ट्रेंडिंग
मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
मेरी मायालु आउने दिन - दुर्गा खतिवडा आज, मेरी मायालु आउने दिनस्वागत सम्भाषणको निम्तिमेरो हृदयमा विभिन्न कार्यसूची रचिएभावनाका तरङ्गहरू मच्चिएम उनकै सोचमा हराएको थिएँबेला बेला झस्किएको थ...
कयौँ शताब्दीदेखि घरघरमा गएर मानिसहरूलाई दुष्ट आत्माबाट बचाउँदै आएका नेपाली जोगीहरूको परम्परा लोपोन्मुख बन्दै
मायामितु न्यौपाने पोष्ट-दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
मायामितु न्यौपाने‚जिपिजे नेपालझापा‚ नेपाल — झापा जिल्लाको भद्रपुर नगरपालिकाका गणेश कुमार जोगीले ११ वर्षको कलिलै उमेरदेखि मानिसहरूलाई दुष्ट आत्मा‚ भूतप्रेत र ग्रहदशाबाट बचाउनका लागि भनेर बुवासँगै फेर...
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
चेतना प्रकाशन संस्था, विर्तामोड झापाको आयोजनामा पुरस्कार–सम्मान तथा काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । भदौ २९ गते कोहेड कलेज विर्तामोडको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रम संस्थाका अध्यक्ष पुण्यप...
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
भोकमरी न्यूनीकरणको मूल लक्ष्य राखेर क्यानडाको एडमन्टनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । एड्मन्टन इभेन्ट सपोर्ट टिमको आयोजनामा सम्पन्न सो कार्यक्रम स्थानीय नेपाली समुदायका ११ जना बृद्ध बुबाआमाको प...
चौतारीले भारतीय स्रष्टाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गर्यो।
दिलिप घिमिरे - शनिबार १४ सेप्टेम्बर २०२४
बिर्तामोड । आज साहित्य चौतारी झापा नेपालले भारतका विभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरेको छ। । संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रमको प्रमुख असम नेपाली...
शिवसताक्षीमा ६० औं बाल दिवस मनाइयो
दिलिप घिमिरे - शुक्रबार १३ सेप्टेम्बर २०२४
झापाको शिवसताक्षीमा ६० औं बाल दिवस विविध कार्यक्रम गरि मनाइएको छ । शिवसताक्षी नगरपालिका शिक्षा शाखाको आयोजनामा झिलझिले माध्यमिक विद्यालयमा गरिएको बालदिवस विविध कार्यक्रम गरी मनाइएको हो । कार्यक्रमको...
सुकबारे भेलामा न्यौपानेको महाकाव्य 'देवव्रत'को विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १३ सेप्टेम्बर २०२४
आज साहित्यकार हरि प्रसाद न्यौपानेको महाकाव्य देवव्रतको विमोचन भएको छ । लेखनाथ पुस्तकालय, चन्द्रगढीको नियमित मासिक कार्यक्रम सुकबारे भेलाले आयोजना गरेको कार्यक्रममा पुस्तकालयकी का.वा. अध्यक्ष खगिन्द्रा...
दिलिप घिमिरेको`हजुर न´भा बेला´ म्युजिक भिडियो सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार १२ सेप्टेम्बर २०२४
झापा । गजलकार दिलिप घिमिरेको एकल नयाँ साङ्गीतिक गजल `हजुर न´भा बेला´को भिडियो सार्वजनिक भएको छ ।गायिका भगवती खातीको स्वर रहेको यो गजलमा गायक तथा संगीतकार तारावीर पाण्डेको संगीत रहेको छ ।झापाको शिवसताक...
क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै
खगिन्द्रा खुसी - बिहिबार १२ सेप्टेम्बर २०२४
“एकताको लहरले विश्व जित्न सकिन्छ”समयले पच्छ्याइरहन्छ, हामी भन्छौँ समय वित्यो । जीवनका गोलाईहरूमा सुखदुःखमाका गाडी गुडिरहन्छन् । पाईला पाईलामा परिवर्तन टेकिरहन्छौँ तर पहिचान गर्न वेवास्ता गर्छ यो दुनिय...
चौतारीले भदौ २९ गते संस्थागत अभिनन्दन तथा सम्मान गर्दै
दिलिप घिमिरे - बिहिबार १२ सेप्टेम्बर २०२४
चौतारीले भदौ २९ गते संस्थागत अभिनन्दन तथा सम्मान गर्दै बिर्तामोड । साहित्य चौतारी झापा नेपालले आगामी भदौ २९ गते भारतका विभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान...
सालिकलाई साक्षी राखेर गजलवाचन
दिलिप घिमिरे - बुधबार ११ सेप्टेम्बर २०२४
सालिकलाई साक्षी राखेर गजलवाचनकाठमाडौं /१५९ औँ मोतीजयन्तीका अवसरमा काठमाडौँमा अलि फरक प्रकृतिको कार्यक्रमको आयोजना गरियो । अनाममण्डली नेपालले भाद्र २५ गते युवाकवि मोतीराम भट्टको जन्मदिनका अवसर पारेर ने...
साहित्यकार श्री मित्रदेव शर्मा‘मोतीरामभट्टसाहित्य पुरस्कार’बाट सम्मानित
खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
असम राज्य तेजपुर निवासी विशिष्ट साहित्यकार श्री मित्रदेव शर्मा,‘त्रिफलाराष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, नेपाल’द्वारा २ सेप्तेम्बर, २०२४ को दिन ‘त्रिफला राष्ट्रियपुस्तकालय’कै परिसरमा आयोजित १५९औँ म...