कविता

तिमी पारिजात जस्तै फूल्नु
पातलो अन्तरे - बुधबार ६ डिसेम्बर २०२३
फूल आफैँमा पवित्र छ चाहे त्यो कमल होस् चाहे मखमली चाहे त्यो गोदावरी होस् चाहे सुनाखरी कोहि प्रेमको प्रतिक हुन् त कोहि शान्तिको कोहि सक्तिको त कोहि सृजनाको तर सबै फूल प्रतिक हुन् सुन्दरताको सयौँ फूलहरू...

भानु
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
न नेपाली भाषा सत रहन सक्थ्यो उनि बिनान हुन्थ्यौँ मालामा सब भव उनेका उनि बिना ।न गाउँ या बस्ती, घर शहर रामायण बनीदियालो झैँ बल्दै हर मुटु समाते कण बनी ।।अहो घाँसी तिम्रो कुन गगन भूमा उदय भो’भयो पक्का स...

ए अन्तरे !
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
ए अन्तरे ! मैले आफ्नै अगाडि तारा खसेको देखेको छु सगरमाथा चढनेहरु फेदमा झरेको देखेको छु समुद्र पुग्ने खोला पनि बाफ भएको देखेको छु तिमी के भन्छौ अन्तरे ?मैले चर्खा घुमेको देखेको छु घाम डुबेको देखेको छु...

प्रेम
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मायाको महासागरमा निलो आकाश भन्दा माथीम तिमीलाई सम्झि रहन्छु होला,मृत्यु शैयामा छट्पटाई रहँदा पनि।भगवानसँग पुकारी रहेका मेरा अदृश्य वाणीहरू,सायद मेरो विश्वास मात्र हो।पाईला र स्पर्शहरूको गतिले के मेरो...

दिदी अनि देवता
Arjun Uprety - मङ्गलबार ५ डिसेम्बर २०२३
यो सुन्दर ब्रह्माण्डमाजब मैलेँ दिदी भनेर दिदीलाई नै पहिचान गर्नु अघि मेरी प्यारी दिदी कसैको जीवनमा चम्पा चमेली झैँ सजी सक्नु भएको रहेछमेरो आफ्नो दिदी केवल एकमात्र प्यारो दिदी ।उस बेला प्रत्येक दशैँमाद...