काव्य

गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
दिल हराएर सयौं मायाको अवतारी भएको छुपुजीने पथ्थर भईछन् उनी म पुजारी भएको छु दाहिने देब्रे दुबै पट्टि ठाउँ छ डेरा गरे हुन्छ भनेंकहिले काट्ने त कहिले मुसार्ने दारी भएको छुमात्र अन्तरिक्षको भ्रमण गर्ने क...

गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
मनले किन मन भनेन,मनलाई नै दण्ड हुन्छ मनकै कारण मनलाई फेरि अर्कै घमण्ड हुन्छ मन मिलेन मनको आशले मनै मारेपछि पनिमनको यौवन जागेपछि मन फेरि अखण्ड हुन्छ मनमा चढाउने भेटी मनले कमाउँछ मन साटेरमन चम्काउन मद्ह...

रूबाइ
पातलो अन्तरे - बुधबार १३ डिसेम्बर २०२३
मैले आफैँलाई स्वीकारेँ, प्रगति नै प्रगति भोउनीले मलाई स्वीकारीन् झनै उन्नति भोहामीले एक अर्काको अस्थित्व कहिले मर्न दिएनौँसन्तान भए खुशी बढ्यो लाखौँको सम्पति भो पातलो अन्तरे

मेरो राष्ट्रीयता
सबिन शर्मा - बुधबार १३ डिसेम्बर २०२३
अजिङ्गर मरे जस्तै लामो र कालो शडक।आकाशमा बादलले नक्सा बनाउँछटुप्पी हराएको मेरो देश।मैले मात्रै सुन्ने गरी बतास साउती गर्छबाटो हेरेर के पायौआखिरिमा येतै आयै।मैले टेकेको धर्ती हिलिन्छआँखाले देखेको दृश्य...

गजल
दिलिप घिमिरे - बुधबार १३ डिसेम्बर २०२३
उस्को नजिक हुन्छु ,तिमी याद आउँछौ जब उस्लाई छुन्छु ,तिमी याद आउँछौ घरको याद आयो ,भनी उस्लाई ढाँट्दै,तिम्रै यादमा रुन्छु ,तिमी याद आउँछौ अरुको के कुरा र ,स्वयं उहिबाटतिम्रै बखान सुन्छु,तिमी याद आउँछौ ब...

गजल
कर्ण गुरुङ - बुधबार १३ डिसेम्बर २०२३
हेप्रिये !तिमीलेकहिल्यै हास्न नमिल्ने सर्त राख्यौकहिल्यै नाच्न नपाउने सर्त राख्यौमुटु चिर्ने बन्चोरोलेहृद्दय टुक्राउने खुकुरीलेनाताहरु तोडेरस्वार्थीहरुको बिचमा, तौलेर देखायौ१०० यौ उपकारएक छन्मै बिर्सि...

‘म’ को हुँ?
छत्र दंगाल - बुधबार १३ डिसेम्बर २०२३
‘म’ को हुँ? म न शरीर हुँ न त शरीरको अंग म न इन्द्रिय हुँ न त इन्द्रियको कर्म म न मन हुँ न त मनको विकार म न बुद्धि हुँन त बुद्धिको गुण पंचतत्व:पृथ्वी,जल,अग्नि,वायु,आकाशद्वारा निर्मित-न शरीर हुँ, न भावा...

गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बुधबार १३ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...

फ्याकिएकी आमा
Angel Devi - बुधबार १३ डिसेम्बर २०२३
फ्याकिएकी आमाआाँखा भरि आँशु नै आँशु भए पनि तिम्रै माया छ ,बिन्द्राबन्को एकलाश भित्र बसेझै तड्पीरहेछु छोरा!हिजो तिमीलेनै जहाँ छोडेको थिएऊ त्यही छु !मेरो आँखाको हेराई भने तिमी आएर हिडेझै देखीरहेछु छोरा...

अलिकति माया गाँसेर अलिकति मन जोडेर
RB Khadka - बुधबार १३ डिसेम्बर २०२३
अलिकति माया गाँसेर अलिकति मन जोडेरसंसारबाट जानु पर्छ अलिकति याद छोडेर थोरै थोरै खुसीहरु बटुलेर रमाउनु छ घाट सम्म रुँदै जाने मानिसहरु कमाउनु छ अलिकति दुख बाडेर अलिकति साथ जोडेर संसारबाट जानु पर्छ अलिकत...

तिमी पारिजात जस्तै फूल्नु
पातलो अन्तरे - बुधबार ६ डिसेम्बर २०२३
फूल आफैँमा पवित्र छ चाहे त्यो कमल होस् चाहे मखमली चाहे त्यो गोदावरी होस् चाहे सुनाखरी कोहि प्रेमको प्रतिक हुन् त कोहि शान्तिको कोहि सक्तिको त कोहि सृजनाको तर सबै फूल प्रतिक हुन् सुन्दरताको सयौँ फूलहरू...

भानु
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
न नेपाली भाषा सत रहन सक्थ्यो उनि बिनान हुन्थ्यौँ मालामा सब भव उनेका उनि बिना ।न गाउँ या बस्ती, घर शहर रामायण बनीदियालो झैँ बल्दै हर मुटु समाते कण बनी ।।अहो घाँसी तिम्रो कुन गगन भूमा उदय भो’भयो पक्का स...