कविता

मेरी मायालु आउने दिन
मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
मेरी मायालु आउने दिन - दुर्गा खतिवडा आज, मेरी मायालु आउने दिनस्वागत सम्भाषणको निम्तिमेरो हृदयमा विभिन्न कार्यसूची रचिएभावनाका तरङ्गहरू मच्चिएम उनकै सोचमा हराएको थिएँबेला बेला झस्किएको थ...
साहित्यकार श्री मित्रदेव शर्मा‘मोतीरामभट्टसाहित्य पुरस्कार’बाट सम्मानित
साहित्यकार श्री मित्रदेव शर्मा‘मोतीरामभट्टसाहित्य पुरस्कार’बाट सम्मानित
खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
असम राज्य तेजपुर निवासी विशिष्ट साहित्यकार श्री मित्रदेव शर्मा,‘त्रिफलाराष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, नेपाल’द्वारा २ सेप्तेम्बर, २०२४ को दिन ‘त्रिफला राष्ट्रियपुस्तकालय’कै परिसरमा आयोजित १५९औँ म...
भगवानसँग  रिसाएको मान्छे
भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
यदि सबैले भने जस्तै सबैले मानेजस्तै भगवान् भन्ने कुरो छ भने संसारमा ओ भगवान् म तिमीसँग रिसाएको छु ए देवदेवीहरु हो तिमीहरुमाथिको विश्वास हराएको छ भाँचिएको छ मेरो मन तिम्रै कारणले तिमीलाई पूज्ने पव...
भोक
भोक
देवान किताती पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १० सेप्टेम्बर २०२४
भोक - देवान किराती भोकले सबै सबै खान्छ। म भोको छु ऊ भोको छ । यहाँ सबै सबै भोका छन् ।भोकैले हो मानिसले माटो-ढुङ्गा खाएको ढुङ्गा माटोले मानिस खाएको ।भोकैले खाएको हो सहारा मैदानको सारा...
कविता‚ कवि र पाठक
कविता‚ कवि र पाठक
एक घिमिरे पोष्ट-दिलिप घिमिरे - आइतबार ८ सेप्टेम्बर २०२४
कविता‚ कवि र पाठक –एकु घिमिरे‚ अन्तुडाँडा‚ इलामआमाले आँगनमा गाडेका गुलाफका हाँगा नहल्लाउनू भन्नुहुन्थ्यो हामी हरेक दिन नहल्लाई उखेल्थ्यौँ जरा निर्क्यौल गर्न ‚ फूल सुकेर मर्थ्यो‚ आमा...
किरातीम्मा बोजू
किरातीम्मा बोजू
सुमित्रा वाङ्देल चेली पोष्ट-दिलिप घिमिरे - बुधबार ४ सेप्टेम्बर २०२४
किरातीम्मा बोजू -सुमित्रा वाङ्देल चेली मानव उद्गम थलोमेहेन्जोदारो हरप्पासिन्धुघाटी सभ्यताअलाप्दै मुन्धुमी ऋचाबोजू कसरी रचायौ ?थि‚ आराखाको प्रयोगशाला र बनायौ मर्चा ?कुन–कुन जडीबुटी कहाँ...
नारी
नारी
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
मलाई दुखिरहेको छ तर भन्न सक्दिन कसैसँंग,जोडलेऐया ! भन्न मन छ तर सक्दिन चिच्याउन पनि म विवश छु लाचार छु र छटपटाइरहेछु न गुहार माग्न सक्छु न कसैलाई मनका कुरा खोल्न सक्छु समाज अबुझ छ भनौं आफ्नो स्वाभिमान...
मेरा बा
मेरा बा
किरण सुवेदी पोष्ट-दिलिप घिमिरे - सोमबार २ सेप्टेम्बर २०२४
मेरा बा किरण सुवेदी (भाद्रकृष्ण औशी- २०८१को पिता सम्मान दिवसको अवसरमा सम्पूर्ण बाहरूप्रति हार्दिक सम्मान् )उत्साहलाई जगाइदिन सक्नेसहासलाई थपिदिन सक्नेदृढतालाई दृढ बनाइदिन सक्नेअठोटलाई पूरा...
आइमाई
आइमाई
लिला अनमोल पोष्ट-दिलिप घिमिरे - आइतबार १ सेप्टेम्बर २०२४
आइमाई – लिला अनमोलओ महासय !म एउटा इतिहास सुनाउन आएकी छुआमा अर्थात् आइमाईहरुको‚खोल तिम्रा कानहरु अर्जापेर आउ खिया लागेको तिम्रो मस्तिष्क र स्वीकार गर मेरो अस्तित्व तिम्रो संस्कारका नाम...
बितेर गएका मेरा दिनहरूलाई
बितेर गएका मेरा दिनहरूलाई
सानु शर्मा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
मेरा दिनहरूबाँच्दाबाँच्दै विगत भएर गए । बितेर गएका मेरा दिनहरूलाई बाँच्दाबाँच्दै विगत भएर अधूरै रहेका क्षणहरूलाई आफैँसँग बोकिराख्न पाए सँगै राख्नमा व्यवधान नआए तिनका हिँडाइ सच्याइदिने थिएँ । छोडेर ग...
समानान्तर उज्यालो
समानान्तर उज्यालो
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार ३० अगष्ट २०२४
नडराऊ रातपरे पनि बिहानको आशा रित्तिएको छैनतिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा मेरै अनुहारमा ठोक्किएर कैयन् उज्याला युगहरू फर्किए देखेकै छौ ? यो अनुहारभरि तिनै युगको पीडा छ समानान्तर उज्यालो बोकेका ती...
पराजय
पराजय
तेजेन्द्र घिमिरे पोष्ट-दिलिप घिमिरे - बिहिबार २९ अगष्ट २०२४
पराजय – तेजेन्द्र घिमिरे म बुझ्न सक्छु तिम्रो रजस्वलाको पीडा म जान्दछु तिमीले गर्भिणी भएर दश-दश महिनासम्म निकै कष्टपूर्वक बिताएको जीवनको एक खण्ड अत्यास र हर्षको श्रृङ्खला र थाहा प...