ट्रेंडिंग
खाइराइड हाँस्यव्यङ्ग्य निबन्ध प्रतियाेगिताकाे पुरस्कार वितरण
दिलिप घिमिरे - आइतबार २८ डिसेम्बर २०२५
झापा /नेपाली हाँस्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हाँस्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हाँस्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी शनिबार वितरण गरि...
मनोहरा साहित्य समाजको १०अौं वार्षिकोत्सवमा स्रष्टाहरू अभिनन्दित/सम्मानित
दिलिप घिमिरे - आइतबार २८ डिसेम्बर २०२५
झापा /मनोहरा साहित्य समाजको १०८अौं शृङ्खला तथा १०अौं वार्षिकोत्सव शनिबार सिनामङ्गलको सभाहलमा सम्पन्न गरिएको छ। कार्यक्रममा ५ जना स्रष्टाहरूलाई सम्मान गरिएको छ । डा. रमेश शुभेच्छु लुइँटेल" मनोहरा सा...
कवि मनप्रसाद सुब्बा र साहित्यकार मुक्तिप्रसाद उपाध्याय सिलगढीमा पुरस्कृत
दिलिप घिमिरे - आइतबार २८ डिसेम्बर २०२५
कवि मनप्रसाद सुब्बालाई देवकोटा साहित्य शिव पुरस्कार २०२५ तथा साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराललाई गिरी साहित्य सेवा पुरस्कार २०२५ बाट शनिबार सम्मानित गरिएको हो। बिजनबारी, दार्जिलिङ, भारत निवासी क...
भर्जिनियामा जयदेव गौतमको 'पुस्तकको अँगालोमा' कृतिको परिचर्चा
खगिन्द्रा खुसी - आइतबार २८ डिसेम्बर २०२५
झापा, पौष १३ । अमेरिकाको भर्जिनियामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार तथा लेखक जयदेव गौतमको 'पुस्तकको अँगालोमा' नामक कृतिको परिचर्चा गरिएको थियो । भर्जिनिया राज्यको फल्स चर्...
कविता, नाटक र संगीतमार्फत जेन–जी सहिदलाई श्रद्धाञ्जली
दिलिप घिमिरे - आइतबार २८ डिसेम्बर २०२५
झापा /जेन–जी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा शनिबार भरतपुर चौबिसकोठी चोकमा ‘स्वराञ्जली : सहिदहरूमा समर्पित’ कार्यक्रम सम्पन्न भयो । जेन–जी चितवनको आयोजनामा जेनजी मुभमेन्ट एलाइन्स, नेपाल जेन–जी फ्रन्...
भोक कविता आन्दोलनका अभियन्ता कवि प्रकाश बुढाथोकीलाई ‘मुन्धुमी माङ्गेना सम्मान’
खगिन्द्रा खुसी - आइतबार २८ डिसेम्बर २०२५
झापा, पौष १३ किरात मुन्धुम प्रतिष्ठान, दमक–झापाली नेपाली कविता, साहित्यिक आन्दोलन र सामाजिक चेतनाको क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै स्रष्टा प्रकाश बुढाथोकीलाई सम्मान गरिएको छ । भोक कविता...
रात्री आकाश" गजल कृतिको लोकार्पण एवम वालिङ गजल उत्सव- २०८२ सम्पन्न ... !
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
झापा / युवा गजलकार गुरुप्रसाद ढकालको पहिलो साहित्यिक कृतिको रूपमा १३१ वटा समसामयिक गजलहरुको सङ्ग्रह "रात्री आकाश" को लोकार्पण एवम् वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागर...
अन्जनादेवी उपाध्यायको´मांखरसालियाव सोर थाफागोन´कविता कृति विमोचन
दिलिप घिमिरे - शनिबार २७ डिसेम्बर २०२५
नेपाल /अन्जनादेवी उपाध्यायको बोडो भाषाको दोस्रो कविता कृति "मांखरसालियाव सोर थाफागोन” विमोचन गरिएको छ। आसामको कोक्राझार जिल्ला नराबारी गल्स कलेजमा एक औपचारिक कार्यक्रमका बीच आज १ सय ७ वटा कविता समेटिए...
१५७ औं घुम्ती कवि गोष्ठी तथा पूर्णप्रकाश यात्रीको तेह्रौं स्मृति दिवस सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २७ डिसेम्बर २०२५
१५७ औं घुम्ती कवि गोष्ठी सप्पन्न पुस १२ गते शनिबार पुर्णप्रकाश यात्रीको तेह्रौं स्मृति दिवसको अवसर पारेर यात्री पुस्तकालय कपनले १५७ औं घुम्ती कवि गोष्ठी आयोजना गर्यो । पुस्तकालयका अध्यक्ष त्रिलोचन आच...
विराटनगरमा बहुभाषिक कविता गोष्ठी कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २७ डिसेम्बर २०२५
विराटनगरमा २०८२ पौष १२ गते शनिवार बहुभाषिक कविता गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । विराट मैथिल नाट्यकला परिषदले हरेक महिना नियमित रुपमा गर्दै आएको मासिक कार्यक्रम अन्तर्गतको उक्त कार्यक्रम संस्थाका अध...
गणेशप्रसाद खतिवडाको "नुनको जोहो" विमोचन सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २७ डिसेम्बर २०२५
आज राजधानीको अनामनगरमा सम्पन्न एक कार्यक्रममा स्रष्टा गणेशप्रसाद खतिवडाको यात्रासंस्मरणात्मक कृति "नुनको जोहो"को विमोचान भएको छ । सोलुखुम्बुका स्रष्टा गणेशप्रसाद खतिवडाद्वारा लिखित उक्त कृतिको लोकार्प...
स्रष्टा निरङ्कर थापालाई चौथो 'शशिप्रभा स्मृति पुरस्कार' प्रदान
खगिन्द्रा खुसी - शनिबार २७ डिसेम्बर २०२५
झापा, पौष १२ । आज दार्जिलिङको मिरिकमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चौथो शशिप्रभा स्मृति पुरस्कार "मार्साङ" उपन्यासका लागि निरङ्कर थापालाई प्रदान गरिएको छ । साहित्य सुनौ परिवार...