ट्रेंडिंग

माधव वियोगी वाङ्मय प्रतिष्ठान द्वारा खगराज शर्मा आचार्य अभिनन्दित
खगिन्द्रा खुसी - मङ्गलबार २२ अक्टोबर २०२४
श्रीभद्र पौडेल पोखरा, ५ कात्तिक। माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल पोखराले सोमबार एक कार्यक्रमका बीच साहित्यकार खगराज शर्मा आचार्यलाई अभिनन्दन गरेको छ । प्रतिष्ठानले वरिष्ठ समाजसेवी एवम् साहित्यकार...

कवि शुकुन ज्ञवालीलाई ‘व्यथित काव्य डायस्पोरा सम्मान २०८०’ प्रदान
खगिन्द्रा खुसी - मङ्गलबार २२ अक्टोबर २०२४
२०८१ कात्तिक ५, काठमाडौं । काठमाडौँमा सम्पन्न एक कार्यक्रमले कवि शुकुन ज्ञवालीलाइ सम्मान गरेको छ । व्यथित काव्य डायस्पोरा सम्मान २०८० नामको सो सम्मान प्रदान कार्यक्रम संघका अध्यक्ष राधेश्याम लेकालीको...

कला साहित्य संस्थान सिक्किमले गर्यो चौथो राज्यस्तरीय सम्मान
दिलिप घिमिरे - सोमबार २१ अक्टोबर २०२४
कला साहित्य संस्थान सिक्किमले गर्यो चौथो राज्यस्तरीय सम्मान ५ कात्तिक /कला साहित्य संस्थान नाम्ची सिक्किमको आयोजनामा चौथो राज्यस्तरीय सम्मान सम्मेलन भव्य तथा सभ्यरूपमा सम्पन्न गरिएको छ। आइतबारको दिन...

गुन्जन पुरस्कार लेकालीलाई प्रदान
खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
२०८१ कार्तिक ४,काठमाडौं । गुञ्जन (नारी साहित्यिक संस्था)ले आज साहित्यकार राधेश्याम लेकालीलाई "गुन्जन साहित्य पुरस्कार २०८०"बाट सम्मान गरेको छ । लामो समय देखि नेपाली साहित्यका क्षेत्रमा संलग्न नेपाली...

यो देशलाई सुधारूँ
छन्दमणि त्रिपाठी पोष्ट-खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
छन्द- मालिनी सुमधुर लय भाका गीत यौटा म गाऊँ । रसिक दिल बनई काव्य धारा बगाऊँ ॥ प्रगतिपथ समाई भाव नौलो फिजारूँ ।असल मन लिई यो देशलाई सुधारूँँ ॥(१)गलत लत हटाई स्वच्छ माया लगाँऊ ।सफल फल उठाई भावलाई जगाऊँ...

मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली
दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
मञ्जुश्री साहित्यिक समाजको अध्यक्षमा जिताली४गते कार्तिक /मञ्जुश्री साहित्यिक समाजको छैठौं साधारण सभाबाट ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको छ । मञ्जुश्री साहित्यिक समाज,नागार्जुन -१ ले हिजो डा. बम...

तिम्रो सुन्दर आँखामा
दिलिप राई सगर पोष्ट- दिलिप घिमिरे - आइतबार २० अक्टोबर २०२४
तिम्रो सुन्दर आँखामा ✍️दिलिप राई सगर तिम्रो सुन्दर आँखामा गाजल भएँ म तिम्रो नजरको वाणले घायल भएँ म थोरै होश उडे जस्तो भएथेँ पहिले अब पूरै तिम्रो प्रेममा पागल भएँ म ।हिउँचुलीको ह...

तिमी बदलिएपछि
सुष्मा दाहाल पोष्ट - खगिन्द्रा खुसी - आइतबार २० अक्टोबर २०२४
तिमी बदलिएपछि यस्तो लाग्छ ,बिर्सियो सगरमाथाले पनिआफ्नै शिर माथिको आकाश !मृत सागरले पनि भुल्यो आफ्नो गहिराइउच्च हिमालका चुलीहरूमुर्झाउँन थाले खिन्न मन लिएरसन्ध्याकालीन रंगिन बादलहरूले हराउँन थाले आफ्...

असमको नेपाली साहित्यमा छन्द कविहरू
कल्पनादेवी आत्रेय पोष्ट-दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४
असमको नेपाली साहित्यमा छन्द कविहरू ✍️कल्पनादेवी आत्रेय छन्द साहित्य नेपाली भाषा साहित्यको संस्कृति र सभ्यतासँग जोडिएको हो। यसको मूल उद्गम स्थल पनि नेपाली बहुल क्षेत्र...

विमल स्मृति पुस्तकालयले गर्यो दश उत्कृष्ट कृति र १० उत्कृष्ट कविता छनौट
दिलिप घिमिरे - शनिबार १९ अक्टोबर २०२४
३ गते कार्तिक /कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि छनौट गरेको दश उत्कृष्ट कृतिहरूको नाम सार्वजनिक गरेको छ । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १०१ पुस्तक प्...

झापाका दुई कवि कोलकातामा सम्मानित
दिलिप घिमिरे - शुक्रबार १८ अक्टोबर २०२४
२ गते कार्तिक /भारतका पूर्व राष्ट्रपति डाक्टर एपीजे अब्दुल कलाम फाउण्डेशन् कोलकाताद्वारा अन्तरराष्ट्रिय कवि सम्मेलन तथा सम्मान १५ अक्टोबर २०२४ मा सम्पन्न गरिएको छ ।सम्मानित हुनुहुने स्रष्टाहरूमध्ये...

बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
ए मेरा प्यारा छोराहरु हो,सुन !तिमीहरु जन्मिएको बेलाम खुसीले भरिएको थिएँगौरवले अग्लिएको थिएँम कल्पना गर्थेँ त्यसबेला-एकदिन तिमीहरु ठुला हुनेछौपढेर विद्वान हुनेछौप्रगति गर्नेछौ उन्नति गर्नेछौराम्रो काम...