काव्य

 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
पहिला पनि पटक-पटक समसामयिक परिस्थितिको पाषाण अदालतमा भक्ति र स्तुतिका शब्दहरू खोजिएर काउछोकै जातको 'दरपिठ' भोगेको तर, अहिले अदालतमा दर्ता त भएको दर्ता भइसकेको ला...मो फेरादपत्र !... ..चार बीस एक बित...
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
आजकल पानीसँगै कुरा गर्छ कहिले आफैं सोध्छ यति धेरैपानी एकैचोटि कहाँबाट आयो होला? फेरि आफैं भन्छ, पानी त हरेक साल पर्छ नि । कहिले कम, कहिले बढी यति भन्दै ऊ चुप लाग्छउसले सानैदेखि मनसुन देखेको छ आँगनमा प...
साथी
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
बाल कविता ✍️रीदम गिरी साथी मर्दा र पर्दा सधैं साथ दिने, तिमी नै हौ साथी आमापछि मेरो चिन्ता गर्ने, तिमी नै हौ साथी खेल्थ्यौँ नि हामी एक अर्कासँगै र भाग्थ्यौँ रमाई कहिले हामी गाली खा...
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
कविता एक्लो बाटोको गीत ✍️ रिमेन आलोक बादलका थुम्काहरू हेर्दै हरेक रात निदाउने यो मनले आकाशमा रमाइरहेका ताराहरूसँग कहिल्यै प्रश्न गरेन। बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाएझैँ कुटो–कोद...
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६
कविता म मरेको दिन… ——————✍️ कर्ण गुरुङ म मरेको दिन… सायद तिमी पहिलोचोटि साँचो एक्लोपन बुझ्नेछौ। भीडको बीचमा उभिँदा पनि तिमीलाई मेरो अभावले भित्रभित्रै खान थाल्नेछ। हाँस्न खोज्नेछौ, तर आँखाले साथ दि...
मूर्तिको आँखाभित्रको देश
मूर्तिको आँखाभित्रको देश
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
कविता - दिलिप घिमिरे ´मूर्तिको आँखाभित्रको देश` आँगनको माटो थियो, औँलाले छोएपछि अनुहार बन्न खोज्थ्यो— बुबाको हातमा देवता बन्थे, म भने त्यही माटोमा आफ्नो भोलि खोज्थेँ। हजुरबुबाका औँलाबाट झरेका रेखाह...
रातसँगै पलाएको सपना
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
कवि-हाइओजा थेगिम कविता रातसँगै पलाएको सपना गोधूलिले डाँडालाई सिरानी लगाएपछि बज्रले पनि रोक्न सक्तैन रातलाई उज्यालाको छातीमा अँध्याराले गोली ठोकेपछि कुनै ढालले पनि रोक्न सक्तैन रातलाई बरु रातबाट उल्का...
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
भदौ,६ झापा । गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत 'यो तीजमा कर्म घरमै खान्छु आमा दर' सार्वजनिक भएको छ । सङ्गीतकार गणेश पराजुलीको सङ्गीत तथा यशोदा पराजुलीको स्वरमा सजिएको यस गीतलाई निर्माता कमल...
गीत
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत हिस्सी राम्रो मुहारको लाली राम्रो ओठको पीर खपी नसक्नु छ नजरका चोटको लोभ लाग्दो नाकको फुली चौबन्दीको तुना पोखिन्छ कि भनी छेक्छ बैँस चारै कुना पालाम राम्रो पान्थरको सुन राम्रो भोटको पीर खपी...
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
कविता सडकको रोदन -कृष्ण धराबासी भत्काए बास,पोखाए गाँस,सडकमा रोदन छ घरबाट फालि माटोमा पारे,मुटुमा आँधी छ । थिचियो घाॅटी,थुनियो सास,घर भो खरानी हुनेको सहर,नहुनेको कहर...
गीत
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
गीत विपनातिर देखिन भने देख्दछु सपनी । जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि ! गर्नेले प्रेम टिपौँला भनी फूल त्यो छुँदैन,हृदयभित्र बसेको मान्छे बिरानो हुँदैन।मौनता भित्र प्रेमको भाषा लुकेको हुन्छ निजस...
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
कविता म हरिण हुँ -दिल भूटानी यति बेला मचिडियाखानामा छु । दिनहुँ अवलोकनमा आउनेपर्यटहरुको मनोरञ्जनकोसुन्दर दृश्य भएको छुम हरिण हुँ । सीमित तारघेरामा थुनिएको छुकसैले दिए खान पाउछुनदि...