ट्रेंडिंग

दमक प्रज्ञा प्रतिष्ठान प्राडा.गोपाल भण्डारीको अध्यक्षतामा गठन
दमक प्रज्ञा प्रतिष्ठान प्राडा.गोपाल भण्डारीको अध्यक्षतामा गठन
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/दमक नगरपालिकामा प्रज्ञा प्रतिष्ठान परिषद् गठन गरिएको छ। दमक नगरपालिकाको दमक प्रज्ञा–प्रतिष्ठान ऐन २०७७ को दफा ७ बमोजिम परिषद् गठन गरिएको हो। गठन भएको परिषद्को अध्यक्षमा डा.गोपाल भण्डारी र...
'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका थिरुप्रसाद नेपाललाई
'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका थिरुप्रसाद नेपाललाई
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/तेस्रो 'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका वरिष्ठ आख्यानकार थिरुप्रसाद नेपाललाई प्रदान गरिने भएको छ। नेपाली साहित्यका प्रख्यात आख्यानकार,भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मा...
सीमा आभासको महायुगमाथि मन्थन
सीमा आभासको महायुगमाथि मन्थन
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/साहित्यकार सीमा आभासको ‘महायुग’ उपन्यासमाथि शनिबार मन्थन गरिएको छ।बाग्द्वार साहित्य समाज,बूढानीलकण्ठको आयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा काठमाडौमा कार्यक्रम भएको हो।अनिता कोइराला...
थारू साहित्य सम्मेलनमा सातबुँदे घोषणापत्र जारी
थारू साहित्य सम्मेलनमा सातबुँदे घोषणापत्र जारी
दिलिप घिमिरे - सोमबार २ फेब्रुवरी २०२६
झापा १९ माघ/सातबुँदे घोषणापत्र जारी गर्दै दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको छ। थारू लेखक सङ्घ नेपाल र थारू अतिथि सेवा सदन समितिको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बेल्वामा...
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा चर्चित गीतकार दिनेश अधिकारी, यशोदा पराजुली र पुरु लम्साल सहित सात स्रष्टा सम्मानित हुने
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा चर्चित गीतकार दिनेश अधिकारी, यशोदा पराजुली र पुरु लम्साल सहित सात स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA)को दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा सम्पन्न हुने भएको छ । आगामी मार्च २९, २०२६ मा सम्पन्न...
नेपाली कलासाहित्य डटकमबाट डा.निमेष निखिल र झुमा लिम्बू सहित विभिन्न स्रष्टा सम्मानित हुने
नेपाली कलासाहित्य डटकमबाट डा.निमेष निखिल र झुमा लिम्बू सहित विभिन्न स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले निमेष निखिल सहित विभिन्न स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । मकवानपुरका साहित्यकार निमेष निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गर...
 ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ बाट तीन स्रष्टा सम्मानित हुने
‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ बाट तीन स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ गते । यस वर्षको ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको...
फागुन ५ र ६ गते झरनाको साहित्य महोत्सवमा ११ स्रष्टालाई नगदसहित सम्मान गरिने
फागुन ५ र ६ गते झरनाको साहित्य महोत्सवमा ११ स्रष्टालाई नगदसहित सम्मान गरिने
दिलिप घिमिरे - सोमबार २ फेब्रुवरी २०२६
झापा १९ माघ/फागुन ५ र ६ गते झरनाको साहित्य महोत्सवमा ११ जना स्रष्टाहरुलाई नगदसहित सम्मान गरिने भएको छ। मकवानपुरको बकैयामा क्रियाशील अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवारले झरना साहित्य महोत्सव...
नेपाल मुक्तक प्रतिष्ठान विराटनगरबाट चार स्रष्टा पुरस्कृत
नेपाल मुक्तक प्रतिष्ठान विराटनगरबाट चार स्रष्टा पुरस्कृत
दिलिप घिमिरे - आइतबार १ फेब्रुवरी २०२६
झापा १८ माघ/नेपाल मुक्तक प्रतिष्ठान,कोशी प्रदेशले मुक्तक दिवसको अवसरमा चार जना स्रष्टाहरुलाई शनिबार पुरस्कृत गरिएको छ। २०८२ सालमा प्रदान गर्ने घोषणा गरिएका विभिन्न साहित्यिक पुरस्कारहरू नेपाली साहित्य...
गणेश सन्ज्यालको अङ्ग्रेजी उपन्यास 'डु यु स्टील लभ मी ' लोकार्पण
गणेश सन्ज्यालको अङ्ग्रेजी उपन्यास 'डु यु स्टील लभ मी ' लोकार्पण
खगिन्द्रा खुसी - आइतबार १ फेब्रुवरी २०२६
झापा, माघ १८ । शनिबार राजधानीमा गणेश सन्ज्यालको अङ्ग्रेजीमा लेखिएको उपन्यास 'डु यु स्टील लभ मी ' को लोकार्पण भएको छ । कृति प्रकाशन गृह भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको सभापतित्व तथ...
कालीगण्डकी साहित्य परिषद् चितवनलाई“बलराम टोकलादेवी"
कालीगण्डकी साहित्य परिषद् चितवनलाई“बलराम टोकलादेवी"
खगिन्द्रा खुसी - आइतबार १ फेब्रुवरी २०२६
झापा, माघ १७ ।२०८२ माघ १७ गते चितवनमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । बलराम वाङ्मय प्रतिष्ठानको आयोजनामा कालिका नगर चितवनमा सम्पन्न सो कार्यक्रममा कालीगण्डकी साहित्य परिषद् चितवनलाई बलराम वाङ...
कालीगण्डकी साहित्य परिषद्लाई “बलराम टोकलादेवी" पुरस्कार
कालीगण्डकी साहित्य परिषद्लाई “बलराम टोकलादेवी" पुरस्कार
खगिन्द्रा खुसी - शनिबार ३१ जनवरी २०२६
झापा, माघ १७ ।२०८२ माघ १७ गते चितवनमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । बलराम वाङ्मय प्रतिष्ठानको आयोजनामा कालिका नगर चितवनमा सम्पन्न सो कार्यक्रममा कालीगण्डकी साहित्य परिषद् चितवनलाई बलराम वाङ्...