काव्य

मेरो पुष्पवाटिका
छबिलाल उपाध्यय पोष्ट- खगिन्द्रा खुसी - आइतबार ११ अगष्ट २०२४
छ पुष्पवाटिका यहाँ अनेक यत्नले गरी प्रशस्त आँगनै भरी मरोप्तथेँ सधैँ भरी। अत्यन्त नै रमाइलो बिहानको मुहूर्तमा सुगन्धले छ मग्मगी म डुल्दछू सधैँ त्यहाँ।। (१)...

आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
सजिलो छैन सधैँको लागि खास बन्न।बिग्रह नहुने कुरा सक्दैन समास बन्न।टुकीहरूले पनि जलाउँला झैँ गर्न थाले,मेरो इज्जतले दिँदैन अझै बतास बन्न।कोही लिँदैछन् कोही फाल्दैछन् मलाई,आमा म अब लायक भएछु सास बन्न।पह...

बैरागी काइँलाको `पर्वत´ कविता
बैरागी काइँला पोष्ट-दिलिप घिमिरे - शनिबार १० अगष्ट २०२४
घरभित्र पनि सिरान ताला उक्लिँदाडाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छुआजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरूटेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको स...

कलियुगका कृष्णहरू र प्रश्नहरू
सामना पहाड पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ६ अगष्ट २०२४
सुन्न सक्छौ प्रश्नहरूछौ यदि कतै भनेकलियुगका कृष्णहरूछौ चुपचाप किन? द्रौपदीको चीरहरणमा कलियुगका भीष्मपितामहहरू पनिकुर्लिने हुन् अझै कतिबस्तीका महलहरूमाकपटी शकुनि र महत्वाकांक्षी धृतराष्ट्रहरूअहो ! खुले...

आमा
राधेश्याम लेकाली पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २ अगष्ट २०२४
यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमी...

भूस्वर्ग मेरो देश
दिलिप घिमिरे - मङ्गलबार ३० जुलाई २०२४
देशको सुरक्षार्थ ज्यानको बाजी थापेर रणमैदानमा रहेको सिपाहीजस्तो, ठिङ्ग उभिएको छ पहाड सीमाहरुकै रक्षाका लागि सदैव अविरल गतिमा बग्दछन् मेची र काली म ढुक्क छु,मेरो देश सुरक्षित छ । प्रकृतिको अनुपम छटामा...

अखबार
राजेन्द्र शलभ - सोमबार २९ जुलाई २०२४
बिहानै आइपुग्छु तिम्रो घरमा चाहे तिमीले पसलबाट ल्याउ वा 'हकर'ले फालेर जाओस् । केही चाख मानेर तर धेरै दिक्क मानेर पढ्छौ, चियासँगै मेरा पानाहरू पल्टाएर तिमी आफूलाई 'अपडेट' बनाउँछौ केही समाचार त भात पकाउ...

साहिँली सोल्टिनीको बैँस
खगिन्द्रा खुसी - शुक्रबार २६ जुलाई २०२४
साहिँली सोल्टिनीको बैँस माथि गुराँस भएर फुलेको छ लेकमा साँहिली सोल्टिनीको मुहार साटिएको छ जूनसँग पैँचो दिएकीछिन् सोल्टिनीले जीवनका रङ्गहरु इन्द्रेणीलाई कोइलीले एकैछिन भनेर लगेको उनको मखमली स्वर अझै फि...

एक मृत्यु घोषणा
खगिन्द्रा खुसी - शुक्रबार २६ जुलाई २०२४
हिँड्दा हिँड्दै पुगे एकछिन टक्क उभिनू त्यो बर-पिपलको छेउमा ओरालो बगेको खोलामा ओरलैतिर फर्किएर सोध्नू कस्को हो यो मृत्यु ? छेवैमा बूढेसकाल जमाएका बूढाबूढीले भन्नेछन् पिपलको पातजस्तो हो जीवन, एकदिन त झ...

घातक ईश्वर
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४
उस्ले निधारभरि यसरी रङ्ग दल्यो र भन्यो म विधाता हुँ तिम्रो भाग्यको ! उस्ले पहिले धोती लगायो जनै लगायो कन्धनी कस्यो र भन्यो तँ राक्षस होस् तँ दलित होस् तँ जनजाती होस् तेरो र मेरो भाग्यको रेखा फरक...

बहर
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डुब्दै गएँ नशामा प्याला नयन छ तिम्रो जल्दैछु भित्रभित्रै ज्वाला नयन छ तिम्रो मीठो भएर माया झर्दैछ हर्ष अश्रु लागेर हर्ष उस्तै आला नयन छ तिम्रो घायल बनेंछु आफैँ दुख्दै गएर छाती हेर्दा अझै जवानी बाल...

स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डाँफे मैना जुरेली मुजुर र मुनियाँ कोइली वा चमेरो डुल्दा पाखा पखेरा प्रकृति कृति सधैँ स्वर्ग जस्तै छ मेरो हावाखाई बिहानै वर र पिपलको बोटहेरी हराऊँ लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ । खो...