काव्य
गजल
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ झुपडीले दिएको कुहिएको...
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...
ए अन्तरे !
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
ए अन्तरे ! मैले आफ्नै अगाडि तारा खसेको देखेको छु सगरमाथा चढनेहरु फेदमा झरेको देखेको छु समुद्र पुग्ने खोला पनि बाफ भएको देखेको छु तिमी के भन्छौ अन्तरे ?मैले चर्खा घुमेको देखेको छु घाम डुबेको देखेको छु...
प्रेम
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मायाको महासागरमा निलो आकाश भन्दा माथीम तिमीलाई सम्झि रहन्छु होला,मृत्यु शैयामा छट्पटाई रहँदा पनि।भगवानसँग पुकारी रहेका मेरा अदृश्य वाणीहरू,सायद मेरो विश्वास मात्र हो।पाईला र स्पर्शहरूको गतिले के मेरो...
तिमीलाई अँगाल्नु गल्ति भएछ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तिमीलाई अँगाल्नु गल्ति भएछ सिरानी सम्झेरबगाउन त बगाउँछु आँसु नहरको पानी सम्झेरतिम्रो व्यवहारले मानसिकता नै बिगार्यो किन होलाग्छ! बहिष्कार गरौं छुल्याहा बानी सम्झेरकति मरेछन् कति मर्छन् होला पिसिएर षड्...
दिदी अनि देवता
Arjun Uprety - मङ्गलबार ५ डिसेम्बर २०२३
यो सुन्दर ब्रह्माण्डमाजब मैलेँ दिदी भनेर दिदीलाई नै पहिचान गर्नु अघि मेरी प्यारी दिदी कसैको जीवनमा चम्पा चमेली झैँ सजी सक्नु भएको रहेछमेरो आफ्नो दिदी केवल एकमात्र प्यारो दिदी ।उस बेला प्रत्येक दशैँमाद...