ट्रेंडिंग
देवकोटा जयन्तीका अवसरमा (GBLO)ले सृजना, स्रष्टा र संवाद कार्यक्रम सम्पन्न गर्ने
खगिन्द्रा खुसी - मङ्गलबार ६ अक्टोबर २०२६
२० असोज, झापा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा विश्वभरका स्रष्टाहरुलाई जोडेर साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । ग्लोवल भूटनिज लिटरेरी अर्गनाइजेशन(GBLO)ले सृजना, स्रष्ट...
काठमाडौँमा कलाकार रीना रायँको ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ विमोचन
दिलिप घिमिरे - मङ्गलबार ६ अक्टोबर २०२६
झापा २० असोज /भारतीय फिल्मी कलाकार रीना रायँको जीवनी समेटिएको पुस्तक ‘विश्व विख्यात महान कलाकार रीना रायँको जीवनी’ काठमाडौँमा विमोचन गरिएको छ । नेपालका प्रथम पत्रकार स्वर्गीय रघुनाथ प्रसाद रौनियारका ज...
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
कविता मनको ताजमहल — कर्ण गुरुङ मेरो मन पनि ताजमहलझैँ होस्— सेतो, स्वच्छ र उज्यालो, जहाँ घृणाको कुनै दाग नहोस्, ईर्ष्याको कुनै छाया नहोस्, र प्रेमको प्रकाश कहिल्यै ननिभोस्। ताजमहलको सेतो सिङ्गम...
शारदीय काव्यमिलनमा देश जोड्ने कविता
खगिन्द्रा खुसी - सोमबार ५ अक्टोबर २०२६
१९ असोज, झापा । नेपाल प्रज्ञा-प्रतिष्ठानको आयोजनामा शारदीय काव्यमिलन-२०८३ भव्य रूपमा सम्पन्न भएको छ । शरद ऋतुको आगमनसँगै नेपाली काव्य परम्परालाई निरन्तरता दिन र समकालीन काव्यिक चेतनालाई एउटै मञ्चमा जो...
किताब मेलामा साहित्यको सौन्दर्यबोध र भाषिक शिल्पमाथि मन्थन
दिलिप घिमिरे - सोमबार ५ अक्टोबर २०२६
झापा १९ असोज/ बिर्तामोडमा किताब मेलामा साहित्यको सौन्दर्यबोध र भाषिक शिल्पमाथि आइतबार मन्थन गरिएको छ।‘किताब मेला २०८३’ को तेस्रो दिन नेपाली भाषा,साहित्य लेखन र सौन्दर्यशास्त्रका विविध पक्षमाथि मन्थन क...
"पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३" अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई
दिलिप घिमिरे - आइतबार ४ अक्टोबर २०२६
झापा १८ असोज/पहिलो पोतपवित्रा-प्रवीण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार- २०८३" बाट अग्रज स्रष्टा देवीप्रसाद वनवासीलाई प्रदान गरियो । करादीखोलास्थित कमला-ज्ञानप्रसाद उपाध्यायको घरपरिवारको तर्फबाट आफ्ना...
कवि प्रज्वल अधिकारीको 'अस्तित्वको ब्रह्माण्ड' कविता कृति विमोचन
दिलिप घिमिरे - आइतबार ४ अक्टोबर २०२६
झापा १८ असोज /कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह 'अस्तित्वको ब्रह्माण्ड’ शनिबार विमोचन गरिएको छ ।नेपाल प्रज्ञाप्रतिष्ठानको डवलीमा आयोजित भव्य समारोहका बिचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो ।...
´काव्य डबली’को चौथो श्रृङ्खला इटहरीमा सम्पन्न
दिलिप घिमिरे - आइतबार ४ अक्टोबर २०२६
झापा १८ असोज /‘काव्य डबली’को चौथो श्रृङ्खलामा कविहरूले जीवनका अनेक रङ पोखेका छन्।साँझको शान्त वातावरण, कवितामय माहोल र शब्दका सुन्दर लयहरू । कतै प्रेमका अनुभूति, कतै जीवनका भोगाइ, कतै समाजका विसङ्गति...
वरिष्ठ साहित्यकार खेमनाथ दाहाललाई ‘महाकाव्य साधना सम्मान’
दिलिप घिमिरे - आइतबार ४ अक्टोबर २०२६
झापा १८ असोज /वरिष्ठ साहित्यकार तथा महाकाव्यकार खेमनाथ दाहाललाई काठमाडौंमा सम्पन्न ‘यमन ग्लोबल म्युजिक अवार्ड-२०८३’मा ‘महाकाव्य साधना सम्मान’ अर्पण गरिएको छ । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्...
स्रष्टा ईरान राईको ‘जिउँदा सपनाहरू’ सार्वजनिक
दिलिप घिमिरे - आइतबार ४ अक्टोबर २०२६
झापा १८ असोज /स्रष्टा ईरान राईको एघारौँ कृति ‘जिउँदा सपनाहरू’ बाल नाटक सङ्ग्रह शनिबार सार्वजनिक गरिएको छ । प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद...
कवि टङ्क विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृति लोकार्पण
दिलिप घिमिरे - शनिबार ३ अक्टोबर २०२६
झापा १७ असोज /कवि टङ्क विकल्पको ‘ईश्वरलाई प्रश्न’ कविता कृतिको शनिबार लोकार्पण गरिएको छ। बुद्धशान्ति साहित्यिक तथा सांस्कृतिक प्रतिष्ठानको आयोजना तथा बुद्धशान्ति गाउँपालिकाको प्रायोजनमा बृहत् कविता,...
"अन्तरिक्षको आँगन" को गृह विमोचन एवम् विमर्श तथा अन्तरिक्षको आँगन सिर्जना उत्सव- २०८३ सम्पन्न ।
दिलिप घिमिरे - शनिबार ३ अक्टोबर २०२६
झापा १७ असोज/निबन्धकार अनन्त अर्यालको पहिलो निर्बन्ध- आलेख तथा ५औँ साहित्यिक कृतिको रूपमा प्रकाशित २९ वटा समसामयिक निर्बन्ध- आलेखहरू समावेश गरिएको नवीनतम कृति "अन्तरिक्षको आँगन" को गृह विमोचन एवम् विम...