ट्रेंडिंग

गुन्जन पुरस्कार लेकालीलाई प्रदान
गुन्जन पुरस्कार लेकालीलाई प्रदान
खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
२०८१ कार्तिक ४,काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई "गुन्जन साहित्य पुरस्कार २०८०"बाट सम्मान गरेको छ । लामो समय देखि नेपाली साहित्यका क्षेत्रमा संलग्न नेपाली...
यो देशलाई सुधारूँ
यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
छन्द- मालिनी सुमधुर लय भाका गीत यौटा म गाऊँ । रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।असल मन लिई यो देशलाई सुधारूँँ ॥(१)गलत लत हटाई स्वच्छ माया लगाँऊ ।सफल फल उठाई भावलाई जगाऊँ...
मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली
मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली
दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली४गते कार्तिक /मञ्जुश्री साहित्यिक समाजको छैठौं साधारण सभाबाट ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ । मञ्जुश्री साहित्यिक समाज,नागार्जुन -१ ले हिजो डा. बम...
तिम्रो सुन्दर आँखामा
तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
तिम्रो सुन्दर आँखामा ✍️दिलिप राई सगर तिम्रो सुन्दर आँखामा गाजल भएँ म तिम्रो नजरको वाणले घायल भएँ म थोरै होश उडे जस्तो भएथेँ पहिले अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।हिउँचुलीको ह...
 तिमी बदलिएपछि
तिमी बदलिएपछि
सुष्मा दाहाल पोष्ट - खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
तिमी बदलिएपछि यस्तो लाग्छ ,बिर्सियो सगरमाथाले पनिआफ्नै शिर माथिको आकाश !मृत सागरले पनि भुल्यो आफ्नो गहिराइउच्च हिमालका चुलीहरूमुर्झाउँन थाले खिन्न मन लिएरसन्ध्याकालीन रंगिन बादलहरूले हराउँन थाले आफ्...
असमको नेपाली साहित्यमा  छन्द कविहरू
असमको नेपाली साहित्यमा छन्द कविहरू
कल्पनादेवी आत्रेय पोष्ट-दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४
असमको नेपाली साहित्यमा छन्द कविहरू ✍️कल्पनादेवी आत्रेय छन्द साहित्य नेपाली भाषा साहित्यको संस्कृति र सभ्यतासँग जोडिएको हो। यसको मूल उद्गम स्थल पनि नेपाली बहुल क्षेत्र...
विमल स्मृति पुस्तकालयले गर्यो दश उत्कृष्ट  कृति र १० उत्कृष्ट कविता छनौट
विमल स्मृति पुस्तकालयले गर्यो दश उत्कृष्ट कृति र १० उत्कृष्ट कविता छनौट
दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४
३ गते कार्तिक /कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गरेको छ । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्...
झापाका दुई कवि कोलकातामा सम्मानित
झापाका दुई कवि कोलकातामा सम्मानित
दिलिप घिमिरे - शुक्रबार १८ अक्टोबर २०२४
२ गते कार्तिक /भारतका पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलाम फाउण्डेशन् कोलकाताद्वारा अन्तरराष्ट्रिय कवि सम्मेलन तथा सम्मान १५ अक्टोबर २०२४ मा सम्पन्न गरिएको छ ।सम्मानित हुनुहुने स्रष्टाहरूमध्ये...
बुवाको पुकार
बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
ए मेरा प्यारा छोराहरु हो,सुन !तिमीहरु जन्मिएको बेलाम खुसीले भरिएको थिएँगौरवले अग्लिएको थिएँम कल्पना गर्थेँ त्यसबेला-एकदिन तिमीहरु ठुला हुनेछौपढेर विद्वान हुनेछौप्रगति गर्नेछौ उन्नति गर्नेछौराम्रो काम...
अग्रज पत्रकार र साहित्यकारबाट आशीर्वाद ग्रहण गरि दशै बिदा
अग्रज पत्रकार र साहित्यकारबाट आशीर्वाद ग्रहण गरि दशै बिदा
दिलिप घिमिरे - बुधबार १६ अक्टोबर २०२४
३० गते असोज /साहित्य चौतारी बिर्तामोड झापाले अग्रज पत्रकार, साहित्यकारबाट दशैंको टीका लगाई आशीर्वाद ग्रहण गरी यसवर्षको दशैंलाई विदाई गरेको छ ।साहित्य चौतारी बिर्तामोड झापा नेपालका संस्थापक संरक्षक तथा...
शुभस्मृति-सुखस्मृति !
शुभस्मृति-सुखस्मृति !
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - सोमबार १४ अक्टोबर २०२४
कुरो ९ वर्ष अघिको हो । २०७२ साल पुसको १२/१५ गतेतिर होला म भट्भटे वाहनमा सवार भएर घरबाट रवि, रक्से, लारुम्बा हुँदै फाल्गुनन्द मार्गको रतुवा खोलामा घरि पानीमा पस्तै, जँघार तर्दै, घरि बगरका ढुङ्गाहरूमा व...
दशैैं विशेष कविता
दशैैं विशेष कविता
पोष्ट खगिन्द्रा खुसी - शनिबार १२ अक्टोबर २०२४
कविशिरोमणि लेखनाथ पौड्यालको दशैं विशेष कवितासहित विजयादशमीको सुखद अवसरमा हाम्रा समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, ऐश्वर्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित नेपाली साहित्य डटकम...