काव्य

मधु पोख्रेलको गजल
मधु पोख्रेलको गजल
Khagendra Khushi - आइतबार १६ जुन २०२४
मनका मझेरीमा आमा राख्न पाए हुन्थ्योविदेशका नेपालीलाई डाक्न पाए हुन्थ्यो ।कानुनका व्याख्याता नै दलका मान्छे हुंदा रैछन्देश बेच्ने सबैलाई जाक्न पाए हुन्थ्यो ।तलदेखि माथिसम्म बिचौलिया राज भैगो गणतन्त्रले...
कर्मभू महान्
कर्मभू महान्
डा.द्रोणकुमार उपाध्याय - शुक्रबार १४ जुन २०२४
मातृभूमि पितृभूमि कर्मभू महान्धर्मभूमि मोक्षभूमि पूण्यभू महान्जहाँ पशुपति देवको पूण्य धाम छविश्वभरमा एकमात्र हिन्दु नाम छबुद्ध, जनक जानकीको जन्मभू महान्मातृभूमि पितृभूमि कर्मभू महान्धर्मभूमि ............
म
उमानाथ दाहाल - बिहिबार १३ जुन २०२४
छन्द -- पञ्चचामरम दिन्न झुक्न माथ यो म राख्छु उच्च शैल झैँम आस राख्छु कर्ममा अखण्ड दीप्त दीप झैँम त्याज्य ठान्छु भावना स्वस्वार्थ्य ओतप्रो...
अन्तःप्रज्ञा
अन्तःप्रज्ञा
दीपा राई पुन - बिहिबार १३ जुन २०२४
जीवन फुल्नको लागि त काँडाहरूसँग समर्पित हुनुपर्छ, समयका प्रेमिल चोटहरू जीवन पाठशालाको जीवन बुझिलिने यथार्थ प्रयोगशाला हो जहाँ आफैलाई अनेक टुक्रामा भेटेँ र जोड़ेँ सग्लो सम्झिएर पनि फेरि टुक्रैट...
हजुरबाले नबुझेको गणतन्त्र
हजुरबाले नबुझेको गणतन्त्र
विरही अधिकारी - बुधबार १२ जुन २०२४
हजुरबाले गायत्री मन्त्र जप्न छाडेरसधैं गणतन्त्र जप्नु हुन्थ्यो । गणतन्त्र, गणतन्त्र भनिरहँदानबुझेर म प्रश्न गर्थे गणतन्त्र किन जपेको हजुरबा ?हजुरबा भन्नुहुन्थ्यो “भ्रष्टाचारको एसिड छर्किएर देशको मुहार...
बाटो र बुद्धत्व
बाटो र बुद्धत्व
दीपा राई पुन - बुधबार १२ जुन २०२४
बाटो अनि बाटैबाटो गज्याङगुजुङ किरिङमिरिङ पाइतलाहरू हिँडिरहन्छन् आहतमा पिल्सिएर रापिएको मनलाई मुस्कानले छोपेर संवेगका मौन जुलुस बोकेर मनहरू कै ताँतीछन् रहस्यमय यी बाटाहरूमा कसैलाई हिँडदा हिँड्दै गन...
दिलिप घिमिरेको गजल
दिलिप घिमिरेको गजल
दिलिप घिमिरे - मङ्गलबार ११ जुन २०२४
गजल - दिलिप घिमिरेहावाले खै के सुनायो, उस्लाई मेरो याद आयोआज त्यसै मन रमायो, उस्लाई मेरो याद आयोमेरो खबर उसैबाट, सोधिएको सुन्नु थियोकानले त्यही सुन्न पायो, उस्ल...
पोतो पलाएपछि
पोतो पलाएपछि
खगिन्द्रा खुसी - मङ्गलबार ११ जुन २०२४
हे मेरा प्रिय प्राण नै हजुर हो संसार नै हो भनेंहेर्दैनन् पतिदेव आज यसरी एक्लो म एक्लो बनें ती हेर्छन् अनुहार सुन्दर बरु तिर्छन् रुपैयाँ दशीसाँच्चै नै अपमान गर्छ दुनियाँ पोतो पलाए पछि १राम्री नै म थिए...
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब.  -सुनिता पाण्डे (सोनी)
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब. -सुनिता पाण्डे (सोनी)
Admin - बुधबार २० मार्च २०२४
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सबधिप्-धिप् बत्ति मलिन भो जगतमा, बुझ्यो दियालो अब युगै अन्त्य भए सरि विलिन भो, उड्यो तुआलो जब बल्दो लास रह्यो, विच हृदयमा, बन्यो खरानी शव । कालो रात अझङ्ग त्यो...
"बा"
"बा"
Admin - बुधबार ३ जनवरी २०२४
"बा"लाई लागेको थ्यो"बा"लाई लागेकोथ्योछोरो जन्मेपछियो दुनियाँ जितिन्छ,संसार जितिन्छ"बा"लाई लागेकोथ्योछोरी जन्मेपछिजगत उजेलिन्छ , जीवन उजेलिन्छ।मैले एक छाक काटेरयीनलाई शिक्षा दिन सकें भनेएक दिन कसो न ना...
खै के गुमाएँ, खै के पाएँ
खै के गुमाएँ, खै के पाएँ
Admin - बुधबार ३ जनवरी २०२४
खै के गुमाएँ, खै के पाएँबाच्नुको अर्थ खोज्दा खोज्दै ।समयले डाॅडो काटेको पतै भएन अचानक ऐठन भो ।सकस भो औधीपृथ्वी नै भासिए झैँ ।सबै तिर नियाल्छुनिसन्देह, अँध्यारो मात्र देख्छु ।सबै आडम्बरका मुखौटा धारीहर...
मार्छ  वर्षेनी  हजारौं  जनता पखालाले मार्छ
मार्छ वर्षेनी हजारौं जनता पखालाले मार्छ
Admin - बुधबार २० डिसेम्बर २०२३
मार्छ वर्षेनी हजारौं जनता पखालाले मार्छ मेरो देशमा जीवनजल सम्म नदिने सरकार छ यतिबेला लागिरहेछ संसारकै धनी मै हूँ यतिबेला आमाको काखमा मेरो निधार छ ठिक चलेको हुन्छ समय बच्पन मै मान्छेले फेरि बच...