समाचार
सुर्खेतमा निरूको ‘वनफूलको विद्रोह´ कविता संग्रहमाथि विमर्श
दिलिप घिमिरे - सोमबार ५ जनवरी २०२६
झापा २१पुस/समकालीन नेपाली कवितामा आफ्नै मौलिक स्वर स्थापित गरिसकेकी कवयित्री निरञ्जना चन्द ‘निरू’ को नयाँ कवितासंग्रह ‘वनफूलको विद्रोह’ सार्वजनिक गरिएको छ। सुर्खेतको वीरेन्द्रनगरमा सिम्ताली एकता समाजद...
विद्वान् रन्धाेज नेम्बाङको १०२औँ जन्मजयन्तीमा शालिक अनावरण
दिलिप घिमिरे - सोमबार ५ जनवरी २०२६
झापा २१पुस/मुन्दुम तथा किरात ज्योतिष शास्त्रका प्रतिपादक,बहुआयामिक शिखर व्यक्तित्व विद्वान् रन्धाेज नेम्बाङ रङसाङको १०२औँ जन्मजयन्ती रन्धाेज नेम्बाङ स्मृति प्रतिष्ठानको आयोजनामा विविध कार्यक्रमसहित भव...
स्याङ्जामा स्रष्टा हिमलाल पुरीको कवितासंग्रह ‘आक्रोश’को विमोचन
खगिन्द्रा खुसी - सोमबार ५ जनवरी २०२६
झापा, पुस २१ गते । स्याङ्जामा स्रष्टा हिमलाल पुरीको कवितासंग्रह ‘आक्रोश’को विमोचन भएको छ । आनन्दआश्रम ज्ञान केन्द्रले नियमित रुपमा सम्पन्न गर्दै आएको कार्यक्रमको ३५ औँ अध्याय अन्तर्गत सम्पन्न कार्यक्...
सिलवालको ‘एभरेस्ट’माथि काठमाडौँमा डिस्कोर्स
दिलिप घिमिरे - आइतबार ४ जनवरी २०२६
झापा २०पुस/अशोक सिलवालको ‘एभरेस्ट’माथि काठमाडौंमा डिस्कोर्स सम्पन्न भएको छ । ‘एभरेस्ट’ सिलवालको यो पाँचौं किताब हो । डुकमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्...
बराहक्षेत्रमा गजलकार मानन्धर अभागीको एकल गजल वाचन सम्पन्न
दिलिप घिमिरे - आइतबार ४ जनवरी २०२६
झापा २० पुस/काठमाडौंका गजलकार मानन्धर अभागीको एकल गजल वाचन कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। कार्यक्रम स्वर्णिम साहित्य समाज बराहक्षेत्र-३ सुनसरीको आयोजनामा एकल गजल वाचन गरिएको हो। फोटोचर्चित गजलकार...
नारायण नेपालपछि झापामा रश्मि गजल गुन्जनको तयारी सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ४ जनवरी २०२६
झापा । दाङमा रहेर साहित्य सिर्जना गरिरहेका गजलकार नारायण नेपालका गजलहरूको प्रस्तुति काठमाडौँमा भएको छ ।शनिबार सर्वनाम थिएटरमा नेपालका ५ वटा गजल साङ्गीतिक रूपमा प्रस्तुत भए भने ५ वटा नेपाल स्वयंले तरन्...
भक्तपुर बुढ्यौली साहित्य समाजको २४औँ शृङ्खला सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । भक्तपुर बुढ्यौली साहित्य समाज सल्लाघारीको २४औँ शृङ्खला सम्पन्न भएको छ । आज (२०८२/०९/१९) अक्सफोर्ड कलेजको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा रचना वाचन तथा मन्तव्य राखिएको थियो । जीवना...
कथाकार बद्री ढकाल 'हिरामणि'को लघुकथा सङ्ग्रह मुकुर लोकार्पण
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । कथाकार बद्री ढकाल हिरामणिको लघुकथा सङ्ग्रह मुकुर लोकार्पण भएको हो । पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्पन्न एक कार्यक्रममा सो कृति विमोचन भएको हो । कार्यक्रमका प्रमुख अति...
लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सम्मान तथा पुरस्कार वितरण र रचनावाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ३ जनवरी २०२६
झापा, पौष १९ । राजधानीमा लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सम्मान तथा पुरस्कार वितरण र रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । बालुवाटारस्थित चिल्ड्रेन स्कुलको सभाहलमा लिलाध्वज थापा साहित्य प्रतिष्ठानका...
पाथीभरामा सात सर्जकका सातै कृति लोकार्पण
दिलिप घिमिरे - शनिबार ३ जनवरी २०२६
झापा १९ पुस/इलामको रोङ गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा शनिबार सात सर्जकका सातै कृति लोकार्पण गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनु भएको थियो भ...
बाल सुवोधिनीमा कविता वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २ जनवरी २०२६
आज मिति २०८२-०९-१८ गतेका दिन झापा मेचिनगरको नमुना स्कुल श्री बाल सुबोधिनी मा.विको पहिलो पाइला सहित्य मञ्चको आयोजनामा कबिता वाचन कार्यक्रम सम्पन्न भएको छ , साहित्यकार केशब आचार्यको प्रमुख आतिथ्य त...
छथरमा कविता वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २ जनवरी २०२६
झापा, पौष १८ । तेह्रथुमको छथर क्याम्पसमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । छथर साहित्यिक समाज, शुक्रबारे (तेह्रथुम)को आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको समन्वयमा सम्पन्न सो कार्यक्रममा क्या...