मेरी दिदी
१
हरे ! के भअेेको यही ठाउँ शून्य
यहीं ठाउँमा यो उज्यालो छ शून्य
सधैं नै नछ्ट्ने भअेाको छ डोको
थियो वैंसमा जो छँदै नै छ है त्यो
२
भयो ठाउँ राम्रो अहो ! खाँदबारी
यहाँका कति है भए कारबारी
गँजाडी हुने आज वम्की उठे रे !
वनी भाग्यमानी निकै चम्किअेो रे !
३
जहाँ वानरै मात्र कुद्थे सधैं नैं
त्यहाँ अग्लिएका घरैका घरै नै
वसैं जो गअेि थे उनैको दसै छ
धनीकी वुढीको भने लौ दशै छ
४
हरे नातिनी हौ ठूला पण्डितैकी
बुहारी पनि खानदानी घरैकी
पति नामी आहा ! उनैकी त कान्छी
तिमीलाई डोको नछाड्ने भयो नि !
५
हिमाली उज्यालो सधैं नै खुलेको
नञा यात्री साह्रै हुने है झुलेको
अहो खाँदबारी बुढानीलकण्ठ
दिदीलाई देख्दा नि छाती भरिन्छ !
६
जमाना पुरानो बुढाका घरैमा
पर्यौ ज्योतिषीले भनेका भरैमा
भअेयनन् बुढाका कसैबाट छोरा
भए तेस्री पत्नी पस्यौ यो घरैमा
७
भिनाजू निकै जान्दथे तर्कशास्त्र
‘उहुँ ?’ प्रश्न गर्थे थिअेो मातृभक्त
उनैको भनाइ शिरैमा लिअेररै
जुँगे साठीवर्षे चढे डोलीमा रे !
८
वलियी निकै थ्यौ र उत्साह राख्थ्यौ
ढिकी—पानी—जाँतो सबै काम गर्थ्यौ
बनैमा लगी गाइ भैंसी नि हेर्थ्यै
अहो घाँसको भारी यामान बोक्थ्यौ !
९
हरे ! के गरुँ छोरीको जन्म पाअेँ
सिकाअेँ सधाअेग यसैमा घुमाअेअ
यहाँ नारीलाई पछि पार्नु पारे
तिमिलाई जस्तै करिया वनाअेा
१०
म बस्थें यहीं पढ्न खेपेर दुक्ख
तिमि छेउ आइ म हुन्थें नि ढक्क
अहो ! स्वर्ग लाग्थ्यो दिदी—भाइ बस्दा
कति हर्ष लाग्थ्यो ‘कठै ! भाइ’ भन्दा
११
वुलाकी ठुलै थ्यो जिउडाल सग्लो
निकै गोरी राम्री मुुहारै मिलेको
कति रक्तिमापूर्ण टीका खुलेको !
तिमी अेतक आनन्दकै स्रोत लाग्थ्यो !
१२
खलाका खला थे ठूला खेत धान
कति फल्दथे ! थ्यो ठूलो नै जहान
ठुलो हल्ली—खल्ली घरै थर्कमान
विराज्यो तिहीं ज्या ! तितो सुनसान !
१३
जहाँ गाइ—भैंसी बगालै थिअेस न्
िनदी बग्छ झैं लाग्दथ्यो दुधकै नि
अहो आज सुक्खा छ सुक्तो छ मूल
चिसो शान्तिको क्या नमिठो छ शूल !
१४
भअेो रत्न जस्ता दुइ पुत्र ठान्दा
वुढा स्वर्ग लागे गरी मातृ सेवा
उनै प्त्र सुन्छु कहाँ रत् नझैं छन् !
वुहारी भअेस पुग्छ ठान्ने रहे छन् !
१५
मेरी दिदी नारीप्रधान एक खण्डकाव्य हो । यो त्यस खण्डकाव्य भित्रको पन्ध्र पद्य कविता हो ।
अब पूर्वका ताजा खवर, साहित्यिक समचारका साथै रचनाहरु पनि पढ्न पाइने भाे खुसी लाग्यो । खुसीलाई बधाई !