ट्रेंडिंग
साहित्यकार उमानाथ दाहालकाे पाँचौं कृति`सनेस´को लाेकार्पण
दिलिप घिमिरे - आइतबार ७ जुलाई २०२४
साहित्यकार उमानाथ दाहालकाे पाँचौं कृति`सनेस´लघुकथा सङ्ग्रहको शनिबार लाेकार्पण गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपालले मन्तव्यको क्रममा कृतिकार दाहालको व्यक्तित्वमाथि आफ्नो धारणा प्रकाश पारेका थिए।...
रण काफ्लेद्वारा लिखित मत्स्यकन्याको मुलुकमा बजारमा
दिलिप घिमिरे - शनिबार ६ जुलाई २०२४
आज धरानमा भारतीय नेपाली साहित्यकार रण काफ्लेद्वारा लिखित मत्स्यकन्याको मुलुकमा नियात्रा कृतिको विमोचन गरिएको छ। कलरव धरानद्वारा आयोजित धरान साहित्य महोत्सवमा उक्त कृतिको विमोचन गरिएको हो।कार्यक्रमका...
दूबो र समयको बारुद दुई कृतिको विमोचन
दिलिप घिमिरे - शनिबार ६ जुलाई २०२४
आज नेपाली साहित्य समाजको आयोजनामा कृति विमोचन,समीक्षा र सम्मान कार्यक्रम उर्लाबारी नगरपालिकाको सभहलमा सम्पन्न गरिएको छ। २११औँ भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा कवि विष्णु न्यौपानेले रामायण प...
लासको बकपत्र
खगिन्द्रा खुसी - बुधबार ३ जुलाई २०२४
वसन्तमा पाउलिएका हरिया नयाँ मुनाशरदका रङबिरङ फूलहरू ग्रीष्मको पहिलो वर्षा र माटाको सुगन्ध कोइलीको सप्तक स्वर यी कुनै कुराको केही अर्थ छैन हामीलाई बाहिरी संसारसँग कुनै सरोकार छैन हामीलाई हामीलाई त मालि...
सरकार
खगिन्द्रा खुसी - मङ्गलबार २ जुलाई २०२४
गजलजस्केलोमा आग्लो हालेर केही हुन्न सरकारझ्यालबाट फोहर फालेर केही हुन्न सरकारलाज देखिने त खास जाङबाट हो नि होइन र?ब्यर्थै घुँडामा टालो टालेर केही हुन्न सरकारउता अन्न उब्जाउने खेतबारी सबै बाँजिएको छयता...
तेराखको तेस्रो स्मृति दिवस कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार २ जुलाई २०२४
साहित्यकार तेजराज खतिवडा (तेराख)को तेस्रो स्मृति दिवस विविध कार्यक्रम गरि भव्यरुपमा सम्पन्न भएको गरिएको छ । साहित्यकार तेजराज खतिवडा आफू जीवित हुँदै साहित्यकार तेजराज खतिवडा (तेराख) प्रतिष्ठानको स्था...
मेरी दिदी
खगिन्द्रा खुसी - सोमबार १ जुलाई २०२४
१ हरे ! के भअेेको यही ठाउँ शून्य यहीं ठाउँमा यो उज्यालो छ शून्य सधैं नै नछ्ट्ने भअेाको छ डोको थियो वैंसमा जो छँदै नै छ है त्यो २ भयो ठाउँ राम्रो अहो ! खाँदबारी यहाँका कति है भए कारबारी गँजाडी हुने आज...
काभ्रे, पनौतीका प्रदीप सापकोटाको यात्राको लय नियात्रा संग्रह सार्वजनिक
खगिन्द्रा खुसी - सोमबार १ जुलाई २०२४
काठमाडौ । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासङग्रह ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्...
भाषा ,साहित्य,कला,तथा संस्कृति प्रवर्द्धन कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शनिबार २९ जुन २०२४
11:24You sentशिवसताक्षी नगरपालिका वडा नं.३ पाराबारीको आयोजनामा `भाषा ,साहित्य,कला,तथा संस्कृति विकास कार्यक्रम´अन्तरगत विद्यालय स्तरीय कविता तथा नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल प्र...
मेरी आमा
Admin - बुधबार २६ जुन २०२४
भानुको किरण जस्ती पूर्व दिशा झुल्किने मेरी आमा पुर्णिमाको जुन जस्ती अँधेरी रातमा टल्किने मेरी आमा धानका बाला सरी आली आलीमा झुल्ने मेरो आमा बसन्त ऋतुको फूल जस्ती जताततै फुल्ने मेरी आमाचाचा, पापा, खाना,...
असममा कल्पना देवीको निबन्ध सङ्ग्रह विमोचन
खगिन्द्रा खुसी - सोमबार २४ जुन २०२४
भारत-असम । लक्ष्मण अधिकारी । २३ जुन, २०२४ आइतवारको दिन भारतको असममा ‘कलियाबर भानु समिति’को आयोजनामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । भारत ‘कलियाबर भानु समिति’को अध्यक्ष नरबहादुर क्षेत्रीको सभाध...
भद्रपुरमा साहित्यिक विमर्श
खगिन्द्रा खुसी - शनिबार २२ जुन २०२४
२०८१ असार ८ । आज भद्रपुरमा साहित्यिक विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकाश मन्त्रालय बिराटनगरकोे सहयोगमा विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा दु...