समाचार

विश्वभरका नेपाली कविहरुको अवसरका रुपमा आउँदैछ ‘मेरो कविता : द रिदम अफ पोयट्री’
विश्वभरका नेपाली कविहरुको अवसरका रुपमा आउँदैछ ‘मेरो कविता : द रिदम अफ पोयट्री’
खगिन्द्रा खुसी - शुक्रबार १६ जनवरी २०२६
झापा, पौष २६ । कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ सुरु हुने भएको छ । उक्त सो नेपाली भाषामा कविता लेख्ने नयाँ प्रतिभाहरुको लागि अवसरका रुपमा आएको छ । माई प्लेटफ...
देवघाटमा परमानन्द काव्यसरिता सम्पन्न
देवघाटमा परमानन्द काव्यसरिता सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार १५ जनवरी २०२६
तनहुँको देवघाटस्थित परमानन्द गुरुकुलम्ले हरेक वर्ष आयोजना गर्दै आएको ‘परमानन्द काव्यसरिता’को १७ औँ शृङ्खला यही पौष २६ गते भव्यताका साथ सम्पन्न भएको छ । गुरुकुलका प्राचार्य सचिदानन्द सरस्वतीको सभाध्यक्...
वैरागीको ‘विविशारा’उपन्यास माथि  चितवनमा पनि विमर्श
वैरागीको ‘विविशारा’उपन्यास माथि चितवनमा पनि विमर्श
दिलिप घिमिरे - बुधबार १४ जनवरी २०२६
झापा ३० पुस/कवि तथा आख्यानकार छवि वैरागी घिमिरेको नयाँ उपन्यास`विविशारा´माथि चितवनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ। सम्पूर्ण किताब नारायणगढको आयोजनामा आइतबार समालोचक उदय अधिकारी र धनराज गिरीले उपन्य...
साहित्य कला सङ्गमले मनायो १४२औं लेखनाथ जयन्ती
साहित्य कला सङ्गमले मनायो १४२औं लेखनाथ जयन्ती
दिलिप घिमिरे - सोमबार १२ जनवरी २०२६
झापा २८ पुस/ साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बीच कवि शिरोमणी लेखनाथ पौड्यालको १४२ ओैँ जन्म जयन्ती मनाएको छ । कार्यक्रममा साहित्यकार श्याम सिंघकद्वारा लिखित ‘कोइलाखाद’ उपन्यासको परिचर्चा समेत गर...
बिर्तामोडमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न
बिर्तामोडमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ जनवरी २०२६
झापा २८पुस/बिर्तामोडमा आइतबार फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न गरिएको छ।प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रियाको आयोजना गरिएको हो। यो कार्यक्रम "फाइन प्रि...
स्रष्टा मधु गुरुङको उपन्यास `जीवनको गीत´माथि विमर्श
स्रष्टा मधु गुरुङको उपन्यास `जीवनको गीत´माथि विमर्श
खगिन्द्रा खुसी - सोमबार १२ जनवरी २०२६
झापा, पौष २८ गते । चितवनमा स्रष्टा मधु गुरुङको उपन्यास जीवनको गीतमाथि विमर्श गरिएको छ । प्रगतिशील लेखक सङ्घ चितवनको आयोजनामा मोरङकी स्रष्टा मधुको उपन्यासमाथि विमर्श कार्यक्रम सम्पन्न गरिएको हो । नाराय...
कविहरुले  सिर्जनामार्फत गरे पृथ्वीनारायण शाहको स्मरण
कविहरुले सिर्जनामार्फत गरे पृथ्वीनारायण शाहको स्मरण
दिलिप घिमिरे - सोमबार १२ जनवरी २०२६
झापा २८पुस/३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि डाँडामा फरक र सिर्जनात्मक शैलीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आइतबार स्मरण गरिएको छ। थर्डपोल ग्रुपद्वारा आयोजित कार्...
अमेरिकाका सहर–सहरमा पुग्दै ‘मनदेखि मनसम्म’
अमेरिकाका सहर–सहरमा पुग्दै ‘मनदेखि मनसम्म’
खगिन्द्रा खुसी - सोमबार १२ जनवरी २०२६
झापा, पौष २७ । अमेरिकाका विभिन्न सहर र राज्यहरूमा यात्रा गर्दै नेपाली भाषा, भावना र अनुभूतिलाई मञ्च प्रदान गर्दै आएको स्पोकन वर्ड कविता कार्यक्रम ‘मनदेखि मनसम्म’ हाल पिट्सबर्ग, पेन्सिलभानियामा सम्पन्न...
असमको शोणितपुरमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा विविध कार्यक्रम सम्पन्न
असमको शोणितपुरमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा विविध कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार ११ जनवरी २०२६
झापा २७पुस/असमको शोणितपुर जिल्ला अन्तर्गत चारिद्वार क्षेत्रमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा आयोजना गरिएको खेलकुद दिवस तथा साहित्यिक प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमक...
धरान मोडल एकेडेमीको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न
धरान मोडल एकेडेमीको साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ११ जनवरी २०२६
धरान मोडल एकेडेमी प्रा.लिको १६ औं साधारण सभा प्रा. लिका अध्यक्ष श्री राजेन्द्र खड्काको सभापतित्वमा शनिबार धरान मोडल कलेजको सभा हलमा आयोजना भयो । सभामा श्री जेम आवासीय माध्यमिक विद्यालयको प्रतिवेदन विद...
धरानमा किराँत तथा वैदिक दर्शनमाथि गम्भीर विमर्श सम्पन्न
धरानमा किराँत तथा वैदिक दर्शनमाथि गम्भीर विमर्श सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ११ जनवरी २०२६
झापा, पौष २७ । धरानमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । आचार्य ऋषिराज लुम्सालीको सृष्टिसम्बद्ध विषयमा किराँत तथा वैदिक दर्शनको तुलनात्मक अनुशीलनको ग्रन्थमाथि केन्द्रित रहेर किराँत तथा वैदिक दर्शनमाथि...
गजलकार सन्दिप थपलिया ‘सानु’को ‘मकरन्द’ सार्वजनिक
गजलकार सन्दिप थपलिया ‘सानु’को ‘मकरन्द’ सार्वजनिक
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा २६पुस/ गजलकार सन्दिप थपलिया ‘सानु’को ‘मकरन्द’ गजल सङ्ग्रहको गृह विमोचन गरिएको छ।झापाको बिर्तामोडमा नेपाली गजल साहित्यको एक सशक्त कृति थपिएको छ।कार्यक्रम बिर्तामोडस्थित साई पार्टी प्यालेसको सभाहलम...