ट्रेंडिंग

सुरभिमा पुस्तक लोकार्पण र आख्यान वाचन
सुरभिमा पुस्तक लोकार्पण र आख्यान वाचन
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
काडमाडौँ, १५ भदौ । सुरभि साहित्य प्रतिष्ठानको १६४ औँ आख्यान वाचन कार्यक्रम तथा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको लघुकथा सङ्ग्रह ‘सावधान’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष ब...
 टीकाको  ‘मूर्च्छना’ गीत सङ्ग्रहको गरियो गृह विमोचन तथा विमर्श
टीकाको ‘मूर्च्छना’ गीत सङ्ग्रहको गरियो गृह विमोचन तथा विमर्श
दिलिप घिमिरे - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ गते /गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को गृह विमोचन तथा विमर्श गरिएको छ। आज सुरुङ्गा स्थित होटल डिलाइटको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि गीतकार तथा संगीतकार स्रष...
अनमोलको 'अन्तिम कुमारी रात'मााथि बहस
अनमोलको 'अन्तिम कुमारी रात'मााथि बहस
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ बिर्तामोड । आज विर्तामोडमा 'अन्तिम कुमारी रात' कविता सङ्ग्रहको गृह विमोचन गरिएको छ । श्रावण महिनाको दोस्रो हप्ता काठमाडौँमा विमोचन गरिएको स्रष्टा लीला अनमोलको तेस्रो कृति अन्तिम कुमारी रातको गृ...
बितेर गएका मेरा दिनहरूलाई
बितेर गएका मेरा दिनहरूलाई
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
मेरा दिनहरूबाँच्दाबाँच्दै विगत भएर गए । बितेर गएका मेरा दिनहरूलाई बाँच्दाबाँच्दै विगत भएर अधूरै रहेका क्षणहरूलाई आफैँसँग बोकिराख्न पाए सँगै राख्नमा व्यवधान नआए तिनका हिँडाइ सच्याइदिने थिएँ । छोडेर ग...
भारतका राजालाई दिव्यविक्रम स्मृति सम्मान
भारतका राजालाई दिव्यविक्रम स्मृति सम्मान
दिलिप घिमिरे - शुक्रबार ३० अगष्ट २०२४
जेठ १४गते/दिव्यविक्रम स्मृति सम्मान भारत दार्जिलिङ सुकुनाका कवि राजा पुनियानीलाई प्रदान गरिएको छ ।साहित्यकार तथा लोकतान्त्रिक योद्धा , स्वर्गिय दिव्यविक्रम नेम्बाङको पाँचौं स्मृति दिवसको अवसरमा आज पु...
समानान्तर उज्यालो
समानान्तर उज्यालो
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैनतिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर कैयन् उज्याला युगहरू फर्किए देखेकै छौ ? यो अनुहारभरि तिनै युगको पीडा छ समानान्तर उज्यालो बोकेका ती...
पराजय
पराजय
तेजेन्द्र घिमिरे पोष्ट-दिलिप घिमिरे - बिहिबार २९ अगष्ट २०२४
पराजय – तेजेन्द्र घिमिरे म बुझ्न सक्छु तिम्रो रजस्वलाको पीडा म जान्दछु तिमीले गर्भिणी भएर दश-दश महिनासम्म निकै कष्टपूर्वक बिताएको जीवनको एक खण्ड अत्यास र हर्षको श्रृङ्खला र थाहा प...
पानीको रङ
पानीको रङ
निमेष निखिल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
सधैँ जस्तो आएर हुलाकी समय जिस्क्याउँछ–पानीको रङ कस्तो हुन्छ –कति पटक हेरियो पानीमा लहरहरुको ओहोरदोहोरहिमालको छाया, पाखाको प्रतिविम्बत्यो भन्दा धेरै हेरियो आफ्नै अनुहारको ढलपल चित्र पानीमैनिलो आकाश पान...
खोजिरहेछु एउटा हृदय
खोजिरहेछु एउटा हृदय
सुमन पोख्रेल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
एउटा हृदय खोजिरहेछु म आफूभित्र । सृष्टिका तमाम पीडाहरू निलेर हर्षित संसारभरका आँशुहरूलाई ग्रहण गरेर प्रफुल्ल यावत् अँध्यारालाई आफूमा विलीन गरेर प्रदीप्त स्निग्ध, ओजस्वी, निर्मल एउटा हृदय खोजिरहेछु म...
शक्ति सङ्कल्प
शक्ति सङ्कल्प
टीका आत्रेय पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २९ अगष्ट २०२४
काटेर मेरा सब हात गाेडाएक्लै बनाऊ असहाय छाेडतथापि जन्मिन्छु म बार बारपाषाण फाेडी युगकाे किनारजहाँ निमाे्ठ्छाै म पलाइछाड्छुुब्रह्माण्डलाई म बचाइछाड्छुयाे विश्व मेराे जति हाेस् विपक्षपुगेर छाड्नेछु अनन्...
गाउँ , गाउँजस्तो छैन अचेल
गाउँ , गाउँजस्तो छैन अचेल
विवश बलिभद्र कोइराला पोष्ट दिलिप घिमिरे - बुधबार २८ अगष्ट २०२४
गाउँ , गाउँजस्तो छैन अचेल -विवश बलिभद्र कोइराला अर्मपर्म चल्दैन सापटी , उधारो र ऐँचोपैंचो केही चल्दैन आसामीहरु किस्ता,मिटिङ र अभियान अनि भत्ता चिन्छन् साहुहरु गोष्ठी ,सेमिना...
लेखक पाठकको रचना समग्रको लोकार्पण र टिप्पणी
लेखक पाठकको रचना समग्रको लोकार्पण र टिप्पणी
दिलिप घिमिरे - बुधबार २८ अगष्ट २०२४
लेखक पाठकको रचना समग्रको लोकार्पण र टिप्पणी गत २६ अगस्ट २०२४ को दिन असमका प्रगतिवादी लेखक रूपनारायण पाठकको रचना समग्र पुस्तक विमोचन गरिएको छ। कार्यक्रममा असमका प्रगतिवादी बयोवृद्ध लेखक पाठकको रच...