भरोसा त मलाई

आभास रिखाम मगर · भदौ २०, २०८३ ७:१८ PM
Cover Image for News

कविता 

भरोसा त मलाई

          ✍️ आभास रिखम मगर

भरोसा त मलाई
 कसैको पनि लाग्दैन
 साला जाबो
 आफ्नै छाँयाले पनि
 कुनै बेला सातै खाने गरि तर्साउछ 

बिज्ञानका कति असफल प्रयासहरु
 आँखै अगाडी देखिरहेका छौँ
 कल्पना चौउलाले फेरी पृथ्वी टेक्न पाएन 

प्रेममा विश्वासघात त कति हो कति 

आफन्तबाट धोका पाएर
 सडकमा गीत गाउने मगन्तेहरुको
 कमि छैन यो समाजमा 

भरोसा आफैलाई
 गर्नु बाहेक केहि बिकल्प छैन।
                  ©

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६