काव्य

अनुभव
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
अब जीवन के हो? नसोध मरेर फेरी बौरी उठेको छु स्वर्ग र नर्कको लोभ नदेखाउ त्यो के रहेछ राम्ररी बुझेको छु सत्य के हो ? मलाई नसोध बाचिनजेल गर्ने कुरो, बुझेकोछु यदी संसारमा आफै नरहे पछि जात र धर्मको अन्त दे...

आज्ञा
विशाल केसी "सैनिक कवि" - बिहिबार १४ डिसेम्बर २०२३
धेरै दिन भयो कविता न लेखेकोआज्ञा भए एउटा कविता लेख्न मन छतिमी भएर पनि न भए जस्तो लाग्न थालेको छत्यही भएर तिमी छौँ म भित्र जिउँदो अझैत्यो अनुभूति लाई समेटेर लेख्न मन छधेरै धेरै बाध्यता छ हाम्रो मिलनमा...

हामी शरणार्थी होइन
Admin - बिहिबार १४ डिसेम्बर २०२३
मेरो प्रिय साहित्यकारतिमी किन घरीघरी आफ्नो भुगोल लाइ नाघेरमेरो सिमाना भित्रका सुकुम्बासी कथाकारको कथा निफन्न आउँछौ ?तिमीलाई लाग्दो होलातिमी तिम्रो मुलुकका असल नागरिक अनि हामी यस मुलुकका शरणार्थी ?तर म...

म धर्मी कि अधर्मी
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बुधबार १३ डिसेम्बर २०२३
म ब्राह्मणको छोरो हुँ म तिमीले नै भनेको उपल्लो जातको हुँ म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतिक हुँ म जनाइ लगाएर गायत्री जप्नुपर्ने योग्यताको हुँ तर न मलाई उपल्लो जातको हुँ जस्तो लाग्छ न गीत...

हामी कता हिँडेका हौ
Yogendra Parajuli - बुधबार १३ डिसेम्बर २०२३
हामी कता हिँडेका हौ?जलाएर आफ्नै घरफेरि त्यहाँ फर्किनु पर्दैन जसो गरीवर्षौ अघिदेखि दिव्य कोठामा सजिएका परुहाङ र सुम्निमा को चित्रत्यसै बिर्सिएरफेरि हामीले कहिल्यै कसैलाई प्रेम गर्नुपर्दैन जसो गरी?हामी...

संसार चिच्चाइरहेकाे छ
Angel Devi - बुधबार १३ डिसेम्बर २०२३
संसार चिच्चाइरहेकाे छब्याक्ती ब्यक्तीमा अशान्ति हुदै अाज,परिवार, समाज अशान्ति बनिरहेको छ । जात,जाती धर्म सम्पर्दयको चर्को आवज छ,जत्ताततै बम, बारुद खसीरहेको छ । राष्ट्र र राष्ट्रीयतामा ठुलो युध्द मच्च...

सुसाना र बुज्रुकहरु
आभास रिखाम मगर - बुधबार १३ डिसेम्बर २०२३
नानकिङमा निर्दोष सुसानाहरु परिस्थितिको कालो चक्रब्युमा परेर प्राण पखेरु त्यागेको इतिहास अझै मक्किसकेका छैनन् इन्द्रेणीमा फर्फराईरहेको रातो रंग रजस्वला हुन अगाबै छिन्न-भिन्न बनाईएको अस्तित्वका दागहरु ह...

पत्थरको देवता
आभास रिखाम मगर - बुधबार १३ डिसेम्बर २०२३
मौनताको सिंहसानमा रमिता हेर्दै नतमस्तक बसिरहन्छ पत्थरको देवता हामी मान्छेहरु विश्वासमा अडिएका छौ विश्वासले नै धोका दिई रहेको छ आधुनिक सभ्यताको 'भेम्पाएर'अर्काको रगत, पसिना, चुसेर आफुलाई ठुलो मान्छे सम...

गजल
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३
तिम्रो मेरो नजर जुद्धा मनमा केहि खास भोलजाएर मुस्कुराउँदा मनमा केहि आस भोमेरो मनको घण्टी बज्यो भेटे पछि तिमीलाईखोजे जस्तै मनको माया भेटेँ झैँ आभाष भो किन किन भेटुँ लाग्छ, मन मुटु मिले जस्तोतिम्लाई पाउ...

गीत-कता हिड्यौ मैसाब
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३
कता हिड्यौ मैसाब, भारी बोकी डोको कस्ले बुझ्ने हाम्रो, माया लाउने धोकोलजाएर भाग्छौ, संकीएर हिड्छौमनको चुलो चौको, भन किन डुल्छौरिस पनि कस्तो, छैन मैले छोको कस्ले बुझ्ने हाम्रो, माया लाउने धोकोनभेट्दा पो...

दिदी अनि देवता
"Diyalo" Susan Majhi - बुधबार १३ डिसेम्बर २०२३
यो सुन्दर ब्रह्माण्डमाजब मैलेँ दिदी भनेर दिदीलाई नै पहिचान गर्नु अघि मेरी प्यारी दिदी कसैको जीवनमा चम्पा चमेली झैँ सजी सक्नु भएको रहेछमेरो आफ्नो दिदी केवल एकमात्र प्यारो दिदी ।उस बेला प्रत्येक दशैँमाद...

गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
बा-लाई हेर्यो उ बेलाको म जवान जस्तै देखिन्छन्उनकै पुरानो तस्विर भन्दा त झन् मस्तै देखिन्छन् यो ज़माना उस्तो होकि यस जमानाका मान्छेहरू आफैंले खिचेको आफ्नै फोटो र उ उस्तै देखिन्छन्उ बेलाको यन्त्रको पिडा...