काव्य
रातसँगै पलाएको सपना
कवि -हाङओजा थेगिम पोष्ट-दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
कवि-हाइओजा थेगिम कविता रातसँगै पलाएको सपना गोधूलिले डाँडालाई सिरानी लगाएपछि बज्रले पनि रोक्न सक्तैन रातलाई उज्यालाको छातीमा अँध्याराले गोली ठोकेपछि कुनै ढालले पनि रोक्न सक्तैन रातलाई बरु रातबाट उल्का...
गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार २२ अगष्ट २०२६
भदौ,६ झापा । गीतकार टीका भट्टराई नेपालद्वारा लिखित तीजगीत 'यो तीजमा कर्म घरमै खान्छु आमा दर' सार्वजनिक भएको छ । सङ्गीतकार गणेश पराजुलीको सङ्गीत तथा यशोदा पराजुलीको स्वरमा सजिएको यस गीतलाई निर्माता कमल...
गीत
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - शुक्रबार १४ अगष्ट २०२६
गीत हिस्सी राम्रो मुहारको लाली राम्रो ओठको पीर खपी नसक्नु छ नजरका चोटको लोभ लाग्दो नाकको फुली चौबन्दीको तुना पोखिन्छ कि भनी छेक्छ बैँस चारै कुना पालाम राम्रो पान्थरको सुन राम्रो भोटको पीर खपी...
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
कविता सडकको रोदन -कृष्ण धराबासी भत्काए बास,पोखाए गाँस,सडकमा रोदन छ घरबाट फालि माटोमा पारे,मुटुमा आँधी छ । थिचियो घाॅटी,थुनियो सास,घर भो खरानी हुनेको सहर,नहुनेको कहर...
गीत
शिशिर भट्टराई पोष्ट-दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
गीत विपनातिर देखिन भने देख्दछु सपनी । जसरी तिमी सम्झिरहन्छौ,सम्झिन्छु म पनि ! गर्नेले प्रेम टिपौँला भनी फूल त्यो छुँदैन,हृदयभित्र बसेको मान्छे बिरानो हुँदैन।मौनता भित्र प्रेमको भाषा लुकेको हुन्छ निजस...
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
कविता म हरिण हुँ -दिल भूटानी यति बेला मचिडियाखानामा छु । दिनहुँ अवलोकनमा आउनेपर्यटहरुको मनोरञ्जनकोसुन्दर दृश्य भएको छुम हरिण हुँ । सीमित तारघेरामा थुनिएको छुकसैले दिए खान पाउछुनदि...
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
कविता चाहना – कर्ण गुरुङ जीवन यस्तो होस्ता कि म जिएको कसैलाई थाहै नहोस्,अनिमेरो मृत्यु यस्तो होस्ता किम मरेको पनि कसैलाई थाहै नहोस्। तरजीवन र मृत्युको आभास मात्र मलाई थाहा होस्। म को हुँ भन...
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६
कविता तिर्खालु रहर ✍️ राजिव आचार्य ********** खोइ, जिन्दगी कता कता खोज्दै हिड्यौ तिमी ? यदि बाडेरै काम चलाउन मान्छौ भने आउआँखीझ्यालबाट पाएको सम्पूर्ण क्षितिज अनि अगालो भरी भरेको सिंगो आका...
सुन्ने संसार, नबुझ्ने समय
डा. चन्द्र गिरी - सोमबार १२ जनवरी २०२६
डा. चन्द्र गिरी हजुरबाले भन्थे—बिस्तारै बोल,भित्ताको पनि कान हुन्छ।बाउले भन्थे—जोखेर बोल,हावाले पनि सुन्छ।छोराले भन्यो—सोच्दै नसोच,एआइले बुझ्छ, मन चाहिँ होइन।भन्नु पर्ने कुरा धेरै थियो,बिना सङ्कोच, जो...
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
खस्नु जीवनको रिवाज होखस्नुमा के को लाज हो ? बिहानै शीत खस्छसाँझमा शीतल खस्छ जूनबाट ज्योति खस्छमुस्कानबाट मोती खस्छ कमजोरीले शान खस्छकहिलेकाहीँ इमान खस्छखस्नै पर्ने अभिमान पनि खस्छ आफैँले बोकेको सास खस...
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
झापा / युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह "रात्री आकाश" को लोकार्पण एवम् वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागर...
गहनता
सचिन अधिकारी - शुक्रबार १२ डिसेम्बर २०२५
शरीर त केबल माटो हो तर मन ?मन त अनन्त सागर हो,जहाँ प्रत्येक थोपाले बिचरको रूप लिन्छन्कसरी नाप्ने आत्माको गहिराइ ?मृत्यु त केवल ढोका हो,जस्को पारीनयाँ बिहानको घाम हाँसिरहेको छम मौन भएर सुनिर...