मेरी दिदी

खगिन्द्रा खुसी · असार १८, २०८१ ९:५३ PM
Cover Image for News

 १
 हरे ! के भअेेको यही ठाउँ शून्य
 यहीं ठाउँमा यो उज्यालो छ शून्य
 सधैं नै नछ्ट्ने भअेाको छ डोको
 थियो वैंसमा जो छँदै नै छ है त्यो
 २
 भयो ठाउँ राम्रो अहो ! खाँदबारी
 यहाँका कति है भए कारबारी
 गँजाडी हुने आज वम्की उठे रे !
 वनी भाग्यमानी निकै चम्किअेो रे !
 ३
 जहाँ वानरै मात्र कुद्थे सधैं नैं
 त्यहाँ अग्लिएका घरैका घरै नै
 वसैं जो गअेि थे उनैको दसै छ
 धनीकी वुढीको भने लौ दशै छ
 ४
 हरे नातिनी हौ ठूला पण्डितैकी
 बुहारी पनि खानदानी घरैकी
 पति नामी आहा ! उनैकी त कान्छी
 तिमीलाई डोको नछाड्ने भयो नि !
 ५
 हिमाली उज्यालो सधैं नै खुलेको
 नञा यात्री साह्रै हुने है झुलेको
 अहो खाँदबारी बुढानीलकण्ठ
 दिदीलाई देख्दा नि छाती भरिन्छ !
 ६
 जमाना पुरानो बुढाका घरैमा
 पर्यौ ज्योतिषीले भनेका भरैमा
 भअेयनन् बुढाका कसैबाट छोरा
 भए तेस्री पत्नी पस्यौ यो घरैमा
 ७
 भिनाजू निकै जान्दथे तर्कशास्त्र
 ‘उहुँ ?’ प्रश्न गर्थे थिअेो मातृभक्त
 उनैको भनाइ शिरैमा लिअेररै
 जुँगे साठीवर्षे चढे डोलीमा रे !
 ८
 वलियी निकै थ्यौ र उत्साह राख्थ्यौ
 ढिकी—पानी—जाँतो सबै काम गर्थ्यौ
 बनैमा लगी गाइ भैंसी नि हेर्थ्यै
 अहो घाँसको भारी यामान बोक्थ्यौ !
 ९
 हरे ! के गरुँ छोरीको जन्म पाअेँ
 सिकाअेँ सधाअेग यसैमा घुमाअेअ
 यहाँ नारीलाई पछि पार्नु पारे
 तिमिलाई जस्तै करिया वनाअेा
 १०
 म बस्थें यहीं पढ्न खेपेर दुक्ख
 तिमि छेउ आइ म हुन्थें नि ढक्क
 अहो ! स्वर्ग लाग्थ्यो दिदी—भाइ बस्दा
 कति हर्ष लाग्थ्यो ‘कठै ! भाइ’ भन्दा
 ११
 वुलाकी ठुलै थ्यो जिउडाल सग्लो
 निकै गोरी राम्री मुुहारै मिलेको
 कति रक्तिमापूर्ण टीका खुलेको !
 तिमी अेतक आनन्दकै स्रोत लाग्थ्यो !
 १२
 खलाका खला थे ठूला खेत धान
 कति फल्दथे ! थ्यो ठूलो नै जहान
 ठुलो हल्ली—खल्ली घरै थर्कमान
 विराज्यो तिहीं ज्या ! तितो सुनसान !
 १३
 जहाँ गाइ—भैंसी बगालै थिअेस न्
 िनदी बग्छ झैं लाग्दथ्यो दुधकै नि
 अहो आज सुक्खा छ सुक्तो छ मूल
 चिसो शान्तिको क्या नमिठो छ शूल !
 १४
 भअेो रत्न जस्ता दुइ पुत्र ठान्दा
 वुढा स्वर्ग लागे गरी मातृ सेवा
 उनै प्त्र सुन्छु कहाँ रत् नझैं छन् !
 वुहारी भअेस पुग्छ ठान्ने रहे छन् !
 १५

 मेरी दिदी नारीप्रधान एक  खण्डकाव्य हो । यो त्यस खण्डकाव्य भित्रको पन्ध्र पद्य कविता हो । 

ट्यागहरू:
सहित्य कविता literature samachar
टिप्पणीहरू
User
कृष्ण सुवेदी निराकार
२ महिना अगाडि

अब पूर्वका ताजा खवर, साहित्यिक समचारका साथै रचनाहरु पनि पढ्न पाइने भाे खुसी लाग्यो । खुसीलाई बधाई !

सम्बन्धित पोस्टहरू