिर झर्दा देउरालीको चौतारीमा पुगेरसुसेली हान्दै...
हेर्ने भए आउनु
हेर्ने भए आउनु
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
सारा भूतलको अलौकिक कला हेर्ने भए आउनुमेरा पश्चिममा रमाइ तिमीले फेर्ने भए आउनुखोड्पेबाट हिमाल हेर्नु सहजै तान्नेछ तिम्रो मनधर्तीको अति सौम्य वाग हरियो हो बैतडी पाटनठूलो ताल कमालको शिखरमा पत्तालभुमेश्वर...
मेरी आमा
मेरी आमा
Admin - बुधबार २६ जुन २०२४
भानुको किरण जस्ती पूर्व दिशा झुल्किने मेरी आमा पुर्णिमाको जुन जस्ती अँधेरी रातमा टल्किने मेरी आमा धानका बाला सरी आली आलीमा झुल्ने मेरो आमा बसन्त ऋतुको फूल जस्ती जताततै फुल्ने मेरी आमाचाचा, पापा, खाना,...