समाचार
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
झापा ३ असोज /नेपाल लिटरेरी ग्रुपको आयोजना पोयट्री विद लाट्टे साँझ शुक्रबार सम्पन्न गरिएको छ। किरात मुन्दुम प्रतिष्ठान, मन्थन झापाको सहकार्यमा सर्जकहरुका सिर्जना वाचन गर्न तयार भएको अनप्लग वाचन श्रृङ्ख...
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
झापा २ असोज /सेभेन सिज अङ्ग्रेजी माध्यमिक विद्यालयमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम-२०८३ कार्यक्रम सम्पन्न गरिएको छ। विद्यार्थीसँग साहित्य,कवितासँग भावना र सिर्जनासँग भविष्य जोडौँ भन्ने उद्...
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
झापा १ असोज/ खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले विक्रम संवत्...
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६
झापा ३१ भाद्र/गजल मञ्च चितवनका पूर्वअध्यक्ष तथा समालोचक रमेश प्रभातको पहिलो गजल सङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’ प्रकाशित भएको छ । चालिसको दशकको उत्तरार्द्धदेखि साहित्य सिर्जनामा सक्रिय प्रभात चितवनमा गजल...
‘लाइफटाइम लेगसी एन्ड लिडरसिप अवार्ड २०२६’ बाट भुटानी समुदायका गुरुङ र पोख्रेल सम्मानित
दिलिप घिमिरे - मङ्गलबार १५ सेप्टेम्बर २०२६
झापा ३० भाद्र/भुटानी समुदायका डा. कुमार गुरुङ र डा. नारद पोख्रेललाई भुटानी-अमेरिकी समुदायमा शिक्षा, उद्यमशीलता, मानवीय सेवा, सामाजिक नेतृत्व, साहित्य तथा सांस्कृतिक जागरणका क्षेत्रमा पुर्याएको योगदानक...
स्रष्टा देवीभक्त श्रेष्ठको कविता सङ्ग्रह ´देवीभक्तका सिर्जनाहरू` को विमोचन
दिलिप घिमिरे - मङ्गलबार १५ सेप्टेम्बर २०२६
झापा ३० भाद्र/साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्तश्रेष्ठको जन्मोत्सवको अवसरमा पहिलो कविता सङ्ग्रह ´देवीभक्तका सिर्जनाहरू` सोमबार विमोचन गरिएको छ। कृतिको टिप्पणी प्रा.डा. गंगाप्रसाद...
मोतीरामलाई सम्झिइयो
खगिन्द्रा खुसी - शनिबार १२ सेप्टेम्बर २०२६
झापा, २७ भदौ । नेपाली गजलको उन्नयनमा २ दशकदेखि सक्रिय अनाममण्डलीले शुक्रबार १६१औँ मोतीजयन्तीमा मोतीरामको सालिकमा माल्यार्पण गरेर गजलवाचन गरेको छ।२०७२ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानमा अनाममण्डलीले स्थाप...
अन्तर्राष्ट्रिय साउती हास्य व्यङ्ग्य कवि गोष्ठी सम्पन्न
खगिन्द्रा खुसी - शनिबार १२ सेप्टेम्बर २०२६
झापा, २७ भदौ । भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार मुक्ति प्रसाद उपाध्यायको संयोजकत्वमा साउती हास्य-व्यङ्ग्य परिवार, सिलगढी तथा लेखनाथ पुस्तकालय चन्द्रगढी, झापाको संयुक्त पहलमा लेखनाथ पुस्तकालय...
युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाउँदै
दिलिप घिमिरे - शुक्रबार ११ सेप्टेम्बर २०२६
झापा २६ भाद्र/नेपाली साहित्यका माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ । कहाँसम्मको आँट लौ हेर...
अमेरिकाको 'सङ्गालो' कथावाचन कार्यक्रममा जीइपी(GEP)का चार विद्यार्थी उत्कृष्ट
खगिन्द्रा खुसी - बिहिबार १० सेप्टेम्बर २०२६
२५ भदौ, झापा । अमेरिकामा आयोजना गरिएको 'सङ्गालो' कथावाचन कार्यक्रममा जीइपीका चार विद्यार्थी उत्कृष्ट भएका छन् । कृयामणा फाउन्डेसनले अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनियाको, सेप्टेम्बर ५मा सम्पन्न गरेको...
असममा 'एक थुन्से कथा' र 'भाले धनेस'को विमोचन
दिलिप घिमिरे - बुधबार ९ सेप्टेम्बर २०२६
झापा २४भाद्र/असमको शोणितपुर जिल्लाअन्तर्गत तेजपुरस्थित 'अधिकारी निवास'मा आयोजित एक विशेष साहित्यिक कार्यक्रममा इन्द्रेनी प्रकाशन, असमको प्रकाशनमा प्रकाशित दुई महत्त्वपूर्ण कथा कृतिको बुधबार विमोचन गरि...
राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक
दिलिप घिमिरे - बुधबार ९ सेप्टेम्बर २०२६
झापा २४ भाद्र/राधिका शाक्यको ‘स्मृतिमा बालकोट घर, सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक बुधबार सार्वजनिक गरिएको छ। एक वर्षअघि आगजनीमा ध्वस्त भएको घर प्राङ्गणमा आयोजित कार्यक्रममा उनले यो पुस्तक सार्वजनिक...