काव्य

कविता‚ कवि र पाठक
कविता‚ कवि र पाठक
एक घिमिरे पोष्ट-दिलिप घिमिरे - आइतबार ८ सेप्टेम्बर २०२४
कविता‚ कवि र पाठक –एकु घिमिरे‚ अन्तुडाँडा‚ इलामआमाले आँगनमा गाडेका गुलाफका हाँगा नहल्लाउनू भन्नुहुन्थ्यो हामी हरेक दिन नहल्लाई उखेल्थ्यौँ जरा निर्क्यौल गर्न ‚ फूल सुकेर मर्थ्यो‚ आमा...
किरातीम्मा बोजू
किरातीम्मा बोजू
सुमित्रा वाङ्देल चेली पोष्ट-दिलिप घिमिरे - बुधबार ४ सेप्टेम्बर २०२४
किरातीम्मा बोजू -सुमित्रा वाङ्देल चेली मानव उद्गम थलोमेहेन्जोदारो हरप्पासिन्धुघाटी सभ्यताअलाप्दै मुन्धुमी ऋचाबोजू कसरी रचायौ ?थि‚ आराखाको प्रयोगशाला र बनायौ मर्चा ?कुन–कुन जडीबुटी कहाँ...
नारी
नारी
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
मलाई दुखिरहेको छ तर भन्न सक्दिन कसैसँंग,जोडलेऐया ! भन्न मन छ तर सक्दिन चिच्याउन पनि म विवश छु लाचार छु र छटपटाइरहेछु न गुहार माग्न सक्छु न कसैलाई मनका कुरा खोल्न सक्छु समाज अबुझ छ भनौं आफ्नो स्वाभिमान...
मेरा बा
मेरा बा
किरण सुवेदी पोष्ट-दिलिप घिमिरे - सोमबार २ सेप्टेम्बर २०२४
मेरा बा किरण सुवेदी (भाद्रकृष्ण औशी- २०८१को पिता सम्मान दिवसको अवसरमा सम्पूर्ण बाहरूप्रति हार्दिक सम्मान् )उत्साहलाई जगाइदिन सक्नेसहासलाई थपिदिन सक्नेदृढतालाई दृढ बनाइदिन सक्नेअठोटलाई पूरा...
आइमाई
आइमाई
लिला अनमोल पोष्ट-दिलिप घिमिरे - आइतबार १ सेप्टेम्बर २०२४
आइमाई – लिला अनमोलओ महासय !म एउटा इतिहास सुनाउन आएकी छुआमा अर्थात् आइमाईहरुको‚खोल तिम्रा कानहरु अर्जापेर आउ खिया लागेको तिम्रो मस्तिष्क र स्वीकार गर मेरो अस्तित्व तिम्रो संस्कारका नाम...
बितेर गएका मेरा दिनहरूलाई
बितेर गएका मेरा दिनहरूलाई
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
मेरा दिनहरूबाँच्दाबाँच्दै विगत भएर गए । बितेर गएका मेरा दिनहरूलाई बाँच्दाबाँच्दै विगत भएर अधूरै रहेका क्षणहरूलाई आफैँसँग बोकिराख्न पाए सँगै राख्नमा व्यवधान नआए तिनका हिँडाइ सच्याइदिने थिएँ । छोडेर ग...
समानान्तर उज्यालो
समानान्तर उज्यालो
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैनतिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर कैयन् उज्याला युगहरू फर्किए देखेकै छौ ? यो अनुहारभरि तिनै युगको पीडा छ समानान्तर उज्यालो बोकेका ती...
पराजय
पराजय
तेजेन्द्र घिमिरे पोष्ट-दिलिप घिमिरे - बिहिबार २९ अगष्ट २०२४
पराजय – तेजेन्द्र घिमिरे म बुझ्न सक्छु तिम्रो रजस्वलाको पीडा म जान्दछु तिमीले गर्भिणी भएर दश-दश महिनासम्म निकै कष्टपूर्वक बिताएको जीवनको एक खण्ड अत्यास र हर्षको श्रृङ्खला र थाहा प...
पानीको रङ
पानीको रङ
निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ–पानीको रङ कस्तो हुन्छ –कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोरहिमालको छाया, पाखाको प्रतिविम्बत्यो भन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमैनिलो आकाश पान...
खोजिरहेछु एउटा हृदय
खोजिरहेछु एउटा हृदय
सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
एउटा हृदय खोजिरहेछु म आफूभित्र । सृष्टिका तमाम पीडाहरू निलेर हर्षित संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल यावत् अँध्यारालाई आफूमा विलीन गरेर प्रदीप्त स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय खोजिरहेछु म...
शक्ति सङ्कल्प
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
काटेर मेरा सब हात गाेडाएक्लै बनाऊ असहाय छाेडतथापि जन्मिन्छु म बार बारपाषाण फाेडी युगकाे किनारजहाँ निमाे्ठ्छाै म पलाइछाड्छुुब्रह्माण्डलाई म बचाइछाड्छुयाे विश्व मेराे जति हाेस् विपक्षपुगेर छाड्नेछु अनन्...
गाउँ , गाउँजस्तो छैन अचेल
गाउँ , गाउँजस्तो छैन अचेल
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - बुधबार २८ अगष्ट २०२४
गाउँ , गाउँजस्तो छैन अचेल -विवश बलिभद्र कोइराला अर्मपर्म चल्दैन सापटी , उधारो र ऐँचोपैंचो केही चल्दैन आसामीहरु किस्ता,मिटिङ र अभियान अनि भत्ता चिन्छन् साहुहरु गोष्ठी ,सेमिना...