सुधिर थापाको गजल

सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी · मंसिर २४, २०८१ १०:२४ PM
Cover Image for News

बहर :- मुतकारिब मुसम्मन सालिम ।


बनाएर  मण्डप  सजायाै  तिमीले
सधैं आँसु  झार्ने  बनायाै  तिमीले


तिमीसङ्ग  मीठा   भए  बात  मेरा
लगाएर   माया   छुटायाै   तिमीले


दुखाएर दिल यो  दिएको छ पीडा
रुवाएर  जिउँदै  जलायाै   तिमीले


न भो साथ तिम्रो न भो हात तिम्रो 
चुडी प्वाँख आफैँ उडायाै  तिमीले


गराएर   वर्षा    परेली    भिजायाै
नयन लाग्छ रित्ता सुकायाै तिमीले ।

काठमाण्डौ ।

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya साहित्य #गीत# गजल
टिप्पणीहरू
User
सुधिर थापा
एक महिना अगाडि

आदरणीय स्रष्टा खगिन्द्रा खुसीज्यू तथा नेपाली साहित्य डट कम परिवारलाई यस लोकप्रिय साहित्यिक पत्रिकामा मेरो गजललाई स्थान दिनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछु । नोट : खगिन्द्रा खुसी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

सुधिर थापा
एक महिना अगाडि

आदरणीय स्रष्टा खगिन्द्रा खुसीज्यू तथा नेपाली साहित्य डट कम परिवारलाई यस लोकप्रिय साहित्यिक पत्रिकामा मेरो गजललाई स्थान दिनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछु । खगिन्द्रा खुसीज्यू हुनु परनेमा अन्यथा भएकोले सच्याइएको छ ।

सुधिर थापा
एक महिना अगाडि

आदरणीय स्रष्टा खगिन्द्रा खसीज्यू तथा नेपाली साहित्य डट कम परिवारलाई यस लोकप्रिय साहित्यिक पत्रिकामा मेरो गजललाई स्थान दिनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछु

सम्बन्धित पोस्टहरू
कृष्ण काश्यपको गजल
कृष्ण काश्यपको गजल
कृष्ण काश्यप पोष्ट-दिलिप घिमिरे - बिहिबार १९ डिसेम्बर २०२४
तिला लेकालीको गजल
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४