कविता
कलियुगका कृष्णहरू र प्रश्नहरू
सामना पहाड पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ६ अगष्ट २०२४
सुन्न सक्छौ प्रश्नहरूछौ यदि कतै भनेकलियुगका कृष्णहरूछौ चुपचाप किन? द्रौपदीको चीरहरणमा कलियुगका भीष्मपितामहहरू पनिकुर्लिने हुन् अझै कतिबस्तीका महलहरूमाकपटी शकुनि र महत्वाकांक्षी धृतराष्ट्रहरूअहो ! खुले...
आमा
राधेश्याम लेकाली पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार २ अगष्ट २०२४
यो विस्मृतिको चट्टाने पानाहरू पल्टाएर आमा ! तिमीलाई भिष्म पितामहको मनले सम्झिरहेछु सयौँ ताराहरूमा तिमीलाई चम्केको देखिरहेछु स्वच्छ बहने हावामा तिमीलाई महसुस गरिरहेछु सूर्यको उज्यालो र न्यानोमा तिमी...
भूस्वर्ग मेरो देश
दिलिप घिमिरे - मङ्गलबार ३० जुलाई २०२४
देशको सुरक्षार्थ ज्यानको बाजी थापेर रणमैदानमा रहेको सिपाहीजस्तो, ठिङ्ग उभिएको छ पहाड सीमाहरुकै रक्षाका लागि सदैव अविरल गतिमा बग्दछन् मेची र काली म ढुक्क छु,मेरो देश सुरक्षित छ । प्रकृतिको अनुपम छटामा...
अखबार
राजेन्द्र शलभ - सोमबार २९ जुलाई २०२४
बिहानै आइपुग्छु तिम्रो घरमा चाहे तिमीले पसलबाट ल्याउ वा 'हकर'ले फालेर जाओस् । केही चाख मानेर तर धेरै दिक्क मानेर पढ्छौ, चियासँगै मेरा पानाहरू पल्टाएर तिमी आफूलाई 'अपडेट' बनाउँछौ केही समाचार त भात पकाउ...
साहिँली सोल्टिनीको बैँस
खगिन्द्रा खुसी - शुक्रबार २६ जुलाई २०२४
साहिँली सोल्टिनीको बैँस माथि गुराँस भएर फुलेको छ लेकमा साँहिली सोल्टिनीको मुहार साटिएको छ जूनसँग पैँचो दिएकीछिन् सोल्टिनीले जीवनका रङ्गहरु इन्द्रेणीलाई कोइलीले एकैछिन भनेर लगेको उनको मखमली स्वर अझै फि...
एक मृत्यु घोषणा
खगिन्द्रा खुसी - शुक्रबार २६ जुलाई २०२४
हिँड्दा हिँड्दै पुगे एकछिन टक्क उभिनू त्यो बर-पिपलको छेउमा ओरालो बगेको खोलामा ओरलैतिर फर्किएर सोध्नू कस्को हो यो मृत्यु ? छेवैमा बूढेसकाल जमाएका बूढाबूढीले भन्नेछन् पिपलको पातजस्तो हो जीवन, एकदिन त झ...
घातक ईश्वर
खगिन्द्रा खुसी - मङ्गलबार २३ जुलाई २०२४
उस्ले निधारभरि यसरी रङ्ग दल्यो र भन्यो म विधाता हुँ तिम्रो भाग्यको ! उस्ले पहिले धोती लगायो जनै लगायो कन्धनी कस्यो र भन्यो तँ राक्षस होस् तँ दलित होस् तँ जनजाती होस् तेरो र मेरो भाग्यको रेखा फरक...
भानुको सम्झना
खगिन्द्रा खुसी - बुधबार १७ जुलाई २०२४
हुने नै थ्यो पक्का विवश कविता खास सवका | हराएका हुन्थे आफैँ सकल सपना दास हरुका || डुबे गाडी कैयौँ सडक किन भो त्राश छ अझै | लुटेरै कब्जा भो रगत पसिना आश छ अझै || कुला गर्दै थुक्दा पनि किन भयौँ शान्त...
भानुको प्रतीक्षा
खगिन्द्रा खुसी - शनिबार १३ जुलाई २०२४
इच्छाको बृक्ष लटरम्म छ भोग बिलासका फलहरु जताततै झुन्डिरहेका छ्न जीवनको पाठशालाबाट तिमीलेपाएको शिक्षा मानौ कुनै जङ्गली काँडो हो उद्याउनै नपर्ने धारिलोहो अब त्यही धारमा रेट्नु पर्छ कुसंस्कारमा झुन्डिए...
लासको बकपत्र
खगिन्द्रा खुसी - बुधबार ३ जुलाई २०२४
वसन्तमा पाउलिएका हरिया नयाँ मुनाशरदका रङबिरङ फूलहरू ग्रीष्मको पहिलो वर्षा र माटाको सुगन्ध कोइलीको सप्तक स्वर यी कुनै कुराको केही अर्थ छैन हामीलाई बाहिरी संसारसँग कुनै सरोकार छैन हामीलाई हामीलाई त मालि...
एउटा कथा लेखिदिनू मेरो नाउँमा
खगिन्द्रा खुसी - शनिबार २९ जुन २०२४
मध्यरात खुल्ला आकाशमा पूर्णिमाको जून धपधपी बलेझैं, प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालका भित्ताहरूमा सुन्दर तस्विहरु सजिए झैं बडो स्नेहले , श्रद्धा र प्रेमले सजाइरहेछु प्रिये, छातीभित्र तिमीलाई । यद्य...
कृष्णे र श्यामे
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
जब बिहान हुन्छतब मलाई उनीहरूकै यादले सताउने गर्छ,कतारमा गएको कृष्णे दुबइ बसेको श्यामे के गर्दा हुन् अहिले?बिहानै खेताला जाँदा पर्म तिर्न पर्म लाउन बेसीतिर झर्दा देउरालीको चौतारीमा पुगेरसुसेली हान्दै...