ट्रेंडिंग
नारायण नेपालपछि झापामा रश्मि गजल गुन्जनको तयारी सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ४ जनवरी २०२६
झापा । दाङमा रहेर साहित्य सिर्जना गरिरहेका गजलकार नारायण नेपालका गजलहरूको प्रस्तुति काठमाडौँमा भएको छ ।शनिबार सर्वनाम थिएटरमा नेपालका ५ वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने ५ वटा नेपाल स्वयंले तरन्...
दिवङ्गत प्रा.डा. बाबुराम शर्मा पोख्रेलका दुई कृति विमोचन
खगिन्द्रा खुसी - आइतबार ४ जनवरी २०२६
झापा, पुस २० गते । शनिबार राजधानीमा सम्पन्न एक कार्यक्रममा एक स्रष्टाका दुई कृति विमोचन भएका छन् । दिवङ्गत प्रा.डा. बाबुराम शर्मा पोख्रेलका ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ सार...
भक्तपुर बुढ्यौली साहित्य समाजको २४औँ शृङ्खला सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । भक्तपुर बुढ्यौली साहित्य समाज सल्लाघारीको २४औँ शृङ्खला सम्पन्न भएको छ । आज (२०८२/०९/१९) अक्सफोर्ड कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा रचना वाचन तथा मन्तव्य राखिएको थियो । जीवना...
कथाकार बद्री ढकाल 'हिरामणि'को लघुकथा सङ्ग्रह मुकुर लोकार्पण
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । कथाकार बद्री ढकाल हिरामणिको लघुकथा सङ्ग्रह मुकुर लोकार्पण भएको हो । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न एक कार्यक्रममा सो कृति विमोचन भएको हो । कार्यक्रमका प्रमुख अति...
लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सम्मान तथा पुरस्कार वितरण र रचनावाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । राजधानीमा लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सम्मान तथा पुरस्कार वितरण र रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । बालुवाटारस्थित चिल्ड्रेन स्कुलको सभाहलमा लिलाध्वज थापा साहित्य प्रतिष्ठानका...
लोकप्रिय गीतकार लोकराजलाई राष्ट्रिय धरोहर विशिष्ट सर्जक सम्मान
दिलिप घिमिरे - शनिबार ३ जनवरी २०२६
झापा १९ पुस/लोकप्रिय गीतकार लोकराज अधिकारी शुक्रबार अभिनन्दित भएका छन् । १३औ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पर्यटन बोर्डमा आयोज...
पाथीभरामा सात सर्जकका सातै कृति लोकार्पण
दिलिप घिमिरे - शनिबार ३ जनवरी २०२६
झापा १९ पुस/इलामको रोङ गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा शनिबार सात सर्जकका सातै कृति लोकार्पण गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनु भएको थियो भ...
राजधानीमा नगेन्द्र न्यौपानेको‘दरबारको कानुन’ लोकार्पण
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । काठमाडौँमा शुक्रबार एक कार्यक्रमबिच उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । ब्रदर बुक्स प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको उपन्यासको लोकार्पण साहित्यक...
बाल सुवोधिनीमा कविता वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २ जनवरी २०२६
आज मिति २०८२-०९-१८ गतेका दिन झापा मेचिनगरको नमुना स्कुल श्री बाल सुबोधिनी मा.विको पहिलो पाइला सहित्य मञ्चको आयोजनामा कबिता वाचन कार्यक्रम सम्पन्न भएको छ , साहित्यकार केशब आचार्यको प्रमुख आतिथ्य त...
छथरमा कविता वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २ जनवरी २०२६
झापा, पौष १८ । तेह्रथुमको छथर क्याम्पसमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । छथर साहित्यिक समाज, शुक्रबारे (तेह्रथुम)को आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा सम्पन्न सो कार्यक्रममा क्या...
विनेसाम जापानको कविता कन्सर्ट सम्पन्न
Admin - शुक्रबार २ जनवरी २०२६
विश्व नेपाली साहित्य महासङ्घ "विनेसाम" जापान शाखाको आयोजनामा स्रष्टात्रयका विशेष कविता कन्सर्ट २०२५ सँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डौं लाउन्ज एण...
पाल्पामा साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार १ जनवरी २०२६
झापा, १७ पुस २०८२ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा नेपाली विभागकाे आयोजनामा सन्ध्याकालीन सिर्जनावाचन तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख तथा विभागीय अध...