ट्रेंडिंग
रमेश खनालको कृति "युद्धमा बिलाएको सपना" लोकार्पित
खगिन्द्रा खुसी - शनिबार ९ नोभेम्बर २०२४
२०८१ कात्तिक २४, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज Arupan Art Gallery, Nepal को सभाकक्षमा कथाकार रमेश खनालको लघुकथा कृति "युद्धमा बिलाएको सपना" लोकार्पण गरेको...
बिर्तामोडमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
दिलिप घिमिरे - शनिबार ९ नोभेम्बर २०२४
बिर्तामोडमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न२४ कार्तिक /आज चारपाने-१स्थित पिजा घरको सभाहलमा स्वीकारोक्ति दर्शन सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको छ। स्विकारोक्ति फाउन्डेसनले अस्तित्वको न्यायिक सम्बोधन वि...
अभिनवको रचनावाचन तथा पुरस्कार वितरण
दिलिप घिमिरे - शनिबार ९ नोभेम्बर २०२४
अभिनवको रचनावाचन तथा पुरस्कार वितरण २४ कार्तिक / अभिनव साहित्य समाज गोकर्णेश्वर जोरपाटीको २७३अौं नियमित शृङ्खला तथा मासिक रचनावाचन एवम् हरिअभिनव प्रतिभा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । भैर...
लेखनाथ पुस्तकालयमा स्रष्टा एक स्वर अनेक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार ८ नोभेम्बर २०२४
कार्तिक २३ भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीमा आज साहित्यिक भेटघाट तथा एक स्रष्टा अनेक स्वर कार्यक्रम सम्पन्न भएको छ । पोखराका छन्दवादी कवि छन्दमणि त्रिपाठी तथा छन्दिका त्रिपाठीको नेतृत्वमा आएको प...
चेतन कार्की प्रतिष्ठानको ८६ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार ७ नोभेम्बर २०२४
२०८१ कात्तिक २२, काठमाडौं । चेतन कार्की प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा वरिष्ठ चलचित्र निर्देशक, कवि एवं संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती समारोहको आयोजना ग...
वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित
खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
भक्तपुर, कार्तिक २० वरिष्ठ साहित्यकार, लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित हुनुभएको छ । भट्टराईलाई चक्रपाणी स्मारक प्रतिष्ठानले चक्रपाणी स्मरण पुरस्कार–२०८१ ले सम्...
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
कति ! सुन्दर मेरो देश साना साना गराहरु विहानी भो उठ भन्दै चिर्विराउँछन् चराहरूहजारौ छन् तालतलैया हरिया वन जंगलसंसारमै कतै छैनन् यति सुन्दर धराहरूवेद पुराण महाभारत पूर्वीय यो सष्कृतिकाअझै थुप्...
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ अँगालो भरिने छ तर आँत खाली हुनेछउज्यालो छाउने छ तर अँध्यारोको अभाव हुनेछसुखले शिखर चुम्ने छ तर पीडाको अभाव हुनेछ खुशीको छाँगा बनेर उर्लिनेछ्यौ तिमीमलाई भत्किन...
नेपाली राजदूतावास नयाँदिल्लीद्वारा स्रष्टाहरूको सम्मान
खगिन्द्रा खुसी - मङ्गलबार ५ नोभेम्बर २०२४
२४ अक्टोबर, नयाँदिल्ली । नेपाली राजदूतावास नयाँदिल्लीले मण्डीहाउसस्थित आफ्नै सभाकक्षमा एक विशेष स्वागत तथा सिर्जना विमर्श कार्यक्रमको आयोजना गरी भारत भ्रमणमा जानुभएका वरिष्ठ कवि तथा समालोचक प्रा.डा. द...
गाता च्यातिएको पुस्तक
दिलिप घिमिरे - मङ्गलबार ५ नोभेम्बर २०२४
गाता च्यातिएको पुस्तक ✍️ देव बाँस्काेटा मेरो घरको टेवलमा एउटा गाता च्यातिएको किताब बषौँदेखि बेवारिसे अवस्थामा छ । न त त्यो किताबलाई आजसम्म कसैले उठाएर हेर्ने प्रयास गर्यो,न त पढ्ने । त्...
"को थिए शङ्खधर साख्वा: ?नेपाल संवत् को नालीबेली कस्तो छ ?"
दिलिप घिमिरे - शनिबार २ नोभेम्बर २०२४
"को थिए शङ्खधर साख्वा: ?नेपाल संवत् को नालीबेली कस्तो छ ?" - खोलाघरे साहिंलो आज यमपञ्चकको चौथो दिन । आजको दिनलाई गोबर्द्धन पूजा,गो(वृषभ) पूजा,हलीतिहार पनि भनिन्छ । आज...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
संसार रूपी सुख स्वर्गभित्र रमेँ रमाएँ लिई भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल ।रहेछ संसार निशा समान आएन ज्यूँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो, ज्ञान...