समाचार

साहित्यकार गोपाल दाहालको ‘प्रतिभा र सृजना ’ समालोचना सङ्ग्रह  लोकार्पण
साहित्यकार गोपाल दाहालको ‘प्रतिभा र सृजना ’ समालोचना सङ्ग्रह लोकार्पण
दिलिप घिमिरे - मङ्गलबार ८ सेप्टेम्बर २०२६
झापा २३ भाद्र/साहित्य कला सङ्गम दमकको आयोजनामा आज साहित्यकार गोपाल दाहालद्धारा लिखीत ‘प्रतिभा र सृजना ’ समालोचना संग्रह लोकार्पण गरिएको छ । साहित्य कला सङ्गमका अध्यक्ष विन्दु दहाल मुकदर्शकको अध्यक्षता...
अमेरिकामा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न
अमेरिकामा ‘सङ्गालो’ कथा वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ६ सेप्टेम्बर २०२६
२१ भदौ, झापा । ह्यारिसबर्ग, पेन्सिलभेनिया, सेप्टेम्बर ५ कृयामणा फाउन्डेसनको आयोजनामा भुटानी–नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा, साहित्य, संस्कृति र समुदायको इतिहाससँग जोड्ने उद्देश्यले...
मोक्षदा विशेष स्रष्टा सम्मान प्रा.डा. देवी नेपाललाई
मोक्षदा विशेष स्रष्टा सम्मान प्रा.डा. देवी नेपाललाई
खगिन्द्रा खुसी - आइतबार ६ सेप्टेम्बर २०२६
काठमाडौँको गौरीघाट स्थित मोक्षदा स्कुलले १६१ औँ मातीजयन्तीका अवसरका आयोजित एक विशेष समारोहमा कवि तथा समालोचक प्रा.डा. देवी नेपाललाई ‘मोक्षदा विशेष स्रष्टा सम्मान–२०८३’ बाट सम्मानित गरेको छ । विद्यालय...
स्रष्टा रवीन्द्र तिमसेनाको ‘आस्थाका सङ्गम’ नियात्रा काठमाडौंमा सार्वजनिक
स्रष्टा रवीन्द्र तिमसेनाको ‘आस्थाका सङ्गम’ नियात्रा काठमाडौंमा सार्वजनिक
दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
झापा २० भाद्र/स्रष्टा रवीन्द्र तिमसेनाको नियात्रा कृति ‘आस्थाका सङ्गम’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ। मकालु ग्रुप अफ कम्पनीद्वारा प्रकाशित काठमाडौँ र ललितपुरको सीमानामा अवस्थित बागमती र विष्...
कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित
कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित
खगिन्द्रा खुसी - शनिबार ५ सेप्टेम्बर २०२६
२०८३ भदौ २०, इलाम । कवि प्रतिभा पौडेलको सातौँ कृति (महाकाव्य) ‘तितिक्षा’ हिजो इलामस्थित अरनिको सांस्कृतिक संग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।फोटोइलाम नगरपालिकाका प्रमुख केदार...
मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न
मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
झापा १९ भाद्र/मेची इङलिस बोर्डिङ स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ। विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्देश्यका साथ...
होमनाथ खनालको ‘हराएको साथी’ लोकार्पित
होमनाथ खनालको ‘हराएको साथी’ लोकार्पित
खगिन्द्रा खुसी - शुक्रबार ४ सेप्टेम्बर २०२६
२०८३ भदौ १९, काठमाडौं । स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा आज काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित...
नारी सञ्चार गृह झापाको १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा सम्पन्न
नारी सञ्चार गृह झापाको १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार ३ सेप्टेम्बर २०२६
बिर्तामोड, झापा — नारी सञ्चार गृह झापाले आफ्नो १५ औँ स्थापना दिवस तथा १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिर्तामोडस्थित जयन्द्र प्रसाईं साहित्य सेवा कोषको सभा हलमा आयोजित कार्यक्रममा विभिन्न सा...
१९औँ राष्ट्रिय पुस्तकालय दिवसझापामा धुमधामका साथ सम्पन्न
१९औँ राष्ट्रिय पुस्तकालय दिवसझापामा धुमधामका साथ सम्पन्न
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
१५ भदौ, झापा गते १९अौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा त्रिफला राष्ट्रिय पुस्तकालयको शभाहलमा भब्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश ,मेचीनगरपालिका र पुस्तकालय संघ...
कबाबाट आधा लाख सहयोग
कबाबाट आधा लाख सहयोग
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
१६ भदौ, झापा । भदौ १० गते बुधबार बिहान भोटेकोसीमा आएको बाढीबाट धेरै धनजनको क्षति भएको र यसबाट धेरै साहित्यकारहरु पनि प्रभावित हुन सक्ने हुँदा सबैलाई व्यक्तिगत रुपमा सहयोग गर्न असम्भव भएको कारण नेपा...
घुम्ती कविगोष्ठीको साधारण सभा  तथा स्रष्टा सम्मान सम्पन्न
घुम्ती कविगोष्ठीको साधारण सभा तथा स्रष्टा सम्मान सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ३० अगष्ट २०२६
भदौ १४ गते आइतबार, साहित्य सदन नेपाल रामहिँटी, काठमाडौँमा १६५ औँ घुम्ती कविगोष्ठी,तेस्रो साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २६ अगष्ट २०२६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको अध्यक्ष महता घिमिरेको अध्यक्षतामा क्यानबेरामा आयोजना गरेको ‘शब्दमा शक्ति, सिर्जनामा स्वतन्त्रता’ विषयक तीज विशेष साहित्यिक कार्यक्रम सफलतापूर्वक सम्पन्न...