काव्य
चहारेर आटो
गोविन्द प्रसाद वराल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
भुजङ्गप्रयात् तिमी जन्मिएका कुना कन्दराले कता छौ भनी बेसरी खोज्न थाले तिमी बैगुनी भै लत्याएर माटो डुलेका डुल्यै छौ चहारेर आटो ।। यतै छन...
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
मुतकारिब मुसम्मन सालिम तिमी छ्यौ महलमा कटेरो म बस्ने रह्यौ जून आफैँ सितारा म खस्नेन खान्दान मेरो न औकात मिल्छछ सम्बन्ध उस्तै सताएर डस्नेन बस्यौँ खुसीले न हामी मिलेकोभएको छ चाला बिनाकाम फस्ने छ यो स...
एउटा गहिरो मौनता
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २२ अक्टोबर २०२४
एउटा गहिरो मौनता ✍️नैना अधिकारी हिजोका घटनाहरू जस्तैआजका घटनाहरू पनिलेखिनेछन्इतिहासका पानाहरूमाकुनै काला अक्षरलेकुनै सुनौलाके कहिले चिच्याउलान् त!ती सबै कुराइतिहासको पानाबाट ब...
यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
छन्द- मालिनी सुमधुर लय भाका गीत यौटा म गाऊँ । रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।असल मन लिई यो देशलाई सुधारूँँ ॥(१)गलत लत हटाई स्वच्छ माया लगाँऊ ।सफल फल उठाई भावलाई जगाऊँ...
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
तिम्रो सुन्दर आँखामा ✍️दिलिप राई सगर तिम्रो सुन्दर आँखामा गाजल भएँ म तिम्रो नजरको वाणले घायल भएँ म थोरै होश उडे जस्तो भएथेँ पहिले अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।हिउँचुलीको ह...
तिमी बदलिएपछि
सुष्मा दाहाल पोष्ट - खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
तिमी बदलिएपछि यस्तो लाग्छ ,बिर्सियो सगरमाथाले पनिआफ्नै शिर माथिको आकाश !मृत सागरले पनि भुल्यो आफ्नो गहिराइउच्च हिमालका चुलीहरूमुर्झाउँन थाले खिन्न मन लिएरसन्ध्याकालीन रंगिन बादलहरूले हराउँन थाले आफ्...
बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
ए मेरा प्यारा छोराहरु हो,सुन !तिमीहरु जन्मिएको बेलाम खुसीले भरिएको थिएँगौरवले अग्लिएको थिएँम कल्पना गर्थेँ त्यसबेला-एकदिन तिमीहरु ठुला हुनेछौपढेर विद्वान हुनेछौप्रगति गर्नेछौ उन्नति गर्नेछौराम्रो काम...
दशैैं विशेष कविता
पोष्ट खगिन्द्रा खुसी - शनिबार १२ अक्टोबर २०२४
कविशिरोमणि लेखनाथ पौड्यालको दशैं विशेष कवितासहित विजयादशमीको सुखद अवसरमा हाम्रा समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, ऐश्वर्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित नेपाली साहित्य डटकम...
नारीहरूप्रति
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - शुक्रबार ११ अक्टोबर २०२४
तिम्रा वाक्य मिठासले हृदयमा सद्भाव नारा भरून्तिम्रा काेकिलकण्ठले मधुरता सङ्गीतजस्तै छरून्लेखाेस् दूर भविष्यले विगतका उम्दा सुनाैला कुराबेलीझैं यश मग्मगाउन सकाेस् चुम्दै उचा टाकुरा ।१। साँच्चै प्यास ह...
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
कहिले कसो सबैले मन पराएको मान्छे म सपनै सपनाको संसारमा हराएको मान्छे म ।अहिले मलाई लाग्छ, आफ्नै जीन्दगी निस्सारकुनै दिन भाइ भतिजालाई चराएको मान्छे म ।खै किन छट्पटीन्छु अचेल बार बजे राति पनि ? कुनै समय...
हुन्न ?
उद्धव न्यौपाने पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ८ अक्टोबर २०२४
कविता हुन्न ? ✍️ उद्धव न्यौपाने सुनाखरीको बैँस फुल्ने नै बुकुवाको शिरानडाँडा न हो लुइँचे बास्दा नबास्दै त्यहीँ आउँछ लाली घाम इन्द्रेणीको सातै रङ्गमा खेल्नु तिमी पनि आँखाभरि उर्वर जवा...
साम्राज्य
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - आइतबार २९ सेप्टेम्बर २०२४
साम्राज्य ✍️कविता शर्मापिल पिल आँसु खसाएर हुन्न मुटुलाई पत्थर सजाउँनु छ ढुङ्गा घोटेर आगो निकाल्दै बारुद बनाइ पड्काउँनु छ ।उत्तप्त बिषाद्को विध्वङ्सी ज्वालामा दानवहरुलाई होम्नु छ...