ट्रेंडिंग
सङ्गमको पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २० सेप्टेम्बर २०२४
४ असोज २०८१ । आज झापाको दमकमा रचना वाचन तथा कृति चर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्य कला सङ्गमको नियमित कार्यक्रमको ४३औँ श्रृङ्खला अन्तर्गत सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु न्यौपा...
बिर्तामोडमा किताब मेला हुने भएको छ
Admin - शुक्रबार २० सेप्टेम्बर २०२४
बिर्तामोड । दशैं कोसेली किताब भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा किताब मेला हुने भएको छ । लेखक र पाठकहरुबिच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको आयोजक संसथा वीरता रिड...
अभिनव साहित्यले गर्यो आँसु कविता लेखन प्रतियोगिता सम्पन्न
दिलिप घिमिरे - शुक्रबार २० सेप्टेम्बर २०२४
अभिनव साहित्यले आँसु कविता लेखन प्रतियोगिता सम्पन्न काठमाडौं /अभिनव साहित्य समाजले आज प्रसिद्ध आख्यानकार रमेश विकलको नाममा स्थापित बाल प्रतिभा पुरस्कारका लागि मा वि स्तरीय आँसु कविता लेखन तथा वाचन प...
सम्झना भित्र "हुर्किएको घर"
रचना दाहाल पोष्ट-दिलिप घिमिरे - शुक्रबार २० सेप्टेम्बर २०२४
सम्झना भित्र "हुर्किएको घर" ✍️ रचना दाहाल तिमी हुन्थ्यौ भने मलाई पनि"सानी"सम्झने केही त हुन्थ्यो होला "रानी" सम्झने कोही त हुन्थ्यो होला। प्रत्येक कुना...
शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी काफ्ले र ढकाल पुरस्कृत
दिलिप घिमिरे - बिहिबार १९ सेप्टेम्बर २०२४
संविधान दिवसको अवसरमा शशिकला स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी काफ्ले र ढकाललाई पुरस्कृत गरिएको छ। सशस्त्र द्वन्द्वका क्रममा तात्कालीन शाही सेनाद्वारा गोली हानी हत्या गरिएकी शशीकला शर्माको स...
चिठ्ठीहरू
अबिर खालिङ पोष्ट- दिलिप घिमिरे - बुधबार १८ सेप्टेम्बर २०२४
चिठ्ठीहरू ✍️ अबिर खालिङ डाँडामा एक्लै हावामा हल्लिरहेको लुङदरमा शरदको सुकिलो शान्त आकाशमा टोहोलाइरहेको जुनमा अवोध बालकको निष्पाप प्रश्नहरूमा तिम्रा चिठ्ठीहरू पढिरहन्छु ।त...
म मरेको दिन
चन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
म मरेको दिन्जन्मेकै दिन जसरी छेउको बाँस घारीमारुप्पीहरु कराइरहलान्छेउको विद्यालयमा नानीहरु गट्टी खेलिरहलान्रगतको साइनोले बाँधिएर आएकाहरुकोहि मूर्च्छा परेर रोइर...
सोह्र श्राद्ध
राजेन्द्र भण्डारी पोष्ट - खगिन्द्रा खुसी - बुधबार १८ सेप्टेम्बर २०२४
त्यो तल्लो बारीमाके रोपिस्?यसपालि त बाँझो राखिनस् होला नि?जङ्गलको बाघले पनि आफ्नो क्षेत्रसुरक्षित राख्छ तैँले माटो त पराईलाई बेचिखाएको छैनस् नै होला।शरीरकी तेरी आमा मरेर गए पनिसधैँ बाँच्ने आमा त त्यही...
यात्रारत छौं हामी
पुण्य खरेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १७ सेप्टेम्बर २०२४
यात्रारत छौं हामी - पुण्य खरेलती दिनहरु थिए जहाँ आस्थाका सद्बीज छरेर हामीले विश्वासका लालुपाते हुर्काएका थियौं उज्यालो जीवनको पर्खाइमा अचम्मै रमाएका थियौं हामी, हामीले खुशीहरु साँटेक...
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
२०८१ असोज १, सिलगढी,भारत ।हिँजो भदौ ३१ गते (१६ सेप्टेम्बर २०२४) देवकोटा संघ, सिलगढीमा "सिलगढी साहित्य समाज"को विधिवत उद्घाटन भएको छ । सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेलको प्रमुख आत...
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । एउटा समालोचना कृत...
छैन आँसु घामसँग
गीता त्रिपाठी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
छैन आँसु घामसँग कसरी पो रुनुबीचैबाट खस्छ बादल पीर केले धुनु देख्नेलाई उज्यालो छ व्यथा आफैँसँग भोग्नेलाई जिन्दगी भो सधैँ एकै रङ्ग तातेपछि आफैँभित्र कसलाई कहाँ छुनु बीचैबाट खस्छ बादल पीर केले धुनु ब...