कविता

साम्राज्य
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - आइतबार २९ सेप्टेम्बर २०२४
साम्राज्य ✍️कविता शर्मापिल पिल आँसु खसाएर हुन्न मुटुलाई पत्थर सजाउँनु छ ढुङ्गा घोटेर आगो निकाल्दै बारुद बनाइ पड्काउँनु छ ।उत्तप्त बिषाद्को विध्वङ्सी ज्वालामा दानवहरुलाई होम्नु छ...

माई नगर आउनु
अनिल लामा पोष्ट-दिलिप घिमिरे - सोमबार २३ सेप्टेम्बर २०२४
पर्यटन साहित्यमाई नगर आउनु ✍️अनिल लामाइलामकाे दक्षिणमा एउटा सुन्दर ठाउँ छसुन्दरताले सजिएकाे खुबै राम्राे गाउँ छमाई नगरपालिका हाे कति राम्राे नाउँ छएकचाेटि घुम्न आउनु प्रीत यसले ला...

आवाज
मञ्जुला तामाङ सुब्बा पोष्ट-दिलिप घिमिरे - आइतबार २२ सेप्टेम्बर २०२४
आवाज ✍️मञ्जुला तामङ सुब्बा लिङ्ग परिक्षणपछि आमाको गर्भमा भ्रुणहत्याको डर चाहदैँनन् छोरीले धरती टेकोस् चाहना हुन्छ, प्रत्येक घरमा आमा होस् माता सरस्वती लक्ष्मी दुर्गा पुज्छन...

"कालो यथार्थ"
फडिन्द्र शर्मा पोष्ट-दिलिप घिमिरे - शनिबार २१ सेप्टेम्बर २०२४
"कालो यथार्थ" ✍️फणिन्द्र शर्मा...

सम्झना भित्र "हुर्किएको घर"
रचना दाहाल पोष्ट-दिलिप घिमिरे - शुक्रबार २० सेप्टेम्बर २०२४
सम्झना भित्र "हुर्किएको घर" ✍️ रचना दाहाल तिमी हुन्थ्यौ भने मलाई पनि"सानी"सम्झने केही त हुन्थ्यो होला "रानी" सम्झने कोही त हुन्थ्यो होला। प्रत्येक कुना...

चिठ्ठीहरू
अबिर खालिङ पोष्ट- दिलिप घिमिरे - बुधबार १८ सेप्टेम्बर २०२४
चिठ्ठीहरू ✍️ अबिर खालिङ डाँडामा एक्लै हावामा हल्लिरहेको लुङदरमा शरदको सुकिलो शान्त आकाशमा टोहोलाइरहेको जुनमा अवोध बालकको निष्पाप प्रश्नहरूमा तिम्रा चिठ्ठीहरू पढिरहन्छु ।त...

म मरेको दिन
चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
म मरेको दिन्जन्मेकै दिन जसरी छेउको बाँस घारीमारुप्पीहरु कराइरहलान्छेउको विद्यालयमा नानीहरु गट्टी खेलिरहलान्रगतको साइनोले बाँधिएर आएकाहरुकोहि मूर्च्छा परेर रोइर...

सोह्र श्राद्ध
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
त्यो तल्लो बारीमाके रोपिस्?यसपालि त बाँझो राखिनस् होला नि?जङ्गलको बाघले पनि आफ्नो क्षेत्रसुरक्षित राख्छ तैँले माटो त पराईलाई बेचिखाएको छैनस् नै होला।शरीरकी तेरी आमा मरेर गए पनिसधैँ बाँच्ने आमा त त्यही...

यात्रारत छौं हामी
पुण्य खरेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ सेप्टेम्बर २०२४
यात्रारत छौं हामी - पुण्य खरेलती दिनहरु थिए जहाँ आस्थाका सद्बीज छरेर हामीले विश्वासका लालुपाते हुर्काएका थियौं उज्यालो जीवनको पर्खाइमा अचम्मै रमाएका थियौं हामी, हामीले खुशीहरु साँटेक...

मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
मेरी मायालु आउने दिन - दुर्गा खतिवडा आज, मेरी मायालु आउने दिनस्वागत सम्भाषणको निम्तिमेरो हृदयमा विभिन्न कार्यसूची रचिएभावनाका तरङ्गहरू मच्चिएम उनकै सोचमा हराएको थिएँबेला बेला झस्किएको थ...

साहित्यकार श्री मित्रदेव शर्मा‘मोतीरामभट्टसाहित्य पुरस्कार’बाट सम्मानित
खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
असम राज्य तेजपुर निवासी विशिष्ट साहित्यकार श्री मित्रदेव शर्मा,‘त्रिफलाराष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, नेपाल’द्वारा २ सेप्तेम्बर, २०२४ को दिन ‘त्रिफला राष्ट्रियपुस्तकालय’कै परिसरमा आयोजित १५९औँ म...

भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
यदि सबैले भने जस्तै सबैले मानेजस्तै भगवान् भन्ने कुरो छ भने संसारमा ओ भगवान् म तिमीसँग रिसाएको छु ए देवदेवीहरु हो तिमीहरुमाथिको विश्वास हराएको छ भाँचिएको छ मेरो मन तिम्रै कारणले तिमीलाई पूज्ने पव...