ट्रेंडिंग
भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
यदि सबैले भने जस्तै सबैले मानेजस्तै भगवान् भन्ने कुरो छ भने संसारमा ओ भगवान् म तिमीसँग रिसाएको छु ए देवदेवीहरु हो तिमीहरुमाथिको विश्वास हराएको छ भाँचिएको छ मेरो मन तिम्रै कारणले तिमीलाई पूज्ने पव...
भोक
देवान किताती पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १० सेप्टेम्बर २०२४
भोक - देवान किराती भोकले सबै सबै खान्छ। म भोको छु ऊ भोको छ । यहाँ सबै सबै भोका छन् ।भोकैले हो मानिसले माटो-ढुङ्गा खाएको ढुङ्गा माटोले मानिस खाएको ।भोकैले खाएको हो सहारा मैदानको सारा...
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
नकुल काजी पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार १० सेप्टेम्बर २०२४
बाँझिन लागेको झापाभूमिलाई केही जाँगरिला कलमीहरूले पुनः ऊर्बर तुल्याउन थालेका सुखद आभास हुन थालेको छ । साहित्य लेखनका विभिन्न बिधा-फाँटमा गत एक वर्षयता केही पठनीय र समय-अपेक्षित सन्देशप्र...
पेन्सिलभेनियामा कथावाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ८ सेप्टेम्बर २०२४
आज मानसिक स्वास्थ्य अनुसन्धान तथा न्यूनीकरणका निम्ति कृयमाण फ़ाउन्डेशन (Kriyamana Foundation) ले कथा वाचन कार्यक्रम सम्पन्न गरेको छ । “सङ्गालो: रिडिङ फर रिजिलियन्स” को नाममा अमेरिकाको पेन्सिल भेनियाक...
दोमुखा काव्य उत्सव प्रेस क्लबले सम्पन्न गर्यो
दिलिप घिमिरे - आइतबार ८ सेप्टेम्बर २०२४
पर्यटनका लागि साहित्य दोमुखा काव्य उत्सव सताक्षी प्रेस क्लबको आयोजनामा आज सम्पन्न गरिएको छ। दोमुखालाई धार्मिक तथा पर्यटन क्षेत्रमा विकास गराउने उद्देश्यले झापाको पर्यटकीय क्षेत्र दोमुखामा शनिबार द...
कविता‚ कवि र पाठक
एक घिमिरे पोष्ट-दिलिप घिमिरे - आइतबार ८ सेप्टेम्बर २०२४
कविता‚ कवि र पाठक –एकु घिमिरे‚ अन्तुडाँडा‚ इलामआमाले आँगनमा गाडेका गुलाफका हाँगा नहल्लाउनू भन्नुहुन्थ्यो हामी हरेक दिन नहल्लाई उखेल्थ्यौँ जरा निर्क्यौल गर्न ‚ फूल सुकेर मर्थ्यो‚ आमा...
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४
विक्रम सम्वत् २०२२ साल हाम्रो परिवारमा कहिल्यै नबिर्सिने वर्ष रह्यो । म ठिटो केटो थिएँ । हाम्रो घर लुङ्सुङ्दाङ्को गैरीबारीमा थियो । हिउँदको याम थियो । हामी घुर्बिसे पञ्चमीबाट ज्यामिरहरु किनेर ल्याएर ख...
छन्द–साधना पुरस्कार–२०८१ विनोदी र अलङ्कारलाई
खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४
नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधन...
पार्वतीको व्रतकथा–शंकरको व्यथा
कृष्ण सुवेदी 'निराकार' पोष्ट - खगिन्द्रा खुसी - बुधबार ४ सेप्टेम्बर २०२४
माइत जाने कुरामा ठाक्क–ठुक्क पर्यो शंकर र पार्वतीको ।“यसपाली तीजमा माइत नजाँदा हुँदैन पार्वती ? प्रतेक वर्ष गएकी नै छ्यौ ! सँधै कति जान्छ्यौ ? यसपालीको तीज हामी घरमै मनाउन ल ?” शंकरले आफ्नी पत्नीलाई प...
किरातीम्मा बोजू
सुमित्रा वाङ्देल चेली पोष्ट-दिलिप घिमिरे - बुधबार ४ सेप्टेम्बर २०२४
किरातीम्मा बोजू -सुमित्रा वाङ्देल चेली मानव उद्गम थलोमेहेन्जोदारो हरप्पासिन्धुघाटी सभ्यताअलाप्दै मुन्धुमी ऋचाबोजू कसरी रचायौ ?थि‚ आराखाको प्रयोगशाला र बनायौ मर्चा ?कुन–कुन जडीबुटी कहाँ...
कविताको आँखामा सपनाहरूको बही
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ३ सेप्टेम्बर २०२४
कविताको आँखामा सपनाहरूको बही -कविता शर्मा पौडेल आजको बसिबियाँलो कवि गजलकार मन बहादुर थेगुवाको सपनाहरूको बहीमा समर्पित गर्न जादैछु । उहाँ एक होनहार सचेत लेखक ।उपनाम अभागी थे...
तिते फापरको रोटी
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ३ सेप्टेम्बर २०२४
खाने परिकारहरु पनि कति हो कति हुन्छन् । खानाप्रतिको मान्यता हरेक समाजमा आ–आफ्नै किसिमको हुन्छ । अहिले स्वास्थ्य विज्ञानको विकासले खानेकुराहरु धेरै चिनायो । मानिसहरुका खानेकुराप्रति उस्तै अनेक धारणा बन...