काव्य

आवाज
मञ्जुला तामाङ सुब्बा पोष्ट-दिलिप घिमिरे - आइतबार २२ सेप्टेम्बर २०२४
आवाज ✍️मञ्जुला तामङ सुब्बा लिङ्ग परिक्षणपछि आमाको गर्भमा भ्रुणहत्याको डर चाहदैँनन् छोरीले धरती टेकोस् चाहना हुन्छ, प्रत्येक घरमा आमा होस् माता सरस्वती लक्ष्मी दुर्गा पुज्छन...

"कालो यथार्थ"
फडिन्द्र शर्मा पोष्ट-दिलिप घिमिरे - शनिबार २१ सेप्टेम्बर २०२४
"कालो यथार्थ" ✍️फणिन्द्र शर्मा...

सम्झना भित्र "हुर्किएको घर"
रचना दाहाल पोष्ट-दिलिप घिमिरे - शुक्रबार २० सेप्टेम्बर २०२४
सम्झना भित्र "हुर्किएको घर" ✍️ रचना दाहाल तिमी हुन्थ्यौ भने मलाई पनि"सानी"सम्झने केही त हुन्थ्यो होला "रानी" सम्झने कोही त हुन्थ्यो होला। प्रत्येक कुना...

चिठ्ठीहरू
अबिर खालिङ पोष्ट- दिलिप घिमिरे - बुधबार १८ सेप्टेम्बर २०२४
चिठ्ठीहरू ✍️ अबिर खालिङ डाँडामा एक्लै हावामा हल्लिरहेको लुङदरमा शरदको सुकिलो शान्त आकाशमा टोहोलाइरहेको जुनमा अवोध बालकको निष्पाप प्रश्नहरूमा तिम्रा चिठ्ठीहरू पढिरहन्छु ।त...

म मरेको दिन
चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
म मरेको दिन्जन्मेकै दिन जसरी छेउको बाँस घारीमारुप्पीहरु कराइरहलान्छेउको विद्यालयमा नानीहरु गट्टी खेलिरहलान्रगतको साइनोले बाँधिएर आएकाहरुकोहि मूर्च्छा परेर रोइर...

सोह्र श्राद्ध
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
त्यो तल्लो बारीमाके रोपिस्?यसपालि त बाँझो राखिनस् होला नि?जङ्गलको बाघले पनि आफ्नो क्षेत्रसुरक्षित राख्छ तैँले माटो त पराईलाई बेचिखाएको छैनस् नै होला।शरीरकी तेरी आमा मरेर गए पनिसधैँ बाँच्ने आमा त त्यही...

यात्रारत छौं हामी
पुण्य खरेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ सेप्टेम्बर २०२४
यात्रारत छौं हामी - पुण्य खरेलती दिनहरु थिए जहाँ आस्थाका सद्बीज छरेर हामीले विश्वासका लालुपाते हुर्काएका थियौं उज्यालो जीवनको पर्खाइमा अचम्मै रमाएका थियौं हामी, हामीले खुशीहरु साँटेक...

छैन आँसु घामसँग
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
छैन आँसु घामसँग कसरी पो रुनुबीचैबाट खस्छ बादल पीर केले धुनु देख्नेलाई उज्यालो छ व्यथा आफैँसँग भोग्नेलाई जिन्दगी भो सधैँ एकै रङ्ग तातेपछि आफैँभित्र कसलाई कहाँ छुनु बीचैबाट खस्छ बादल पीर केले धुनु ब...

जवाफ दिऊँ अब
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
जवाफ दिऊँ अब केकेलाई गनेर कसरी भनूँ म जिउँदो छु भनेर केवल मुटु चल्नु जीवनको चिन्ह होइन त्यसै बाँचिरहनु जीवन हुँदै होइन केके गरेँ मैले केही लेखा छैन जवाफ दिऊँ अब केकेलाई गनेर चल्नु जीवन भए, घडी जिउँद...

किन आउँछौ सपनामा
निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
किन आउँछौ सपनामा आफन्त झैँ बनी किन लान्छौ मेरा सबै खुसी छानीछानी तिमी मात्रै बसेका छौ मेरो मुटुभरि निष्ठुरीलाई बिर्सौँ अब भन कसोगरी कति बस्नु अझै तिम्लाई आफ्नो ठानीठानी किन लान्छौ मेरा सबै खुसी छानी...

चर्केको मुटु केले टाल्नु
सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
चर्केको मुटु केले टाल्नु आँशुले टाल्दैन म हाँसूँ पनि कसरी हाँसूँ दुखाइ नै घट्दैन हाँसिदिऊँ भन्छु पाइलाले तर काँडामा टेक्दछ दौडन खोज्छु, मनले सधैँ बोझ नै बोक्दछ नहिँडूँ भने कहाँ बसूँ म, हिँडूँ त कुन ब...

मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
मेरी मायालु आउने दिन - दुर्गा खतिवडा आज, मेरी मायालु आउने दिनस्वागत सम्भाषणको निम्तिमेरो हृदयमा विभिन्न कार्यसूची रचिएभावनाका तरङ्गहरू मच्चिएम उनकै सोचमा हराएको थिएँबेला बेला झस्किएको थ...