समाचार

फर्पिङमा बृहत् कवि गोष्ठी सम्पन्न
फर्पिङमा बृहत् कवि गोष्ठी सम्पन्न
दिलिप घिमिरे - आइतबार ८ फेब्रुवरी २०२६
झापा २५ माघ/ नेपालको ऎतिहासिक पहिलो जलविद्युत उत्पादन गृह फर्पिङको पानीपोखरीमा संयुक्त बृहत् कविता वाचन कार्यक्रम सम्पन्न गरिएको छ। १९६८ सालमा राणाकालिन प्रधानमन्त्री चन्द्रशमशेरद्वारा निर्माण गरिएको...
त्रिदिवसीय टीकापुर साहित्य महोत्सव चैत १३ देखि
त्रिदिवसीय टीकापुर साहित्य महोत्सव चैत १३ देखि
दिलिप घिमिरे - आइतबार ८ फेब्रुवरी २०२६
झापा २५ माघ/टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण यही चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ। टीकापुर साहित्य समाजले शनिबार गरेको पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र समयतालिक...
नेपाली सिनेजगतका चर्चित अभिनेता सुनिल थापाको निधन
नेपाली सिनेजगतका चर्चित अभिनेता सुनिल थापाको निधन
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
नेपाली सिनेजगतका चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ । उनलेे बलिउडमा समेत अभिनय गरेका छन्
रमेशकिरण पौडेलको कुहिएको पिण्ड एकाङ्गीको बिमोचन
रमेशकिरण पौडेलको कुहिएको पिण्ड एकाङ्गीको बिमोचन
खगिन्द्रा खुसी - शुक्रबार ६ फेब्रुवरी २०२६
झापा, माघ २३ । ईलाम जिल्ला सूर्योदय नगरपालिका वार्ड नं ४ ले आज आफ्नै सभाहलमा साहित्यकार रमेश किरण पौडेलको चौथो कृतिको रुपमा कुहिएको पिण्ड नामक एकाङ्गीको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। वडा सचिव तिर्...
कथाकार उषा शर्मा तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ बाट सम्मानित हुने
कथाकार उषा शर्मा तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ बाट सम्मानित हुने
खगिन्द्रा खुसी - शुक्रबार ६ फेब्रुवरी २०२६
झापा, माघ २३ । सिक्किम । कथाकार उषा शर्मा तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ बाट सम्मानित हुने भएकी छन् । तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमले प्रत्येक वर्ष प्रदान गर्दै आएको स‍ो पुरस्कार शर्म...
साहित्यकार सूब सेनका पाँच कृतिहरु एकैदिन लोकार्पण
साहित्यकार सूब सेनका पाँच कृतिहरु एकैदिन लोकार्पण
खगिन्द्रा खुसी - शुक्रबार ६ फेब्रुवरी २०२६
झापा, माघ २३ । साहित्यकार सूब सेनका पाँच कृतिहरू एकै दिन लोकार्पण भएका छन् । शुक्रबार राजधानीमा दायित्व वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सो कृतिहरु लोकार्पण गरिएको हो । साहित्यकार भागिरथी...
बनारसमा विनोद चौधरीको ‘मेड इन नेपाल’पुस्तक सार्वजनिक
बनारसमा विनोद चौधरीको ‘मेड इन नेपाल’पुस्तक सार्वजनिक
दिलिप घिमिरे - बिहिबार ५ फेब्रुवरी २०२६
झापा २२ माघ/नेपालका अर्बपति विनोद चौधरीको ‘मेड इन नेपाल’ नयाँ पुस्तकलाई भारतको धार्मिक सहर बनारसमा विमोचन गरिएको छ । वाराणसीमा आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ को अवसरमा चौधरीको पुस्तक बलिउडका च...
कलाकार सिताराम कट्टेल `धुर्मुस´ र कुन्जना घिमिरे `सुन्तली´ अमेरिकामा सम्मानित ।
कलाकार सिताराम कट्टेल `धुर्मुस´ र कुन्जना घिमिरे `सुन्तली´ अमेरिकामा सम्मानित ।
खगिन्द्रा खुसी - बिहिबार ५ फेब्रुवरी २०२६
झापा, माघ २२ । कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली अमेरिकामा सम्मानित । ओमाहा, नेब्रास्का — अमेरिकाको ओमाहा स्थित ग्रेट इभेन्ट्स सेन्टरमा आयोजित “धुर्मुस–सुन्तली भेटघाट कार्यक्रम”ले...
‘विश्वको जन इतिहास’ नेपाली अनुवाद पुस्तक बजारमा
‘विश्वको जन इतिहास’ नेपाली अनुवाद पुस्तक बजारमा
दिलिप घिमिरे - बिहिबार ५ फेब्रुवरी २०२६
झापा २२ माघ/ विश्व चर्चित पुस्तक ‘विश्वको जनइतिहास’ को नेपाली अनुवाद बजारमा आएको छ । बेलायती लेखक क्रिस हरमनद्धारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपाली अनुवाद गरेका...
बिराटनगरमा‘जलाइएको निवास र बाँचेका विचार’ विषयमा कविता वाचन सम्पन्न
बिराटनगरमा‘जलाइएको निवास र बाँचेका विचार’ विषयमा कविता वाचन सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार ५ फेब्रुवरी २०२६
झापा, माघ २२ । बिराटनगरमा बुधबार एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा सम्पन्न सो कार्यक्रममा ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन गरिएको थियो । कार्यक्रम...
सीमा आभासको महायुगमाथि मन्थन
सीमा आभासको महायुगमाथि मन्थन
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/साहित्यकार सीमा आभासको ‘महायुग’ उपन्यासमाथि शनिबार मन्थन गरिएको छ।बाग्द्वार साहित्य समाज,बूढानीलकण्ठको आयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा काठमाडौमा कार्यक्रम भएको हो।अनिता कोइराला...
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा चर्चित गीतकार दिनेश अधिकारी, यशोदा पराजुली र पुरु लम्साल सहित सात स्रष्टा सम्मानित हुने
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा चर्चित गीतकार दिनेश अधिकारी, यशोदा पराजुली र पुरु लम्साल सहित सात स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA)को दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा सम्पन्न हुने भएको छ । आगामी मार्च २९, २०२६ मा सम्पन्न...