ट्रेंडिंग
पहिलो मुक्तक एल्बम सार्वजनिक
खगिन्द्रा खुसी - मङ्गलबार २८ अक्टोबर २०२५
काठमाडौँ- नेपाली सङ्गीतमा पहिलो मुक्तक एल्बम सार्वजनिक भएको छ । 'मुक्तक' नामक एल्बम सोमबार काठमाडौँमा सार्वजनिक गरिएको हो ।मुक्तककारहरू रश्मि असफल, राधा कणेल र घनेन्द्र ओझाका २/२ वटा मुक्तक विश्व कीर्...
‘धरणी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
साहित्यकार कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क सार्वजनिक गरिएको...
साहित्यकार द्वय अनन्त अर्याल र अग्निकुमार पल्लव सम्मानित
खगिन्द्रा खुसी - सोमबार २७ अक्टोबर २०२५
स्याङ्जाको वालिङमा दुई जना साहित्यकारहरुलाई सम्मान गरिएको छ । वालिङ्मा भएको एक कार्यक्रममा साहित्यकारहरु अनन्त अर्याल र अग्निकुमार पल्लवलाई सम्मान तथा पुरस्कृत गरिएको हो । आयोजक संस्था भेषजराज साहित्...
छठ पर्व आज अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। म...
देवकोटाको ११७औँ जन्मजयन्ती
खगिन्द्रा खुसी - मङ्गलबार २१ अक्टोबर २०२५
हिँजो लक्ष्मीपूजा नेपालीहरुको महान चाड तिहारको विशेष दिन घरघरमा दिपावली गरेर धुमधामका साथ मनाइयो । यस्तै लक्ष्मी पूजाकै दिन नेपाली भाषा साहित्यका लागि पनि विशेष पर्वको दिन रहेको छ । विश्वभरका नेपाली भ...
ईरन राईको "चुडेल्नी"कथा सङ्ग्रहको बिमोचन
खगिन्द्रा खुसी - शनिबार १८ अक्टोबर २०२५
आज बेलबारीमा भएको एक कार्यक्रममा साहित्यकार ईरन राईको कथा सङ्ग्रह "चुडेल्नी"को बिमोचन गरिएको छ . बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकार कुन...
डा.लेखनाथ न्यौपानेको 'स्वस्थ जीवन'कृति लोकार्पण
खगिन्द्रा खुसी - शनिबार १८ अक्टोबर २०२५
दमकमा कृति लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । साहित्य कला सङ्गम दमकको आयोजनामा असोजको ३१ गते सम्पन्न भएको सो कार्यक्रममा डा.लेखनाथ न्यौपानेको स्वस्थ जीवन नामक कृति लोकार्पण, नियमित...
जगदम्बा-श्री सम्मान र मदन पुरस्कार प्रदान
खगिन्द्रा खुसी - बिहिबार १६ अक्टोबर २०२५
नेपाली लोकभाकाका सङ्कलक एवं संरक्षक प्रेमदेव गिरीलाई जगदम्बाश्री सम्मान र ‘उरमाल’ कृतिका लेखक छुदेन काविमोलाई मदन पुरस्कार प्रदान गरिएको छ । असोज २६ गते आइताबार पाटनस्थित कमलमणि थिएटर, पाटनढोकामा आयो...
सुविन भट्टराईको‘चमेलीको फूल बैजनी रुमाल’ बजारमा
खगिन्द्रा खुसी - बिहिबार १६ अक्टोबर २०२५
उपन्यासकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रुमाल’ बजारमा आएको छ । इजोरिया, समर लभ, साया जस्ता उपन्यास लेखेर पाठकको मनमा बस्न सफल सुविनको यस कृतिको विमोचन असोजको ३१ गते नेपाल प्रज्ञा प्रत...
अमेरिकाको पेन्सिलभेनियामा ११६ औं देवकोटा जयन्ती सम्पन्न
दिलिप घिमिरे - बिहिबार १६ अक्टोबर २०२५
पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्ग नजिक रहेको शहर ल्याङ्कास्टरमा १२ अक्टोबर २०२५ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती भव्य कार्यक्रम गरेर मनाइएको छ । नेपाली साहित्यमा स्वछन्दव...
भारतका कृष्ण प्रधान, काठमाडौंका हरिप्रसाद शर्मा र विराटनगरका विवश पोखरेललाई भैरव पुरस्कार गुठीद्वारा पुरस्कृत
दिलिप घिमिरे - बुधबार १५ अक्टोबर २०२५
झापा २९ असोज नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरेको छ । गुठीले आज एक कार्यक्रमका बीच २०८२ सालको भैरव पुरस्कार भारत—...
कवि राधिका अर्याल (राधा)को "अङ्कुर" कविता सङ्ग्रह विमोचन तथा विमर्श एवम् "त्रियासी साहित्य साँझ- २०८२" सम्पन्न
दिलिप घिमिरे - बुधबार १५ अक्टोबर २०२५
स्याङ्जा, २९ असोज । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक कृतिको रूपमा ५६ वटा कविताको सङ्ग्रह "अङ्कुर" को विमोचन तथा विमर्श एवम्"त्रियासी साहित्य साँझ- २०८२" सम्पन्न भएको छ । स्याङ्जामा साहित्यि...