समाचार
धुलाबारीमा इष्ट होराइजन नेपाली साहित्य क्लब गठन
Khagendra Khushi - सोमबार २४ अगष्ट २०२६
भदौ ९, झापा । नेपाली साहित्य डटकमले विद्यालयहरुसँग सहकार्य गरेर बालक्लव गठन गर्ने प्रक्रियाको थालनी गरेको छ । आज धुलाबारी स्थित इष्ट होराइजन स्कुलमा अहिलेका चर्चित स्टोरी टेलर साइग्रेस पोख्रेल, साहित्...
काठमाडौंमा ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न
दिलिप घिमिरे - सोमबार २४ अगष्ट २०२६
झापा ८ भाद्र/काठमाडौ महानगरपालिका वडा नं २२ को आयोजनामा ‘नेपालभाषा कविता कन्सर्ट’ सम्पन्न भएको छ ।कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानिलकण्ठ साँस्कृतिक प्रतिष्ठानका कुलपति तथा उपन्यासकार...
अनेसास नेपालमा मन्जिला अनिल अध्यक्षमा निर्वाचित, महासचिवमा रमेश दाहाल निर्विरोध
खगिन्द्रा खुसी - सोमबार २४ अगष्ट २०२६
२०८३ भदौ ८, काठमाडौं । राजधानीमा हिजो सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको चौथो महाधिवेशनबाट अध्यक्षमा साहित्यकार मञ्जिला अनिल निर्वाचित भएकी छिन् । अनामनगरस्थित सामाजिक विकास...
हेटौँडामा गुन्जिए कवि देवी नेपाल
खगिन्द्रा खुसी - सोमबार २४ अगष्ट २०२६
कवि तथा समालोचक प्रा.डा. देवी नेपालको एकल कविता वाचन कार्यक्रम शनिवार हेटौँडामा सम्पन्न भयो । नेपाली भाषा शिक्षक समिति, मकवानपुरले मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजना गरेको ‘कवि देवी नेपाल एक...
धर्म गौतमको 'बीपी र विद्रोहका ती दिन' पुस्तकको बिर्तामोडमा विमर्श सम्पन्न
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
झापा ७ भाद्र/नेपालको लोकतान्त्रिक आन्दोलनको एक योद्धा धर्म गौतमद्वारा लिखित 'बीपी र विद्रोहका ती दिन' पुस्तकको झापाको बिर्तामोडमा विमर्श गरिएको छ।नेपाल पत्रकार महासंघ इलामका संस्थापक सभापति, नागरिक अग...
साहित्य सन्ध्याबाट पाँच स्रष्टालाई सम्मान र पुरस्कार
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
झापा ७ भाद्र/साहित्य सन्ध्याले विभिन्न पाँच जना स्रष्टा तथा अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार र सम्मान शनिबार प्रदान गरेको छ।काठमाडौँमा आयोजित विशेष कार्यक्रममा साहित्यकार एवम् पूर्वमन्त्री प्रदीपक...
कवि रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’ कविता सङ्ग्रह सार्वजनिक
खगिन्द्रा खुसी - आइतबार २३ अगष्ट २०२६
७ भदौ, झापा । कवि रीता खत्रीको ‘बाँच्नेहरूका नाममा’ कविता सङ्ग्रह सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।साझा प्रकाशनद्वारा प्रकाशित उक्त कविता सङ्ग्रह सार्वजनिक तथा अन्तर्क्रिया कार्यक्...
साहित्य कला सङ्गमको ६५ औ रचना वाचन श्रृङ्खला सम्पन्न
दिलिप घिमिरे - शनिबार २२ अगष्ट २०२६
झापा,६ भाद्र/नियमित कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचनको ६५ ओैं श्रृङ्खला शुक्रबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षता तथा अग्...
आज भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस मनाइँदै
दिलिप घिमिरे - बिहिबार २० अगष्ट २०२६
झापा ४ भाद्र/ आज २० अगस्ट भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस भव्यताका साथ मनाउँदै छ। आजको दिन भरतीय गोर्खा समाजका लागि गौरव र आत्मसम्मानको प्रतीक हो। सन् १९९२ मा भारतीय संविधानको ७१औँ संशोधनद्वारा...
सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
२०८३ साउन २९, झापा ।साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकहरू अभिनन्दित भएका छन् । संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास र कला...
कवि राजेश ढुङ्गानाको कृति"मुटु फलाम भएर"को चर्चा परिचर्चा सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
शाउन २९, झापा ।लेखनाथ पुस्तकालयद्वारा आयाेजित नियमित मासिक 'सुकबारे भेला'मा कवि राजेश ढुङ्गानाद्वारा रचित 'मुटु फलाम भएर' नामक कृतिको चर्चा-परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवरा...
कवि चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ विमोचन
दिलिप घिमिरे - बुधबार १२ अगष्ट २०२६
झापा २७ साउन/कवि हरिप्रसाद चौलागाईँको कविता सङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ को विमोचन गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा आइतबार आयोजित कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.लक्ष्...