ट्रेंडिंग

क्रिकेट
क्रिकेट
कृसु क्षेत्री पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
क्रिकेट -कृसु क्षेत्री तिमी र म क्रिकेट खेल्न मैदानमा उत्रिएको दिनटस जितेर मैले ब्याटिङ रोजें तिमीले फिल्डिङतिमी वार्म अप हुँदै गर्दा मैले नै गरेको हुँ ओपेनिङमैले ब्याटमा अलि...
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
बाल कथा कर्माको पहिलो स्कुल मिश्र वैजयन्ती कर्माको स्कुलमा आज रिजल्ट आयो । पोहोर दोस्रो भएका कर्मा यसपटक प्रथम भए र दुई कक्षमा चढे । नेपालको पूर्वी तराईको जिल्ला झापाको सानो गाउँमा कर्माको घर छ । उनको...
द्रोण सर अब समाजको सम्पत्ति
द्रोण सर अब समाजको सम्पत्ति
कृष्ण धरावासी पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
द्रोण सरलाई मैले २०४० सालदेखि चिनेको हुँ । मेरो उहाँसँगको चिनाइ एकपक्षीय थियो । म शनिश्चरे माविको शिक्षक थिएँ । उहाँ मेची क्याम्पसको सहप्राध्यापक हुनुहुन्थ्यो । मैले उहाँलाई चिन्ने आधार भनेको साहित्य...
 असम राज्यको ओदालगुडी खौराङ्गमा ३३औं भाषा मान्यता दिवस पालन
असम राज्यको ओदालगुडी खौराङ्गमा ३३औं भाषा मान्यता दिवस पालन
खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
असम राज्यको ओदालगुडी खौराङ्गमा असम नेपाली साहित्य सभा, असम गोर्खा सम्मेलन-खौराङ्ग शाखाको संयुक्त आयोजनामा ३३ औँ भाषा मान्यता दिवस पालन गरिएको । गत २० अगस्त, २०२४ को दिन बिहान ९ बजे दुवै संस्थाको झण्डो...
क्यानडामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
क्यानडामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २१ अगष्ट २०२४
17 अगस्त 2024मा विण्डसोर, क्यानडामा साहित्य परिषद भुटानको आयोजनामा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अनेसासकी पूर्व अध्यक्ष साहित्यकार गिता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्र...
कालेबुङमा भानु स्मृति तथा नेपाली भाषा दिवस मनाइयो
कालेबुङमा भानु स्मृति तथा नेपाली भाषा दिवस मनाइयो
खगिन्द्रा खुसी - बुधबार २१ अगष्ट २०२४
२१ अगस्त २०२४- का दिन कालेबुङको क्लुनी महिला महाविद्यालयले भानुस्मृति दिवस र नेपाली भाषा दिवस संयुक्त रुपमा पालन गरेको छ । भानु जयन्तीको सरकारी विदा १३ जुलाई र भाषा दिवस २० अगस्तमा पर्ने भए पनि यी दिन...
डट कम
डट कम
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार २१ अगष्ट २०२४
बेघर मान्छेलाईआउँदैन कोही भेट्न ।आउँदैन चिट्ठीआउँछ इमेल।उपग्रह नै उसको ठेगानाउसले गर्छ इ-विवाह ।पण्डितले पढ्छ इ-मन्त्रखान्छन् सबैले इ-भोज ।ठाउँ-ठेगानाबिनैजन्मिन्छ एउटा राष्ट्र ।एउटा लोकतन्त्र एउटा वि...
एउटा पागल युग
एउटा पागल युग
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - बुधबार २१ अगष्ट २०२४
एउटा पागल युग -नैना अधिकारी असहाय पीडाका पिँजडामा थुनिएका भावनाहरू हल्लिन्छन् चारैतिर पिपलको रङ्गहीन साम्राज्यमा निरन्तर चिच्याइरहेछ एउटा डराएको काग सुनसान गल्लीहरूमा एक बेसुरा...
स्वप्नआशक्ति
स्वप्नआशक्ति
राज आशातीत पोष्ट- दिलिप घिमिरे - मङ्गलबार २० अगष्ट २०२४
स्वप्नआशक्ति - राज आशातीतत्यो बाटोभरि टक्र्याकटुक्रुक बसेका खण्डहरजस्तै रहरहरुको रहर सङ्गालेर, भोकको बदलामा सिङ्गो सन्तोष लिएर, आस्थाको बदलामा..... गोल मस्तिष्क बोकेर, कागजमा कोर...
दिव्यविक्रम स्मृति सम्मान भारतका राजालाई प्रदान गरिने
दिव्यविक्रम स्मृति सम्मान भारतका राजालाई प्रदान गरिने
दिलिप घिमिरे - सोमबार १९ अगष्ट २०२४
दिव्यविक्रम स्मृति सम्मान भारतका राजा दिइनेयस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङको सुकुनाका कवि राजा पुनियानीलाई प्रदान गरिने भएको छ ।नेम्बाङको पाँचौं स्मृति दिवसको अवसर पारेर ३० ह...
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे अभिनन्दित
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे अभिनन्दित
खगिन्द्रा खुसी - सोमबार १९ अगष्ट २०२४
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । विगत छ दशक देखि निरन्तर साहित्य साधना तथा साहित्यिक पत्रकारिता गर्दै आएका घिमिरेको जन्मदिनको अवसर पारेर आज साे अभिनन्दन गरिएको हो...
विमल गिरीको सातौं कृति`अजम्बरी´को गरियो गृह विमोचन
विमल गिरीको सातौं कृति`अजम्बरी´को गरियो गृह विमोचन
दिलिप घिमिरे - सोमबार १९ अगष्ट २०२४
विमल गिरीको सातौं कृति `अजम्बरी´को गरियो गृह विमोचन साहित्यकार विमल गिरीको सातौं कृति `अजम्बरी´मुक्तक संग्रहको गृह विमोचन साहित्य चौतारी झापाको आयोजनामा सम्पन्न गरिएको छ । आज हिकोला हेरिटेजको सभाहल बि...