ट्रेंडिंग
विजय खरेल स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - मङ्गलबार २३ जुलाई २०२४
सुसेली साहित्यिक परिवारको आयोजनामा ‘विजय खरेल स्मृतिग्रन्थ’ लोकार्पण गरिएको छ। भाषाविद् तथा संस्कृतिविद् प्राडा जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्य भएको कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार अर्पण तथा व...
थाहा छ तर पर्खिरहेछु
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४
अगस्त महिनाको एउटा बिहान मिरमिर उज्यालो मात्र खसेको थियो धरतीमा तारा बिलाइसकेकै थिएनन् आकाशमा कफी सेलाइसकेकै थिएन मुट्ठीमा तर पनि विश्वास थियो बिस्तार उज्यालो पोखिदै जानेछ सम्झेरीमा मेपलका पातहरू,...
सतासी साप्ताहिकको १४औं बार्षिक उत्सव सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार २३ जुलाई २०२४
सतासी साप्ताहिक खबर पत्रिकाको १४औं बार्षिक उत्सव समारोह सम्पन्न गरिएको छ । शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघाहाङ् थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथित्रय नेपाल पत्रकार महासंघ झापा...
माई नगरपालिकामा भाषा साहित्य तथा कला प्रतिष्ठान’ गठन
दिलिप घिमिरे - मङ्गलबार २३ जुलाई २०२४
अग्रज साहित्यकार शिव अधिकारी “इलामे जेठा”को अध्यक्षतामा १३ सदस्यीय ’माई नगर भाषा साहित्य तथा कला प्रतिष्ठान’ गठन गरिएको छ। इलामको माई नगरपालिका भित्र रहेका साहित्य, संगीत, कला प्रेमीहरूको आम भेलाले उ...
अमेरिकामा भानुको सम्झना
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४
20 जुलाई 2024 अमेरिका स्थित पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग सहरमा बिश्व भुटानी साहित्यिक संगठन र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा २११औं भानु जयन्ती भब्य रुपमा सम्पन्न भएको छ !...
घातक ईश्वर
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४
उस्ले निधारभरि यसरी रङ्ग दल्यो र भन्यो म विधाता हुँ तिम्रो भाग्यको ! उस्ले पहिले धोती लगायो जनै लगायो कन्धनी कस्यो र भन्यो तँ राक्षस होस् तँ दलित होस् तँ जनजाती होस् तेरो र मेरो भाग्यको रेखा फरक...
पुष्पलाल स्मृति दिवस मनाइँयो।
दिलिप घिमिरे - सोमबार २२ जुलाई २०२४
आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)शिवसताक्षी नगर कमिटीको आयोजनामा संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस वृक्षारोपण गरी मनाइँयो । शिवसताक्षी नगरपालिका ९ स्थित चिल्लागढ धाम तीन बिघा क्षेत्रफलमा...
पड्किन नसकेको बारुद : `समयको बारुद´
दिलिप घिमिरे - शुक्रबार १९ जुलाई २०२४
हालै, गत ६ जुलाई नेपालको उर्लाबारीको मेयरको कार्यालयमा मेयरकै आँखाअघि 'समयको बारुद' पड्कियो। यो पड्कालाई सबैले थपडी बजाएर स्वागत गरे। कोही भागेनन्। असमकी समकालकी चर्चित समालोचक, कवि, उपन्यासकार डा....
स्रग्धरामा रमाऊँ
खगिन्द्रा खुसी - बिहिबार १८ जुलाई २०२४
डाँफे मैना जुरेली मुजुर र मुनियाँ कोइली वा चमेरो डुल्दा पाखा पखेरा प्रकृति कृति सधैँ स्वर्ग जस्तै छ मेरो हावाखाई बिहानै वर र पिपलको बोटहेरी हराऊँ लेखी राम्रा उज्याला सुमधुर कविता स्रग्धरामा रमाऊँ । खो...
भानुको सम्झना
खगिन्द्रा खुसी - बुधबार १७ जुलाई २०२४
हुने नै थ्यो पक्का विवश कविता खास सवका | हराएका हुन्थे आफैँ सकल सपना दास हरुका || डुबे गाडी कैयौँ सडक किन भो त्राश छ अझै | लुटेरै कब्जा भो रगत पसिना आश छ अझै || कुला गर्दै थुक्दा पनि किन भयौँ शान्त...
साहित्य चौतारीले स्रष्टाहरुलाई गर्याे रथारोहणसहित अभिनन्दन
दिलिप घिमिरे - मङ्गलबार १६ जुलाई २०२४
साहित्य चौतारी झापाले २११औं भानु जयन्तीको अवसर पारेर सोमबार नेपाली साहित्य तथा संगीत विधाका तीन नक्षत्रहरुलाई रथारोहणसहित सम्मान गरिएको छ । कार्यक्रममा गायिका शान्ति ठटाल,लोकगायक लक्ष्मी जोशी र पत्रका...
असारे गीत
खगिन्द्रा खुसी - सोमबार १५ जुलाई २०२४
असारै लाग्याे हलगोरू नार्दै खेतमा रमाउँ कोदाली हातमा हलो र जुवा काँधमा थमाउँ हेरिरहुँ लाग्ने बर्खाको दिनमा झरी र बादललाएर बेठी रोपार नाचुन् बजाउँदै मादल उखेल्दा बिउ थाकेको जिउ निद्राले बोलाउ...