कविता

रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
छन्द:- शार्दूलविक्रीडितगाँठो खोल हुनेहरू समयले भन्दैछ खोले हुनेमीठो बोल छुसीहरू समयले भन्दैछ बोले हुनेमाया घोल हुनेहरू समयले भन्दैछ घोले हुनेसारा एक भएर आर्त जनका छ्न् पाद मोले हुने।झोले झुण्ड अन...
अभाव
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ अँगालो भरिने छ तर आँत खाली हुनेछउज्यालो छाउने छ तर अँध्यारोको अभाव हुनेछसुखले शिखर चुम्ने छ तर पीडाको अभाव हुनेछ खुशीको छाँगा बनेर उर्लिनेछ्यौ तिमीमलाई भत्किन...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
संसार रूपी सुख स्वर्गभित्र रमेँ रमाएँ लिई भित्र चित्र सारा भयो त्यो मरुभूमि तुल्य रातै परे झैँ अब बुझ्छु बल्ल ।रहेछ संसार निशा समान आएन ज्यूँदै रहँदा नि ज्ञान आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो, ज्ञान...
आत्मकल्याण छिन्छिन
आत्मकल्याण छिन्छिन
कोषराज न्यौपाने पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
आत्मकल्याण छिन्छिनजननाशौचले यद्वा मरणाशौचले तथा रोकिएका सबै श्राद्ध कृष्ण आश्विनपक्षका ।१। पाइन्छ गर्न हामीले शुक्लआश्विनपक्षमा पञ्चमीसम्ममा मात्र मानी गौण महालय ।२। न उक्से पञ्चमीसम्म अष्टमी द्वादशी...
धमिराको हुल
धमिराको हुल
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २९ अक्टोबर २०२४
✍️नैना अधिकारी मेरो विचारभित्रएकाएक बज्न थाल्योएउटा राष्ट्रगानर मदेशद्रोही भनिने डरलेउभिएकी छुसतर्क मुद्रामाठिक यतिबेलैमेरो शरीरलाई माटोको ढिस्को सम्झेरमलाई खोक्रो पार्दै मभित्र पस्यो एउटा...
चहारेर आटो
चहारेर आटो
गोविन्द प्रसाद वराल पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २४ अक्टोबर २०२४
भुजङ्गप्रयात् तिमी जन्मिएका कुना कन्दराले कता छौ भनी बेसरी खोज्न थाले तिमी बैगुनी भै लत्याएर माटो डुलेका डुल्यै छौ चहारेर आटो ।। यतै छन...
एउटा गहिरो मौनता
एउटा गहिरो मौनता
नैना अधिकारी पोष्ट-दिलिप घिमिरे - मङ्गलबार २२ अक्टोबर २०२४
एउटा गहिरो मौनता ✍️नैना अधिकारी हिजोका घटनाहरू जस्तैआजका घटनाहरू पनिलेखिनेछन्इतिहासका पानाहरूमाकुनै काला अक्षरलेकुनै सुनौलाके कहिले चिच्याउलान् त!ती सबै कुराइतिहासको पानाबाट ब...
यो देशलाई सुधारूँ
यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
छन्द- मालिनी सुमधुर लय भाका गीत यौटा म गाऊँ । रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।असल मन लिई यो देशलाई सुधारूँँ ॥(१)गलत लत हटाई स्वच्छ माया लगाँऊ ।सफल फल उठाई भावलाई जगाऊँ...
 तिमी बदलिएपछि
तिमी बदलिएपछि
सुष्मा दाहाल पोष्ट - खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
तिमी बदलिएपछि यस्तो लाग्छ ,बिर्सियो सगरमाथाले पनिआफ्नै शिर माथिको आकाश !मृत सागरले पनि भुल्यो आफ्नो गहिराइउच्च हिमालका चुलीहरूमुर्झाउँन थाले खिन्न मन लिएरसन्ध्याकालीन रंगिन बादलहरूले हराउँन थाले आफ्...
बुवाको पुकार
बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
ए मेरा प्यारा छोराहरु हो,सुन !तिमीहरु जन्मिएको बेलाम खुसीले भरिएको थिएँगौरवले अग्लिएको थिएँम कल्पना गर्थेँ त्यसबेला-एकदिन तिमीहरु ठुला हुनेछौपढेर विद्वान हुनेछौप्रगति गर्नेछौ उन्नति गर्नेछौराम्रो काम...
दशैैं विशेष कविता
दशैैं विशेष कविता
पोष्ट खगिन्द्रा खुसी - शनिबार १२ अक्टोबर २०२४
कविशिरोमणि लेखनाथ पौड्यालको दशैं विशेष कवितासहित विजयादशमीको सुखद अवसरमा हाम्रा समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, ऐश्वर्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित नेपाली साहित्य डटकम...
नारीहरूप्रति
नारीहरूप्रति
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - शुक्रबार ११ अक्टोबर २०२४
तिम्रा वाक्य मिठासले हृदयमा सद्भाव नारा भरून्तिम्रा काेकिलकण्ठले मधुरता सङ्गीतजस्तै छरून्लेखाेस् दूर भविष्यले विगतका उम्दा सुनाैला कुराबेलीझैं यश मग्मगाउन सकाेस् चुम्दै उचा टाकुरा ।१। साँच्चै प्यास ह...