काव्य

जिन्दगानी किताब
जिन्दगानी किताब
वासुदेव पाण्डेय पोष्ट - खगिन्द्रा खुसी - बुधबार २८ अगष्ट २०२४
जे जे पढ्छौँ नियमित सबै चाहिँदै चाहिँदैनन्जे चाहिन्छन् सहजसित ती पाइँदै पाइँदैनन् ।जान्यौँ जे त्यो हरपल कतै काम लाग्दैन खासशिक्षाको यो कठिन पथ हो मर्मभेदी हिसाब ।।भोक्ता हामी विषय कति हुन् पढ...
सपना
सपना
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
सपनामा देखिने सपनाहरू सबै पूरा हुने भए सायद त्यो सपना हुने थिएन त्यसलाई बिपना भनिने थियोत्यसैले सपना सपना नै होबिपना होइनमैलेदिउँसो देखिने सपना सपना मात्र भएको देखेको छु कहिले कल्पना मात्र भएको देखेक...
क्रिकेट
क्रिकेट
कृसु क्षेत्री पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
क्रिकेट -कृसु क्षेत्री तिमी र म क्रिकेट खेल्न मैदानमा उत्रिएको दिनटस जितेर मैले ब्याटिङ रोजें तिमीले फिल्डिङतिमी वार्म अप हुँदै गर्दा मैले नै गरेको हुँ ओपेनिङमैले ब्याटमा अलि...
डट कम
डट कम
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार २१ अगष्ट २०२४
बेघर मान्छेलाईआउँदैन कोही भेट्न ।आउँदैन चिट्ठीआउँछ इमेल।उपग्रह नै उसको ठेगानाउसले गर्छ इ-विवाह ।पण्डितले पढ्छ इ-मन्त्रखान्छन् सबैले इ-भोज ।ठाउँ-ठेगानाबिनैजन्मिन्छ एउटा राष्ट्र ।एउटा लोकतन्त्र एउटा वि...
एउटा पागल युग
एउटा पागल युग
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - बुधबार २१ अगष्ट २०२४
एउटा पागल युग -नैना अधिकारी असहाय पीडाका पिँजडामा थुनिएका भावनाहरू हल्लिन्छन् चारैतिर पिपलको रङ्गहीन साम्राज्यमा निरन्तर चिच्याइरहेछ एउटा डराएको काग सुनसान गल्लीहरूमा एक बेसुरा...
स्वप्नआशक्ति
स्वप्नआशक्ति
राज आशातीत पोष्ट- दिलिप घिमिरे - मङ्गलबार २० अगष्ट २०२४
स्वप्नआशक्ति - राज आशातीतत्यो बाटोभरि टक्र्याकटुक्रुक बसेका खण्डहरजस्तै रहरहरुको रहर सङ्गालेर, भोकको बदलामा सिङ्गो सन्तोष लिएर, आस्थाको बदलामा..... गोल मस्तिष्क बोकेर, कागजमा कोर...
गाउँमा सहर पसेपछि
गाउँमा सहर पसेपछि
रीता पोख्रेल पोष्ट-दिलिप घिमिरे - आइतबार १८ अगष्ट २०२४
गाउँमा सहर पसेपछि -रीता पोख्रेल गाउँमा डोजर चलेपछि फेरिएको हो गाउँको चलन बाटो खुल्यो मोटर चल्यो मोटर चलेसँगै पाइतालाहरूले लेक बेँसी धाउनै परेन चौतारीमा लैबरी गाउनै परेन...
युद्ध: मन र मुटुको
युद्ध: मन र मुटुको
खगिन्द्रा खुसी - बिहिबार १५ अगष्ट २०२४
एकताका लागि,प्रेमका लागि,साथका लागि,विश्वभरबाट दिइने एउटै साझा उदाहरण छ भनेत्यो – मन र मुटुको सम्बन्धको हो तर आज यस्तो कुरोको साक्षी हुनुपरेको छजसलाई सावित गर्न हजारौँ तथ्य पेश गर्दा पनि अविश्वास गर्न...
स्वीकारोक्ति
स्वीकारोक्ति
धनराज गिरी पोष्ट - खगिन्द्रा खुसी - सोमबार १२ अगष्ट २०२४
स्वीकारोक्ति भयो विशेष हरियो जोगाउने हो धरासाथी हो हरियो मिलेर वरियो धर्ती कुनाकन्दराभाषाको बलमा अनन्त हलमा आए भुटानीहरूनेपाली सुकरात साथ उनको गीता र गोपी अरूदानी कर्ण बने सखा गुरुङजी भूगोल पार्ने हरा...
मेरो पुष्पवाटिका
मेरो पुष्पवाटिका
छबिलाल उपाध्यय पोष्ट- खगिन्द्रा खुसी - आइतबार ११ अगष्ट २०२४
छ पुष्पवाटिका यहाँ अनेक यत्नले गरी प्रशस्त आँगनै भरी मरोप्तथेँ सधैँ भरी। अत्यन्त नै रमाइलो बिहानको मुहूर्तमा सुगन्धले छ मग्मगी म डुल्दछू सधैँ त्यहाँ।। ‌ (१)...
आमा म अब लायक भएँछु सास बन्न
आमा म अब लायक भएँछु सास बन्न
प्रदीप रोदन पोष्ट - खगिन्द्रा खुसी - शनिबार १० अगष्ट २०२४
सजिलो छैन सधैँको लागि खास बन्न।बिग्रह नहुने कुरा सक्दैन समास बन्न।टुकीहरूले पनि जलाउँला झैँ गर्न थाले,मेरो इज्जतले दिँदैन अझै बतास बन्न।कोही लिँदैछन् कोही फाल्दैछन् मलाई,आमा म अब लायक भएछु सास बन्न।पह...
बैरागी काइँलाको `पर्वत´ कविता
बैरागी काइँलाको `पर्वत´ कविता
बैरागी काइँला पोष्ट-दिलिप घिमिरे - शनिबार १० अगष्ट २०२४
घरभित्र पनि सिरान ताला उक्लिँदाडाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छुआजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरूटेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको स...