ट्रेंडिंग
इटहरीमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा २६पुस/इटहरीमा शनिबार फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न गरिएको छ। प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रियाको आयोजना गरिएको हो। इटहरीस्थित दुर्गा पार्टी प्...
स्रष्टा मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक
खगिन्द्रा खुसी - शनिबार १० जनवरी २०२६
झापा, पौष २६ राजधानीमा सम्पन्न एक कार्यक्रममा स्रष्टा मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक भएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा तथा नेपाल विद्युत प्राधिकरणको प्रायोजनमा सम्पन...
चितवनमा`थारु समाज,संस्कृति र साहित्य:कार्यशाला गोष्ठी´सम्पन्न
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा २६पुस/कविडाँडा साहित्य समाज चितवनको आयोजनामा थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठी सौराहा चितवनमा सम्पन्न गरिएको छ। आदीवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको वि...
प्वाँखका कविताहरू गीत भए
दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
झापा २५पुस/‘प्वाँख विथ रिदम’ कार्यक्रम काठमाडौंमा आज सम्पन्न गरिएको छ। कवि नवीन प्राचीनका पाँच कविता रिदम कडेलको स्वर र संगीतमा प्रस्तुत गरिएको हो। झापाली कवि नवीन प्राचीनको शीर्षकविहीन कविताहरूको सङ्...
कविता -'खस्छ'
रोशन परियार - शुक्रबार ९ जनवरी २०२६
खस्नु जीवनको रिवाज होखस्नुमा के को लाज हो ? बिहानै शीत खस्छसाँझमा शीतल खस्छ जूनबाट ज्योति खस्छमुस्कानबाट मोती खस्छ कमजोरीले शान खस्छकहिलेकाहीँ इमान खस्छखस्नै पर्ने अभिमान पनि खस्छ आफैँले बोकेको सास खस...
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण
दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
झापा २५पुस/दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आज आयोजित एक विशेष कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ। प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको उक्त क...
"पवन आलोक नियात्रा पुरस्कार"को राशि बृद्धि गरियो
खगिन्द्रा खुसी - शुक्रबार ९ जनवरी २०२६
२०७७ सालमा वरिष्ठ नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलले स्थापना गर्नुभएको रु २५ हजार नगद राशिको "पवन आलोक नियात्रा पुरस्कार" आगामी (पाँचौँ ) संस्करण देखि रु ५० हजार बनाइएको छ साथै प्रत्येक...
चर्चित कवि भरत गुरागाईको `बर्बरिकका कविताहरु´ कविता कृति इटहरीमा विमोचन
दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
झापा २५पुस/चर्चित कवि भरत गुरागाईको `बर्बरिकका कविताहरु´कविता संग्रहको विमोचन भएको छ। कार्यक्रम सार्क कवि मनु मञ्जिलको प्रमुख आतिथ्यमा आज इटहरीको गङ्गा जमुना होटलमा सम्पन्न भएको हो। प्रमुख अतिथि मञ्जि...
सीमा आभासको `महायुग´उपन्यास पढेपछि .......
समीक्षा-रीता पोखरेल,पोष्ट-दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
सीमा आभासको `महायुग´उपन्यास पढेपछि ...... - रीता पोखरेल निकै अघि पढेर उपन्यास `महायुग´ । करिब ७ दिन लगाएँ पढी सक्नलाई । तर पढी सकेर पनि पाठक प्रतिक्रियासम्म लेख्न सकिनँ, भनौँ आँट आएन । निक...
स्रष्टा तथा कलाकार मुकुन्द प्रयास "निर्वाण कला सम्मान-२०८२" बाट सम्मानित
खगिन्द्रा खुसी - बुधबार ७ जनवरी २०२६
झापा, पौष २३ । स्रष्टा तथा कलाकार मुकुन्द प्रयास राजधानीमा सम्मानित हुनुभएको छ । बुधबार नेपाल व्यवसायिक कलाकार संघ (CAAN) को ३१ औं स्थापना दिवस तथा कलाकार अरनिको स्मृति दिवसको अवसरमा राजधानीमा सम्पन्न...
सिर्जनात्मक उद्दीपनमा गोकर्णेश्वर नगरपालिका र अभिनवको सहकार्य
खगिन्द्रा खुसी - बुधबार ७ जनवरी २०२६
बुधबार राजधानीमा गृहिणीहरूको आत्मकथा तथा संस्मरण लेखन प्रशिक्षणको कार्यक्रम सम्पन्न भएको छ । राजधानीको जोरपाटी नयाँ वस्ती स्थित टाइमलाइन स्कूलको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । अभिनव साहि...
संगीत र कविताको फ्युजनमा नदीशको ‘हिउँद’ लोकार्पण
दिलिप घिमिरे - बुधबार ७ जनवरी २०२६
झापा २३पुस/कवि नदीशको कवितासंग्रह ‘हिउँद’ शनिबार लोकार्पण गरिएको छ । बत्तीपुतलीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा नाट्यअभिनेत्री पवित्रा खड्का,कवि डा. मुस्कान पोख्रेल,पर्यावरण अध्येता उमेश बलाल म...