ट्रेंडिंग

कविताको आँखामा सपनाहरूको बही
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ३ सेप्टेम्बर २०२४
कविताको आँखामा सपनाहरूको बही -कविता शर्मा पौडेल आजको बसिबियाँलो कवि गजलकार मन बहादुर थेगुवाको सपनाहरूको बहीमा समर्पित गर्न जादैछु । उहाँ एक होनहार सचेत लेखक ।उपनाम अभागी थे...

तिते फापरको रोटी
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ३ सेप्टेम्बर २०२४
खाने परिकारहरु पनि कति हो कति हुन्छन् । खानाप्रतिको मान्यता हरेक समाजमा आ–आफ्नै किसिमको हुन्छ । अहिले स्वास्थ्य विज्ञानको विकासले खानेकुराहरु धेरै चिनायो । मानिसहरुका खानेकुराप्रति उस्तै अनेक धारणा बन...

नारी
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
मलाई दुखिरहेको छ तर भन्न सक्दिन कसैसँंग,जोडलेऐया ! भन्न मन छ तर सक्दिन चिच्याउन पनि म विवश छु लाचार छु र छटपटाइरहेछु न गुहार माग्न सक्छु न कसैलाई मनका कुरा खोल्न सक्छु समाज अबुझ छ भनौं आफ्नो स्वाभिमान...

१५९औँ मोती जयन्तीमा 'गजल विशेष वृहत् साहित्यिक कार्यक्रम'सम्पन्न
दिलिप घिमिरे - सोमबार २ सेप्टेम्बर २०२४
भाद्र १७ गते/माई नगर भाषा,साहित्य,कला प्रतिष्ठानको आयोजनामा १५९औँ मोती जयन्तीको अवसरमा 'गजल विशेष वृहत् साहित्यिक कार्यक्रम' सम्मान गरिएको छ। चर्चित गजलकार विवश बलीभद्र कोइरालाको प्रमुख आतिथ्यतामा भ...

इलाममा साहित्यकार होम सुवेदी र खोलाघरे साहिँलो सम्मानित
खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
१७ भदौ २०८१ इलाम। इलाममा आज स्रष्टा सम्मान, कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बुद्धि प्रसाद घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष इन...

मेरा बा
किरण सुवेदी पोष्ट-दिलिप घिमिरे - सोमबार २ सेप्टेम्बर २०२४
मेरा बा किरण सुवेदी (भाद्रकृष्ण औशी- २०८१को पिता सम्मान दिवसको अवसरमा सम्पूर्ण बाहरूप्रति हार्दिक सम्मान् )उत्साहलाई जगाइदिन सक्नेसहासलाई थपिदिन सक्नेदृढतालाई दृढ बनाइदिन सक्नेअठोटलाई पूरा...

आइमाई
लिला अनमोल पोष्ट-दिलिप घिमिरे - आइतबार १ सेप्टेम्बर २०२४
आइमाई – लिला अनमोलओ महासय !म एउटा इतिहास सुनाउन आएकी छुआमा अर्थात् आइमाईहरुको‚खोल तिम्रा कानहरु अर्जापेर आउ खिया लागेको तिम्रो मस्तिष्क र स्वीकार गर मेरो अस्तित्व तिम्रो संस्कारका नाम...

लेखनाथ पुस्तकालयले मनायो १७औँ पुस्तकालय दिवस
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ चन्द्रगढी । आज लेखनाथ पुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । १७औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर झापा भद्रपुर- १० चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले आफ्नै...

सुरभिमा पुस्तक लोकार्पण र आख्यान वाचन
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
काडमाडौँ, १५ भदौ । सुरभि साहित्य प्रतिष्ठानको १६४ औँ आख्यान वाचन कार्यक्रम तथा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको लघुकथा सङ्ग्रह ‘सावधान’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष ब...

टीकाको ‘मूर्च्छना’ गीत सङ्ग्रहको गरियो गृह विमोचन तथा विमर्श
दिलिप घिमिरे - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ गते /गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को गृह विमोचन तथा विमर्श गरिएको छ। आज सुरुङ्गा स्थित होटल डिलाइटको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि गीतकार तथा संगीतकार स्रष...

अनमोलको 'अन्तिम कुमारी रात'मााथि बहस
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ बिर्तामोड । आज विर्तामोडमा 'अन्तिम कुमारी रात' कविता सङ्ग्रहको गृह विमोचन गरिएको छ । श्रावण महिनाको दोस्रो हप्ता काठमाडौँमा विमोचन गरिएको स्रष्टा लीला अनमोलको तेस्रो कृति अन्तिम कुमारी रातको गृ...

बितेर गएका मेरा दिनहरूलाई
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
मेरा दिनहरूबाँच्दाबाँच्दै विगत भएर गए । बितेर गएका मेरा दिनहरूलाई बाँच्दाबाँच्दै विगत भएर अधूरै रहेका क्षणहरूलाई आफैँसँग बोकिराख्न पाए सँगै राख्नमा व्यवधान नआए तिनका हिँडाइ सच्याइदिने थिएँ । छोडेर ग...