कविता

कलियुगको कृष्ण
कलियुगको कृष्ण
खगिन्द्रा खुसी - मङ्गलबार २५ जुन २०२४
एक कल्पना- कलियुगको कृष्ण मारवाडी भाषामा लेखिएको हाँस्य-ब्यङ्ग्यात्मक कविता द्वापर म तु ,जन्मयो कान्हा ! बड़ि‌या करयो नही तो, कलियुग म, तेर साग आ होती तेर हाथ म,पथ्थर क बदल आज अँखिया की बोली होत...
बाँच्न धेरै  छ चर्को
बाँच्न धेरै छ चर्को
गीता सुवेदी नेपाल - शुक्रबार २१ जुन २०२४
ढुङ्गाे गल्ने मेघ दर्कन्छ घाेल्छ माथा फुट्ने घाम चर्कन्छ पाेल्छ।काँढा टेकी उठ्न गर्दै जमर्को मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।१सच्चा मान्छे बन्न धेरै छ चर्को आँधीबेरी लम्कदै जुध्न आओस् ठण्डा गर्मी...
अन्तःप्रज्ञा
अन्तःप्रज्ञा
दीपा राई पुन - बिहिबार १३ जुन २०२४
जीवन फुल्नको लागि त काँडाहरूसँग समर्पित हुनुपर्छ, समयका प्रेमिल चोटहरू जीवन पाठशालाको जीवन बुझिलिने यथार्थ प्रयोगशाला हो जहाँ आफैलाई अनेक टुक्रामा भेटेँ र जोड़ेँ सग्लो सम्झिएर पनि फेरि टुक्रैट...
हजुरबाले नबुझेको गणतन्त्र
हजुरबाले नबुझेको गणतन्त्र
विरही अधिकारी - बुधबार १२ जुन २०२४
हजुरबाले गायत्री मन्त्र जप्न छाडेरसधैं गणतन्त्र जप्नु हुन्थ्यो । गणतन्त्र, गणतन्त्र भनिरहँदानबुझेर म प्रश्न गर्थे गणतन्त्र किन जपेको हजुरबा ?हजुरबा भन्नुहुन्थ्यो “भ्रष्टाचारको एसिड छर्किएर देशको मुहार...
बाटो र बुद्धत्व
बाटो र बुद्धत्व
दीपा राई पुन - बुधबार १२ जुन २०२४
बाटो अनि बाटैबाटो गज्याङगुजुङ किरिङमिरिङ पाइतलाहरू हिँडिरहन्छन् आहतमा पिल्सिएर रापिएको मनलाई मुस्कानले छोपेर संवेगका मौन जुलुस बोकेर मनहरू कै ताँतीछन् रहस्यमय यी बाटाहरूमा कसैलाई हिँडदा हिँड्दै गन...
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब.  -सुनिता पाण्डे (सोनी)
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब. -सुनिता पाण्डे (सोनी)
Admin - बुधबार २० मार्च २०२४
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सबधिप्-धिप् बत्ति मलिन भो जगतमा, बुझ्यो दियालो अब युगै अन्त्य भए सरि विलिन भो, उड्यो तुआलो जब बल्दो लास रह्यो, विच हृदयमा, बन्यो खरानी शव । कालो रात अझङ्ग त्यो...
खै के गुमाएँ, खै के पाएँ
खै के गुमाएँ, खै के पाएँ
Admin - बुधबार ३ जनवरी २०२४
खै के गुमाएँ, खै के पाएँबाच्नुको अर्थ खोज्दा खोज्दै ।समयले डाॅडो काटेको पतै भएन अचानक ऐठन भो ।सकस भो औधीपृथ्वी नै भासिए झैँ ।सबै तिर नियाल्छुनिसन्देह, अँध्यारो मात्र देख्छु ।सबै आडम्बरका मुखौटा धारीहर...
यूवा र योग
यूवा र योग
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
यूवामा जोश हुन्छ यूवामा उर्जा हुन्छ यूवामा शक्ति हुन्छ तर, होश हुँदैन होश र विद्वताको लागियोग तथा ध्यान चाहिन्छभित्री अाफ्नो ज्ञान चाहिन्छ नत्र पछुताउनु पर्ला सबल निर्णय बनाउनसफल चिन्तन गर्न दुनिया बद...
भ्रमे भ्रमका फूलहरू
भ्रमे भ्रमका फूलहरू
Muna Prasai - बिहिबार १४ डिसेम्बर २०२३
भ्रमे भ्रमका फूलहरूले पुझिन्छन् यहाँ जसले वर्षौंदेखि विकासका फूल फुलाउँछु भनेर सपना बाँड्नेहरूलाई।फुल त फुले तर हाम्रो सेवा सुरक्षा र कल्याणको लागि कहिल्यै फुलेनन् lपोथीले ओथारो बसेझैँ सत्तामा बसी बरु...
‘म’ को हुँ?
‘म’ को हुँ?
Admin - बिहिबार १४ डिसेम्बर २०२३
‘म’ को हुँ? म न शरीर हुँ न त शरीरको अंग म न इन्द्रिय हुँ न त इन्द्रियको कर्म म न मन हुँ न त मनको विकार म न बुद्धि हुँन त बुद्धिको गुण पंचतत्व:पृथ्वी,जल,अग्नि,वायु,आकाशद्वारा निर्मित-न शरीर हुँ, न भावा...
जलन
जलन
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
हुन त हो तिमीले त्यस्तो केही गरेको छैनौ मप्रती ईर्ष्या रोपेको छैनौ पीडा पनि दिएको छैनौ तर पनि खै के हुन्छ तिम्रो प्रगती मलाई पटक्कै मन पर्दैन मेरो छेउबाट हिड्दा टोक्न मन लाग्छ अलिकति भए पनि दुखाउँ जस्...
जीवन
जीवन
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
हो ! मृत्युले घात गर्यो तर हिम्मत हारेको छुइन हो ! गम्भिर घाइते बनायो तर दुखेर लडेको छुइन हरेक चोटी लड्दा उठ्न जानेको छु हरेक चोटी मार्दा मृत्युन्जय बन्न जानेको छु जसले जसरी हेप्दा पनि त्यसको प्रतिका...