समाचार
बनारसमा विनोद चौधरीको ‘मेड इन नेपाल’पुस्तक सार्वजनिक
दिलिप घिमिरे - बिहिबार ५ फेब्रुवरी २०२६
झापा २२ माघ/नेपालका अर्बपति विनोद चौधरीको ‘मेड इन नेपाल’ नयाँ पुस्तकलाई भारतको धार्मिक सहर बनारसमा विमोचन गरिएको छ । वाराणसीमा आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ को अवसरमा चौधरीको पुस्तक बलिउडका च...
कलाकार सिताराम कट्टेल `धुर्मुस´ र कुन्जना घिमिरे `सुन्तली´ अमेरिकामा सम्मानित ।
खगिन्द्रा खुसी - बिहिबार ५ फेब्रुवरी २०२६
झापा, माघ २२ । कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली अमेरिकामा सम्मानित । ओमाहा, नेब्रास्का — अमेरिकाको ओमाहा स्थित ग्रेट इभेन्ट्स सेन्टरमा आयोजित “धुर्मुस–सुन्तली भेटघाट कार्यक्रम”ले...
‘विश्वको जन इतिहास’ नेपाली अनुवाद पुस्तक बजारमा
दिलिप घिमिरे - बिहिबार ५ फेब्रुवरी २०२६
झापा २२ माघ/ विश्व चर्चित पुस्तक ‘विश्वको जनइतिहास’ को नेपाली अनुवाद बजारमा आएको छ । बेलायती लेखक क्रिस हरमनद्धारा लिखित ‘अ पिपुल्स हिस्टोरी अफ द वर्ल्ड’ पुस्तकको विकेश श्रेष्ठले नेपाली अनुवाद गरेका...
बिराटनगरमा‘जलाइएको निवास र बाँचेका विचार’ विषयमा कविता वाचन सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार ५ फेब्रुवरी २०२६
झापा, माघ २२ । बिराटनगरमा बुधबार एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा सम्पन्न सो कार्यक्रममा ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन गरिएको थियो । कार्यक्रम...
सीमा आभासको महायुगमाथि मन्थन
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/साहित्यकार सीमा आभासको ‘महायुग’ उपन्यासमाथि शनिबार मन्थन गरिएको छ।बाग्द्वार साहित्य समाज,बूढानीलकण्ठको आयोजनमा नेपाल प्रज्ञा प्रतिष्ठान,कमलादीमा काठमाडौमा कार्यक्रम भएको हो।अनिता कोइराला...
अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा चर्चित गीतकार दिनेश अधिकारी, यशोदा पराजुली र पुरु लम्साल सहित सात स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA)को दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा सम्पन्न हुने भएको छ । आगामी मार्च २९, २०२६ मा सम्पन्न...
नेपाली कलासाहित्य डटकमबाट डा.निमेष निखिल र झुमा लिम्बू सहित विभिन्न स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले निमेष निखिल सहित विभिन्न स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । मकवानपुरका साहित्यकार निमेष निखिललाई स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गर...
‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ बाट तीन स्रष्टा सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार २ फेब्रुवरी २०२६
झापा, माघ १९ गते । यस वर्षको ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिने भएको छ । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको...
गणेश सन्ज्यालको अङ्ग्रेजी उपन्यास 'डु यु स्टील लभ मी ' लोकार्पण
खगिन्द्रा खुसी - आइतबार १ फेब्रुवरी २०२६
झापा, माघ १८ । शनिबार राजधानीमा गणेश सन्ज्यालको अङ्ग्रेजीमा लेखिएको उपन्यास 'डु यु स्टील लभ मी ' को लोकार्पण भएको छ । कृति प्रकाशन गृह भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीको सभापतित्व तथ...
शुरभिले १८अौँ वार्षिकोत्सब स्रष्टाहरूलाई पुरस्कृत गरेर मनायो
खगिन्द्रा खुसी - शनिबार ३१ जनवरी २०२६
झापा, माघ १७ । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो १८ औँ वार्षिकोत्सब स्रष्टाहरूलाई विभिन्न साहित्यिक पुरस्कारहरू समर्पण तथा अभिनन्दन गरेर मनाएको छ । माघ १७ गते शनिवार सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सं...
“श्रीधर”लघुकथा सङ्ग्रह र “अतीत दर्पण” खण्डकाव्यको विमर्श कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ३१ जनवरी २०२६
झापा, माघ १७ । २०८२-१०-१६ गते कृति विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समिति तथा नझरेका फूलहरूको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा डा. दीपक न्यौपानेको...
स्रष्टा प्रकाश भट्टराईको ‘गुनासो’ बेलबारीमा सार्वजनिक
दिलिप घिमिरे - शनिबार ३१ जनवरी २०२६
झापा १७ माघ/ स्रष्टा प्रकाश भट्टराईको ‘गुनासो’ गीतसङ्ग्रहको शुक्रबार बेलबारीमा सार्वजनिक गरिएको छ। कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा बेलबारीमा आयोजित एक कार्यक्रममा कृति सार्वजनिक भएको हो।कार्य...